ललिता निवास जग्गा प्रकरण:कहाँ पुग्यो त मुद्धा ?

 ललिता निवास प्रकरणमा नेपाल प्रहरीले पेस गरेको अनुसन्धान प्रतिवेदनलाई जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले “थप अनुसन्धान गर्नू” भन्दै फिर्ता पठाएपछि त्यसले सार्वजनिक वृत्तमा चर्चा र बहस निम्त्याइदिएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले गत बिहीवार उक्त प्रकरणसम्बन्धी अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा पेस गरेको थियो । तर उक्त प्रतिवेदनलाई अपूरो ठान्दै सरकारी…

Read More

सडकमा देखिएका माग्नेहरू

हामीले बजारमा चोकमा वा अन्यकुनै ठाउँमा हामीले देखेका माग्नेहरु जो कतिले भिखारी नामले पनि चिन्ने गर्दछौ । सडकमा हात फैलाइरहेको देख्दा जो कोही मनमा पनि चिसो पस्नु स्वाभाविक नै हो किनकी मान्छेमा मानवताको खोल ओडेर नै बाँचेको छ । वा भनौ हामी मानवताको भ्रममा नै बाँचेका छौँ । सडकमा निस्कने बेलामा आजकाल हाम्रो दिमागमा अलिकति…

Read More

के हो हर्टअट्याक ? किन हुन्छ ? कारण र जोगिने १५ तरिका

हर्टअट्याक (ह्दयाघात) अकस्मात हुने मुटुको रोग हो । त्यसैले हर्टअट्याक हुने लक्ष्यणहरु पनि अचानक सुरु हुन्छ । छातीको बिच भागमा वा बायाँतिर दुख्ने वा पोलेको जस्तो अनुभव हुने, छातीमा दबाव भएको महसुस हुने, छाती हल्का दुखी राख्ने । यी लक्ष्यणसहित पसिना आउने, वाकवाकी लाग्ने, वान्ता हुने, डर लाग्ने, छटपटी हुने, मुटु छिटोछिटो ढुकढुक गर्ने, रिंगटा…

Read More

नारायणहिटी संग्रहालयकाे ठेक्कादेखि विवादसम्मकाे अन्तरकथा

नारायणहिटी दरबार संग्रालयमा बतास समूहले बनाइरहेको ‘क्याफ्टेरिया’ भत्काउन आदेश दिएको दुई दिनपछि सरकारले भाडा कर लिएको पाइएकाे छ । २० पुसमा क्याफटेरिया भत्काउन आदेश दिएको सरकारले बतास समूहसँग गत १ असारदेखि मंसिरसम्मको भाडा रकम लिएको खुलासा भएको हो । ‘कानुनसम्मत रुपमा ठेक्का पाएर मैले नारायणहिटी संग्रालयमा क्याफटेरिया बनाएको थियो, अचानक मन्त्रीज्यूको मौखिक आदेश भन्दै भत्काउने काम…

Read More

विश्वले सन् २०२१ मा गुगलमा के खोज्यो त ?

गुगलले प्रत्येक वर्ष आफ्नो साइटमा खोजी गरिएका महत्त्वपूर्ण प्रवृत्ति र विषयवस्तुसम्बन्धी वार्षिक सूची सार्वजनिक गर्दै आएको छ । त्यसरी नै यो वर्ष पनि उसले सूची सार्वजनिक गरिसकेको छ । सार्वजनिक गरिएको सूचीले यो वर्षको उतारचढावबारे एउटा झलक दिन्छ र पुराना कुराहरूलाई स्मरण गराउँछ । संसारको सबैभन्दा लोकप्रिय सर्च इन्जिनको रूपमा रहेको यो विशाल प्रविधि कम्पनीले…

Read More

ओली र देउवा तन्त्रमा रुमलिएको युवा जनशक्ति

युवा देशको खम्बा हो भनिरहँदा तपाईँले आफूलाई सम्झनु भयो ? आफैँलाई मूल्याङ्कन गर्नुभयो ? आफूलाई युवाको दर्जामा तपाईँले राख्दा तपाईँले आफूलाई युवाको दर्जामा राख्न कत्तिको भूमिका खेल्नुभएको छ जस्तो लाग्छ ? पूर्वप्रधानसेनापति रुक्माङ्गत कटवालले आफ्नो आत्म संस्मरणमा पूर्व राजा वीरेन्द्रको भनाइ राखेका छन् ‘प्रकृतिका हरेक प्राणीहरू अद्वितीय हुने भएकाले एकसँग अर्कोको तुलना गर्नु उचित हुँदैन…

Read More

आईसीसी टी-२० विश्वकप फाइनल : यी पाँच स्टार खेलाडीमा एक नजर

आईसीसी टी-२० विश्वकप २०२१ को उपाधि भिडन्तमा आज आइतबार न्युजिल्याण्ड र अष्ट्रेलिया भिड्दैछन्। सेमिफाइनलमा इंग्ल्यान्डलाई हराएर न्युजिल्याण्ड फाइनल पुगेको थियो भने  अष्ट्रेलियाले पाकिस्तानलाई हराउँदै फाइनलमा स्थान सुरक्षित गरेको थियो। यस खेलमा विश्वले नयाँ विश्व च्याम्पियन पाउनेछ। सन् २००७ मा सुरु भएको टी-२० विश्वकपमा यी दुवै टोलीले उपाधि उचाल्न सकेका छैनन्। सन् २०१० मा अस्ट्रेलिया फाइनलमा पुगेको…

Read More