नाडाको ४५ औं अधिवेशन, थापा र चौधरीको नेतृत्वमा प्यानलसहित रोचक भिडण्त

नाडा आबोमोबाएल्स एसोसिएसन अफ नेपालको ४५ औं अधिवेशन यही मंसिर २२ र २३ गते काठमाडौंको सोल्टी होटलमा हुँदैछ । नाडाको अधिवेशनले आगामी २ वर्षका लागि नयाँ कार्यसमिति चयन गर्न निर्वाचन हुँदैछ । सर्वसहमतीको लागि छलफल गरे पनि कुनै निष्कर्ष नआएकोले अब निर्वाचन हुने निस्चित भएको हो । अधिवेशनको मिति नजिक आएसँगै नयाँ नेतृत्वका लागि ठूला…

Read More

नाडामा देखिएका समस्या समाधान गर्न मेरो उमेद्वारी : ध्रुव थापा

‘अब बनाउनु छ नाडा, सबै अटोमोवाइल्स व्यवसायसीको साझा’ भन्ने मूल नाराका साथ शनिवार बिहान ध्रुव थापा समूहले काठमाडौंको होटल क्राउन इम्पेरियलमा नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आगामी निर्वाचनको सम्बन्धमा अन्तक्रिया तथा छलफल कार्यक्रम गरेको थियो । काठमाडौं बाहिर रहेका अटो व्यवसायीहरुसँग छलफल गर्न टिम निस्कनु अघि भएको उक्त अन्तक्रियामा नाडामा देखिएका समस्या समाधान गर्न नै…

Read More

कवितासङ्ग्रह “आकाशगङ्गाको किनार” विमोचित

पोखरा कवि एवम् लेखक अजित उत्सवको कवितासङ्ग्रह “आकाशगङ्गाको किनार” को हिजो पोखरामा एक कार्यक्रमकाबिच विमोचन सम्पन्न भएको छ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति वरिष्ठ साहित्यकार सरुभक्त श्रेष्ठ, प्राज्ञ रमेश श्रेष्ठ र अन्य अतिथिले संयुक्त रुपमा कवितासङ्ग्रहको विमोचन गर्नुभएको हो । विमोचनपछि बोल्दै पूर्वकुलपती सरुभक्त श्रेष्ठले कविता लेखनमा युवाहरू जुर्मुराएको देखेर आफूलाई खुसी…

Read More

निर्णायक छलफलमा ओली, केन्द्रीय सदस्यहरू सबै दोहोरिँदै

नेकपा एमालेका अध्यक्ष केपी ओली नेतृत्व चयनका लागि अन्तिम छलफलमा लागेका छन् । उनले आफू निकट नेताहरू प्रदीप ज्ञवाली, शंकर पोखरेल, विष्णु पौडेललगायतसँग छलफल गरेका हुन् । छलफलका क्रममा नेतृत्वको सूची टुंग्याएर बन्द सत्रमा पेस गर्ने तयारी भएको छ । छलफल सकिएसँगै केही बेरमा अध्यक्ष ओली पार्क सफारीबाट बन्दसत्र हल रहेको सेभेन स्टार होटेलमा जाँदैछन् ।…

Read More

एमाले महाधिवेशनः प्रभु साहको सचिवमा दाबी, प्रदेश २ लाई प्राथमिकता दिन माग

एमाले नेता प्रभु साहले १०औं महाधिवेशनबाट सचिव पद पाउनुपर्ने दाबी गरेका छन् ।  सर्वसम्मत नेतृत्व चयनको गृहकार्य भइरहेका वेला साहले सचिवमा आफ्नो दाबी पेस गरेका हुन् । उनले केन्दीय पदाधिकारी र सदस्यमा प्रदेश २ लाई प्राथमिकता दिनसमेत माग गरेका छन् । ‘प्रभु साहले प्रदेश २ लाई प्राथमिकतामा राखेर केन्द्रीय कमिटी बनाउन जोड गर्नुभएको छ, सबैजसो…

Read More

एमसीसी जसरि पनि पास हुन्छ : अनिल रुङ्गाटा [अन्तर्वार्ता]

राजनीति र व्यापारलाई संगसंगै एकसाथ लिएर जानु नै चुनौति हो त्यहि चुनौतिको एउटा नाम हो अनिल रुङ्गाटा । रुङ्गाटा समूहका अनिल रुङ्गाटा वीरगन्जलाई आधार बनाएर राजनीति र व्यवसाय गरिरहेका छन् । उत्पादनमूलक उद्योग र व्यापारमा सक्रिय रुङ्गाटा वीरगन्जमा चारतारे लर्डस् दियालो होटेल सञ्चालनमा ल्याएर हस्पिटालिटी क्षेत्रमा पनि प्रवेश गरेका छन् । उनको जगदम्बा ग्रुपसँगको साझेदारीमा जगदम्बा इन्टरप्राइजेज…

Read More

प्रधानमन्त्री अनुदार भइरहने, हामीले थपडी बजाइदिनुपर्ने

२८ साउन, काठमाडौं । धादिङका ३२ वर्षका एक पुरुषको मंगलबार काठमाडौंको ह्याम्स अस्पतालमा मृत्यु भयो । नीलकण्ठ नगरपालिका –१४ धुवाँकोटका उनको मृत्यु भएको भोलिपल्ट बुधबार मात्र कोरोना संक्रमण पुष्टि भयो । संक्रमितको बुधबार नै अन्त्येष्टि गर्ने खबर पाएपछि हामी पशुपति आर्यघाटको विद्युतीय शवदाह गृहमा पुग्यौं । दिउँसो चार बजेसम्म शवदाह गृह क्षेत्र सुनसान थियो ।…

Read More

शिक्षा क्षेत्रको विकासका लागि योजनामा लगानी बढाइन्छ: जनार्दन शर्मा

अर्थमन्त्री जनार्दन शर्माले शिक्षा क्षेत्रको विकासका लागि फाइलमा नभएर योजनामा लगानी बढाउने बताएका छन् । शिक्षाका लागि राष्ट्रिय अभियान नेपालले शनिबार राजधानीमा गरेको कार्यक्रममा उहाँले पहुँचका भरमा फाइल देखाएर बजेट पार्ने परिपाटीको अन्त्य गरिने बताए । अर्थमन्त्रि शर्माले भने ‘फाइलमा लगानी गरेर अनुत्पादक भयो, त्यस्तो लगानी गरेर हुँदैन । पहुँचका भरमा एउटाले फाइल ल्याउँछ ।…

Read More

कालोसूचीमा त्रिपुरेश्वर शिक्षा क्याम्पस

सिन्धुली जिल्लाकाे तीनपाटन गाउपालिका वडा नं. ८ बाहुनतिल्पुङमा रहेको त्रिपुरेश्वर शिक्षा क्याम्पस विश्व विद्यालय अनुदान आयोगको कालोसूचीमा परेको छ । तीनपाटन गाउपालिका वडा नं. ८ का वडाध्यक्ष रेखराज अधिकारीले क्याम्पस कालोसूचीमा रहेको भन्ने अपुष्ट सूचनाका आधारमा वास्तविकता के हो भनी बुझ्न काठमाडौं आई बाहुुनतिल्पुङ सरोकार समाजका अध्यक्ष युवराज देवकोटासहित विश्व विद्यालय अनुदान आयोगको कार्यालय पुगी…

Read More

एमालेका पूर्व सभासद तामाङसहित १२ जना ५ दिनको म्याद थप भएपछि हिरासतमा

नेकपा (एमालेको पूर्व सांसद तथा सिभिल बैंकको समेत पूर्व अध्यक्ष रहेका इच्छाराज तामाङसहित १२ जनालाई अनुसन्धानका लागि ५ दिन थुनामा राख्न प्रहरीले अनुमति पाएको छ । बैंकिङ कारोबारमा आफ्ना निक्षेपकर्तालाई ठगी गरेको आरोपमा पक्राउ परेका पूर्व अध्यक्ष तामाङ सहितका १२ जनालाई ५ दिनको म्याद थप गरेर प्रहरीले हिरासतमा राखेको हो । बैंकमा निक्षेपकर्ताले जम्मा गरेको…

Read More

प्रधानमन्त्री अनुदार भइरहने, हामीले थपडी बजाइदिनुपर्ने

२८ साउन, काठमाडौं । धादिङका ३२ वर्षका एक पुरुषको मंगलबार काठमाडौंको ह्याम्स अस्पतालमा मृत्यु भयो । नीलकण्ठ नगरपालिका –१४ धुवाँकोटका उनको मृत्यु भएको भोलिपल्ट बुधबार मात्र कोरोना संक्रमण पुष्टि भयो । संक्रमितको बुधबार नै अन्त्येष्टि गर्ने खबर पाएपछि हामी पशुपति आर्यघाटको विद्युतीय शवदाह गृहमा पुग्यौं । दिउँसो चार बजेसम्म शवदाह गृह क्षेत्र सुनसान थियो ।…

Read More