सिजीनेटले ल्यायो सुपर भ्यालु योजना
सिजीनेटले सुपर भ्यालु योजना सार्वजनिक गरेको छ । कम्पनीले ३ नयाँ अपग्रेड गरिएका प्याकेजहरू समावेश गरेर यो योजना ल्याएको हो। समावेश गरिएका प्याकेजहरूमा ३०० एमबीपीएस रकस्टार प्याकेज, १५० एमबीपीएस पपुलर प्याकेज र ७५ एमबीपीएस स्प्रिन्टर प्याकेज रहेका छन्। यी प्याकेजहरू १ महिना, ३ महिना र १२ महिनाका लागि उपलब्ध छन्। क्स्म्पनीका अनुसार १ वर्षको प्याकेजको…



