प्रभु महालक्ष्मी लाइफको अध्यक्षमा सम्झना अर्याल नियुक्त
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा सम्झना अर्याल नियुक्त भएकी छन्। कम्पनीको पुस १३ गते बसेको सञ्चालक समितिको बैठकले अर्याललाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो। यसअघि कम्पनीको अध्यक्ष रहेकी शिक्षा भट्टचनले राजीनामा दिएपछि उक्त पद खाली थियो। त्यसैगरी, समितिले कम्पनीको रिक्त सञ्चालक समिति सदस्यमा संस्थापक शेयरधनी क्लाउड मण्डप प्रा.लि…



