भदौमा १ खर्ब ८७ अर्ब रेमिट्यान्स नेपाल भित्रियो
भदौ महिनामा विप्रेषण (रेमिट्यान्स) आप्रवाह करिब १९.८ प्रतिशतले बढेको छ । साउन र भदौमा १ खर्ब ८७ अर्ब ४ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ । भदौमा रेमिट्यान्स १९.८ प्रतिशतले वृद्धि भई १ खर्ब ८७ अर्ब ४ करोड रुपैयाँ पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही रेमिट्यान्स ५.८ प्रतिशतले घटेको थियो ।…



