नेपाल राष्ट्र बैंकमा जागिर खुल्यो, कति चाहिन्छ योग्यता ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न रिक्त पदमा करार सेवामार्फत कर्मचारी पदपूर्ति गर्ने भएको छ। बैंकको केन्द्रीय कार्यालयअन्तर्गत मानव संसाधन व्यवस्थापन विभागले ३४ जना कर्मचारीका लागि अनलाइन दरखास्त आह्वान गरेको हो। बैंकले रक्षक, सिपाही, सवारी चालक, डिस्पेन्सरी र कार्यालय सहयोगी पदमा कर्मचारी माग गरेको छ। सूचनाअनुसार रक्षक पदमा एक, सिपाहीमा चार, हल्का सवारी चालकमा सात,…




