घट्यो खाने तेलको मूल्य
काठमाडौं । बजारमा खाने तेलको मूल्य घटेको छ । नेपाल खुद्रा व्यापार संघले १ वैशाखमा सार्वजनिक गरेको खाद्यान्नको खुद्रा मूल्यसूची अनुसार सनफ्लावर तेल र भटमासको तेलको मूल्य लिटरमा ५ रुपैयाँ घटेको छ । संघले प्रत्येक महिना १ र १५ गते खाद्यान्नको खुद्रा मूल्य सार्वजनिक गर्ने गरेको छ । तथ्यांकअनुसार भुटेको तोरीको तेल प्रतिलिटर ४ सय…




