फागुन २१: ‘विवेकपूर्ण मतदानको परीक्षा’
फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन हुँदैछ। चुनाव नजिकिँदै जाँदा उम्मेदवारहरू प्रचारप्रसारमा तीव्र रूपमा सक्रिय भएका छन्। घरदैलो, सभा, भेटघाट र प्रचार सामाग्री मार्फत आफ्नो उम्मेदवारको समर्थन जुटाउन राजनीतिक दलहरू व्यस्त छन्। मतदाताहरू पनि छरछिमेक, साथीभाइ र आफन्तसँग छलफल गरी आफ्नो निर्णय गर्न थालेका छन्। उम्मेदवारहरू आफ्नो चुनावी क्षेत्रमा समस्या पहिचान गर्दै समाधान दिने प्रलोभन…



