

काठमाडौं । नेपाल राष्ट्र बैँकले आजको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । आजको लागि (बिहीबार) १ अमेरिकी डलर बराबर १३१.५१ रुपैयाँ छ भने खरिददर १३०.९१ रुपैयाँ छ। त्यस्तै आज भारतीय रुपैयाँ १ सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
आज बेलायती पाउण्ड १ को खरिद दर १६३ रुपैयाँ १७ पैसा छ भने बिक्री दर १६३ रुपैयाँ ९१ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ८१ पैसा र बिक्री दर ३५ रुपैयाँ ९७ पैसा रहेको छ।
Artha Sanjal

अर्थ सन्जाल