अमेरिकी डलरको मूल्य घट्यो, कुन देशको कति ?
काठमाडौं । नेपाल राष्ट्र बैँकले आजको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । आजको लागि (बिहीबार) १ अमेरिकी डलर बराबर १३१.५१ रुपैयाँ छ भने खरिददर १३०.९१ रुपैयाँ छ। त्यस्तै आज भारतीय रुपैयाँ १ सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । आज बेलायती पाउण्ड १…



