राजनीति गर्न होइन, जिम्मेवारी लिन आएको हुँ : असिममान सिंह बस्न्यात

पठाओ नेपालका प्रबन्ध निर्देशक असिममान सिंह बस्न्यातले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौँ क्षेत्र नम्बर–१ बाट उम्मेद्वारी दिएका छन् । स्वतन्त्र रुपमा उम्मेद्वारी दिएका उनको चुनाव चिन्ह त्रिभुज हो । पुराना दल र नेताले गरेको नीतिगत र संरचनागत कमजोरीलाई सुधार गरेमा देशमै बसेर परिवर्तन सम्भव छ भन्ने विश्वास दिलाउन राजनीतिमा आएका बस्न्यातसँग…

Read More

यस पटक रास्वपाले एकल वहुमत ल्याउनेछ, मतदाताले विश्वास गर्नेछन् : तोषिमा कार्की

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर ३ ललितपुरकी उम्मेदवार डा. तोषिमा कार्कीले आगामी निर्वाचनमा रास्वपाको सकरात्मक माहोल निर्माण भएको दाबी गरेकी छिन् । उनले आम नेपाली जनता फागुन २१ को निर्वाचनको प्रतीक्षामा रहेको भन्दै घण्टी चुनाव चिह्नमा अत्याधिक मत प्राप्त हुने विश्वास व्यक्त गरिन् । कार्कीले…

Read More

देशलाई निकासा दिने हो भने चुनाव बाहेक अरु विकल्प छैन : अष्टलक्ष्मी शाक्य

काठमाडौं । देशलाई निकासा दिनकै लागि भएपनि चुनाव हुनुपर्ने एमाले नेतृ अष्टलक्ष्मी शाक्यले बताएकी छन् । उनले देशलाई निकास दिने अन्तिम विकल्प भनेको चुनाव नै रहेको बताइन । उनले भनिन,‘यदी चुनाव भएन भने, अप्ठ्यारो हुन्छ । अस्थिरता सिर्जना हुन्छ, गणतन्त्रमाथि प्रश्न आउँछ, संविधानमाथि प्रश्न खडा हुन्छ । त्यसैले हामीले चुनाव कुनै पनि हालतमा फागुन २१…

Read More

ट्रम्पले २४ घण्टामै बढाए भन्सार शुल्क, १० बाट १५ प्रतिशत पुर्याए

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो अघिल्लो आयात करलाई सर्वोच्च अदालतले खारेज गरिदिएपछि विश्वव्यापी रूपमा १० प्रतिशत भन्सार शुल्क (ट्यारिफ) लगाउने घोषणा गरेको २४ घण्टामै उक्त दरलाई ५ प्रतिशत बढाउँदै १५ प्रतिशत पुर्याएका छन्। शुक्रबार ट्रम्पले अदालतले रद्द गरिदिएको करको सट्टा अमेरिकामा भित्रिने सबै सामानमा १०% कर लगाउने बताएका थिए। तर शनिबार उनले आफ्नै सामाजिक सञ्जाल…

Read More

‘चुनौतीलाई सुधारको अवसरका रूपमा लिएका छौँ’: सीइओ सुजितकुमार शाक्य (अन्तर्वार्ता)

काठमाडौं। नेपालको बैंकिङ क्षेत्र पछिल्लो समय आर्थिक सुस्तता, ऋण असुलीमा आएको दबाब र बजारमा फैलिएको मनोवैज्ञानिक त्रासका कारण चुनौतीपूर्ण अवस्थाबाट गुज्रिरहेको छ। यस्तो अवस्थामा चर्चित वाणिज्य बैंकमध्ये एक एनआईसी एशिया बैंकलाई पुनः लयमा फर्काउने जिम्मेवारीसहित सुजित कुमार शाक्यले प्रमुख कार्यकारी अधिकृत (सीइओ) को जिम्मेवारी सम्हालेका छन्। उनका अनुसार बैंकले अब व्यवसायिक पोर्टफोलियो सन्तुलन, पूँजी व्यवस्थापन,…

Read More

उपभोक्ताले अत्यधिक मात्रामा ग्यास स्टक गरेपछि बजारमा अभाव देखियो : दिवान चन्द

काठमाडौं । बजारमा खाना पकाउने एलपी ग्यासको अभाव चर्किएसँगै उपभोक्ताहरू लामो लाइनमा बस्न बाध्य भएका छन् । तर ग्यास उद्योगीहरूले भने वास्तविक अर्थमा आपूर्ति अभाव नभई वितरण प्रणाली, ढुवानी समस्या तथा उपभोक्ताले गरेको अत्यधिक स्टकका कारण बजारमा अभावजस्तो अवस्था देखिएको दाबी गर्दै आएका छन् । एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवान चन्दसँग नेपाल न्यूज बैंकले…

Read More

महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ: डा. मिलनकुमार थापा

काठमाडाैं । महाशिवरात्रि पर्व मनाउनका लागि आराध्यदेव भगवान पशुपतिनाथ मन्दिरमा श्रद्धालु भक्तजन, साधुसन्त र दर्शनार्थीको उपस्थिति वृद्धि भएको छ । एक दशकयताकै सर्वाधित भक्तजन आउने अपेक्षाका साथ पशुपति क्षेत्र विकास कोषले सम्पूर्ण व्यवस्थापन कार्य पनि उच्च प्राथमिकताका साथ गरेको छ । जनवरीमा ‘पशुपति दर्शन अभियान’मार्फत भारतमा धार्मिक अभियन्ता, राजनीतिक दल, व्यवसायी र सामाजिक अभियन्तासँग प्रत्यक्ष संवाद…

Read More

पाथीभरा केबलकार विवाद: छलफल गर्न गृहमन्त्रीले बोलाए ताप्लेजुङका तीन सांसद

ताप्लेजुङ।   गृहमन्त्री रमेश लेखकले पाथीभरा क्षेत्रमा निर्माण गर्न लागिएको केबलकार र आन्दोलनको विषयमा छलफल गर्न आज  मंगलबार साँझ ५ बजे उक्त क्षेत्रका  तीन जना सांसदलाई मन्त्रालयमा बोलाएका छन् । ताप्लेजुङबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने प्रतिनिधिसभाका सांसद योगेश भट्टराई, लीलादेवी बोखिम र उर्मिला थेबेलाई मन्त्री लेखकले बोलाएका हुन् । धार्मिक र पर्यटकीय क्षेत्रको रूपमा रहेको ताप्लेजुङको फुङलिङ…

Read More

मान्छे बोकेर छाक टार्नेहरुको गास खोस्दै व्यवसायी चन्द्र ढकाल: स्थानीय भन्छन्- ‘केवलकार बने अनिष्ट हुन्छ’

काठमाडौं। ताप्लेजुङमा अवस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा देवीको मन्दिर जानका लागि केवलकार निर्माण गर्ने बिषय निकै विवादित बनेको छ। जसका कारण केवलकार निर्माण गर्ने व्यवसायी चन्द्र ढकाल समुह र पाथीभरालाई मक्कुमलुङ्गका नाममा विशेष आस्था राख्ने स्थानीय सामुहबीच दिनहुँजस्तो विवाद चलिरहेको छ। एकातर्फ ऐतिहासिक महत्व बोकेको पवित्र धार्मिक तिर्थस्थललाई प्रभावित पार्ने गरी निजी क्षेत्रले विकासका योजना ल्याउन…

Read More

ऋण लिएर ऋणै तिर्ने चक्रमा सरकार अल्झिदा अर्थतन्त्रमा समस्या थपियो : ऋषभ भट्टराई [अन्तर्वार्ता]

काठमाडौँ । नेपाल सरकारले नयाँ आर्थिक वर्ष २०८१/८२ का लागि बजेट सार्वजनिक गरिसकेको छ । सरकारले आयातमुखी अर्थतन्त्रलाई विस्थापित गर्दै उत्पादन तथा निर्यातमुखी अर्थतन्त्रमा जोड दिनुपर्ने आवाज उठिरहेकै बेला अर्थमन्त्री बर्षमान पुनले गत आर्थिक वर्षको भन्दा ६.२ प्रतिशतले बढाएर बजेट सार्वजनिक गरेका छन्। कतिले यसको खुलेरै प्रशंशा गरेका छन् भने कतिपयले अलि बढी महत्वकाक्षी भएको…

Read More

अर्थमन्त्री पुन र विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशक ट्रोटसनबर्गको भेट

काठमाडौँ । विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशक एक्सेल भान ट्रोटसनबर्गले अर्थमन्त्री वर्षमान पुन अनन्तसँग भेटेका छन् । ट्रोटसनबर्गले सोमबार सिंहबारस्थित मन्त्रालयमा मन्त्री पुनसँग शिष्टाचार भेट गरेका हुन् । ट्रोटसनबर्ग मंगलबारदेखि काठमाडौंमा सुरु भएर ४ दिनसम्म चल्ने विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय विकास संघ ९आईडीए०–२१ को तेश्रो रिप्लेनिसमेन्ट बैठकमा सहभागी हुन नेपाल आएका हुन् । भेटमा मन्त्री…

Read More

आर्थिक शिथिलता अन्त्य गर्ने बजेट आवश्यक छ: चेम्बर अध्यक्ष अग्रवाल

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले आर्थिक शिथिलता अन्त्य गर्ने खालको बजेट आवश्यक भएको बताएका छन् । बिहीबार नेपाल आर्थिक पत्रकार समाज सेजनले आयोजना गरेको प्रिबजेट छलफलमा उनले बजेटले अर्थतन्त्रमा देखिएको संकट सम्बोधन गर्नुपर्ने बताएका हुन् । अर्थमन्त्री वर्षमान समेतको सहभागिता रहेको उक्त छलफलमा आफ्नो धारणा राख्दै अग्रवालले निजी क्षेत्रको मनोबल माथि…

Read More

इन्भेस्टमेन्ट गर्ने बेटर अपर्चुनिटी छ, बैंकबाट ऋण लिनुस्, नाफा कमाउनुस्- अच्युत गौतम [अन्तर्वार्ता]

काठमाडौं । कोभिडको प्रकोपपछि विश्व अर्थतन्त्रमा विभिन्न किसिमका समस्याहरु देखा परिरहेका छन् । विश्वका ठूला अर्थतन्त्र भएका देशहरुमा पनि कोभिड, कोभिडपछि विश्वमा भएका विभिन्न युद्धहरुका कारण समस्याहरु आए। नेपालको अर्थतन्त्र पनि यी समस्याबाट टाढा रहन सकेको छैन । नेपालको अर्थतन्त्रलाई कोभिड, रुस–युक्रेन युद्ध तथा इजरायल प्यालेस्टाइन युद्धको असरले नराम्ररी थला पारेको छ । बैंकबाट लिएको…

Read More

संघर्षले खारिएकी अमिरा: सामाजिक हिंसालाई तोड्दै बनिन् सफल उद्यमशीलताकी प्रेरणा

काठमाडौं। हाम्रो समाजमा महिलालाई अझै पनि धेरै समस्या र अवरोधले गाँजी रहेको हुन्छ। महिलाहरूलाई सहयोगी हात पाउन र खोज्न गाह्रो हुन्छ। महिला श्रीमान् वा परिवारको आम्दानीमा निहित हुनुपर्छ भन्ने मान्यता अझैँ पनि कायमै छ। आर्थिक निर्भरता, पहुँचयोग्य समर्थनको अभाव र सांस्कृतिक दबाबले महिलाहरू सधैँ पीडा सहेर बसेकै हुन्छन्। उनीहरू दुर्व्यवहारको रिपोर्ट गर्न हिचकिचाउँछन्। हिंसाको चक्र…

Read More

दूर्गमको पालिका, पर्याप्त बजेट नहुँदा अपेक्षित काम गर्न गाह्रो छ : अध्यक्ष बिसी (अन्तर्वार्ता)

तुर्माखाँद गाउँपालिका सुदूरपश्चिमको पहाडी जिल्ला अछाममा पर्छ। उक्त गाउँपालिकाको अध्यक्ष डम्बर बहादुर बिसी रहेका छन्। उनी नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधि हुन्। विकट पहाडी जिल्लाको पालिका भएकाले तुर्माखाँदमा अपेक्षित विकास हुन सकेको छैन। पर्याप्त स्रोतसाधनको अभावमा गाउँपालिकाले विकास निर्माणका कार्यलाई अपेक्षित गतिमा अगाडि बढाउन नसकेको हो। तर, पनि पालिकाले के-कसरी काम गरिरहेको छ? यसै विषयमा केन्द्रित…

Read More

‘नेपालमा विदेशी कम्पनीले नाफा कमाएर मात्रै जान्छन् भन्ने भाष्य गलत छ’

काठमाडाैं ।  विश्व अर्थतन्त्रमा केहि समयदेखि अनेकन किसिमका चुनौतीहरु देखिएका छन्। जसको प्रत्यक्ष/ अप्रत्यक्ष प्रभाव नेपालको अर्थतन्त्रमा पनि देखिएको छ। अर्थतन्त्र सुधारको चुनौतीसंगै लगानीमैत्री वातावरणको अभाव खड्किएको अवस्था छ। जसका कारण ठूला देखि साना लगानीकर्तासमेत नेपालमा नै लगानी किन गर्ने भन्ने बिषयमा सोच्न बध्य भएको अवस्थामा विदेशी लगानी भित्र्याएर नेपाललाई समृद्ध र सम्मुन्नत बनाउने बिषय…

Read More

निकट भविष्यमा सुनको मूल्यमा ठूलो उछाल आउनेछ : अध्यक्ष शाक्य [अन्तर्वार्ता]

काठमाडौं ।  पछिल्लो समय नेपालमा सुनको मूल्य अत्यधिक बढिरहेको छ । सुनको मूल्यले एकपछि अर्को गरी नयाँ रेकर्ड राखिरहेको छ । गत सोमबार मात्र सुनको मूल्य एक लाख २१ हजार ६ सय रुपैयाँ पुगेर नयाँ कीर्तिमानी राख्यो । एक त सर्वाधिक सुन खपत हुने समय छ । अर्कोतर्फ निरन्तरको मूल्य वृद्धि । सुनको मूल्य अचाक्ली…

Read More

मौद्रिक नीतिको समीक्षाले अर्थतन्त्र लयमा ल्याउन सहयोग पुग्नेछ : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाबाट नेपालको अर्थतन्त्रको वर्तमान अवस्थालाई लयमा ल्याउन केही हदसम्म सहयोग पुग्ने अपेक्षा गरिएको नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल बताएका छन् । उनले सो समीक्षाले देशमा हाल देखिएको आर्थिक सङ्कटको अवस्थामा सुधार गरी लगानीकर्ताको मनोबल बढाउन पनि सहयोग पुग्ने र यसबाट अर्थतन्त्र लयमा…

Read More

पूर्वप्रधानमन्त्री खनाल भन्छन् – ‘राजतन्त्रको मुद्दा थोत्रो भइसक्यो’

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले राजतन्त्रको मुद्दा थोत्रो भइसकेको टिप्पणी गरेका छन् । शनिबार काठमाडौंमा समाजवादी प्रेस संगठनले आयाेजना गरेकाे कार्यक्रममा उनले यसको अब कुनै अर्थ नहुने बताए । जनताले फ्याँकेका एजेन्डा ताजा बन्न नसक्ने नेता खनालकाे धारणा छ । ती एजेन्डाका आधारमा आन्दोलन गर्न खोज्नुले भने गम्भीर प्रश्न उठाएको…

Read More

मन्दिरको जग्गा हडप्ने ताम्राकार कम्प्लेक्स्का मालिकलाई वडाध्यक्षकै ढाडस, ३४ कम्प्लेक्सबाट अवैध असुली

काठमाडौँ । पछिल्लो समय सार्वजनिक सम्पत्ति हराउँदै र मासिँदै  गएका प्रसस्तै भेटिन्छन् । अझ शहरी इलाकामा खुलेआम सरोकारवाल निकायकै संरक्षणमा सार्वजनिक सम्पत्ति,पुरातात्त्विक सम्पदा, मठ मन्दिर हडपेर माफियाहरुले कब्जा जमाउने र बिस्तारै व्यापारिक केन्द्र बनाएर अड्डा जमाउँदै आएका उदाहरण प्रसस्तै छन् ।यस्ता गलत क्रियाकलापका विरुद्ध  स्थानीय निकायले सरकारी सम्पत्तीको खोजीनीति गरी संरक्षण गर्नुपर्ने हो । तर…

Read More