निजी क्षेत्रलाई सशक्त नेतृत्वको आवश्यक छ : व्यवसायी श्रेष्ठ

उद्योगी व्यवसायीको छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासङ्घको साधारणसभा सन्निकट छ । उम्मेदवारी घोषणादेखि प्रचारप्रसारको काम समेत जारी छ । महासङ्घको विधानले वरिष्ठ उपाध्यक्ष नै अध्यक्ष हुने व्यवस्था गरेको छ । सोही व्यवस्थाअनुसार नयाँ वर्षमा हालका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले अध्यक्षको पद सम्हाल्नेछन् । मुलुकको अर्थतन्त्रमा समस्या देखिएको टिप्पणी भइरहेको छ । उद्योगी व्यवसायी, आम…

Read More

बैंकर बन्छु भनेर सोचेकै थिइनँ : प्रताप सुवेदी

कृषि विकास बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत प्रताप सुवेदीले करिब ३ दशक बैंकिङ क्षेत्रमा रहेर विभिन्न योगदान गरेका छन् । २०५३ सालमा राष्ट्र बैंकमा सहायक पदबाट बैकिङ बैंकिङ सुरु गरेका उनले कृषि विकास बैंकमा मात्रै करिब २३ वर्ष बिताएका छन् । २०५७ साल माघ १८ गते कृषि विकास बैंकको शाखा अधिकृतमा प्रवेश गरेका उनले लेखा…

Read More

कर्जा वा ब्याज तिर्दिन भन्दै सडक आन्दोलन गर्नु अराजकता : गभर्नर अधिकारी

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी बैंकहरुबाट कर्जा लिएर कर्जा वा ब्याज तिर्नुको सट्टा सडक आन्दोलन गर्नु अराजकता भएको बताएका छन् । यसरी सडक आन्दोलन गर्दा वित्तीय प्रणालीमा नयाँ चुनौती देखिएको पनि अधिकारीले बताए। काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले बैंकहरुबाट कर्जा लिने र कर्जा तिर्नुको सट्टा सडकमा उफ्रिएर नतिर्ने गरेको भन्दै संगठित रुपमा बैंकबाट…

Read More

संघर्षले खारिएका प्रताप सुवेदी : जसलाई कहिल्यै पछाडि फर्कनु परेन

भनिन्छ, संघर्ष जति कठिन हुन्छ, सफलता उति नै सानदार हुन्छ । सफलता पाउनका लागि जीवनमा कठिन परिस्थितिको पनि सामना गर्नुपर्ने हुन्छ । लगनशिलता, इमान्दारिता र कर्मनिष्ट व्यक्ति मात्र जीवनमा सफल बन्न सक्छ । त्यसैको पर्याय हुन् बैंकर प्रताप सुवेदी । पर्वतको कुस्मामा जन्मिएका सुवेदी कामप्रतिको लगनशिलताले गर्दा नै आज सफल बैंकर रुपमा परिचित छन् ।…

Read More

अर्थतन्त्र थप बिग्रन नदिने विश्वास जनतालाई दिलाएका छौँ : अर्थमन्त्री पौडेल

राजस्व सङ्कलनमा चाप परेको, अनिवार्य दायित्वमा समेत स्रोत व्यवस्थापन गर्न नसकेर बजेटको सन्तुलन बिग्रिएकोलगायत कारण देखाएर सरकारले चालू आर्थिक वर्षको बजेटमा ठूलो कटौती गरेको छ । कोभिड–१९ महामारीपछि क्रमशः खस्किँदै गएको मुलुकको अर्थतन्त्रमा आन्तरिक र बाह्य दुवै क्षेत्रबाट चाप छ । विश्वव्यापी आर्थिक मन्दीको प्रभाव मुलुकको अर्थतन्त्रमा परेको भन्ने कोणबाट पनि विश्लेषण हुने गरेको छ…

Read More

सरकारले छ महिनामा उठायो साढे ५६ अर्ब ऋण

सरकारले चालु आर्थिक वर्ष २०७९/८० को छ महिनामा रू ५६ अर्ब ४६ करोड ऋण उठाएको छ । सरकारको वार्षिक नीति तथा कार्यक्रम कार्यान्वयनका लागि खर्च बेहोर्ने मुख्य स्रोतमध्ये आन्तरिक र बाह्य ऋण परिचालन पनि हुन् । अर्थ मन्त्रालयले आइतबार सार्वजनिक गरेको चालु आवको बजेटको अर्धवार्षिक समीक्षा प्रतिवेदनअनुसार सरकारले पुस मसान्तसम्म ३० अर्ब आन्तरिक र रू…

Read More

राप्रपालाई सरकार छोड्न दबाब

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् बैठकमा फागुन १ गतेलाई जनयुद्ध दिवसका रुपमा मनाउने प्रस्ताव ल्याउने भएपछि राष्ट्रिय प्रजातन्त्र पार्टीबाट बनेका मन्त्रीहरुले बैठक नै बहिस्कार गरेका छन् । उप्रधान एवम् उर्जा तथा सिंचाईमन्त्री रहेका राजेन्द्र लिङ्देन, कानूनमन्त्री ध्रुबहादुर प्रधान, सहरी विकास मन्त्री विक्रम पाण्डे र उर्जा तथा सिंचाइ राज्यमन्त्री…

Read More

अवाले परिवारको पीडाः भू–माफियाले अर्बौको सम्पति कब्जा गरेर घरबरविहीन बनाए, अदालत पनि किने

१५ माघ, काठमाडौँ ।अर्बौको घर जग्गा बैंक र भूमाफियाले कब्जा गरेर घरबारविहीन बनाएको भन्दै एक पिडित परिवारले न्यायको लागि आग्रह गरेका छन् । आइतबार संवाद डबलीमा पत्रकार सम्मेलन गरि पीडित गणेश अवाले दम्पतीले झुक्याएर आफ्नो जग्गा बैंकमा धितो बन्धकी राखी ८० लाख ऋण लिएको बताएका हुन् । अवाले दम्पतीले आफ्नै घरमा भाडामा बस्ने नारायण कार्कीको…

Read More

सोल्टी होटलमा चलिरहेको अवैधानिक ‘दुबई प्रपर्टी शो’मा प्रहरीको छापा

काठमाडौंको सोल्टी होटलमा जारी ‘दुबई प्रपर्टी शो’ मा प्रहरीले छापा मारेको छ । विदेशमा घरजग्गा किन्न बन्देज रहेपनि दुबईमा निर्मित फ्ल्याट र घरको विज्ञापन गर्ने लक्ष्यसहित २ दिनदेखि गुपचुपरुपमा चलिरहेको शोमा आइतबार प्रहरीले छापा मारेको हो । महानगरीय प्रहरी वृत्ति कालिमाटीका प्रहरी नायब उपनिरीक्षक (डीएसपी) अनिल घिमिरे नेतृत्वको टोलीले दुवैको द म्याक नामक कम्पनीले आयोजना…

Read More

मंसिर महिनामा ५८ अर्बले बढ्यो निक्षेप, सुस्तायो कर्जा प्रवाह

मंसिर महिनामा बैंकहरुमा ५८ अर्ब रुपैयाँ निक्षेप संकलन थपिएको छ । नेपाल बैंकर्स संघले सार्वजनिक गरेको तथ्यांक अनुसार मंसिर महिनामा कात्तिकको तुलनामा ५८ अर्बले बढेर निक्षेप संकलन ४६ खर्ब २१ अर्ब पुगेको हो । कात्तिक महिनाको अन्तिम दिनसम्म बैंकमा ४५ खर्ब ६३ अर्बको निक्षेप संकलन रहेको थियो । मंसिर महिनामा जम्मा २ अर्बको कर्जा प्रवाह…

Read More

सुवासचन्द्र नेम्वाङविरुद्ध सर्वोच्चमा मुद्दा

काठमाडौं । प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेकपा (एमाले)का नेता सुवासचन्द्र नेम्वाङविरुद्ध सर्वोच्च अदालतमा मुद्दा परेको छ । गत मंसिर ४ गते सम्पन्न निर्वाचनमा नेम्वाङले मतगणनामा धाँधली गरेर चुनाव जितेको भन्दै पुनस् मतगणना गर्न माग गर्दै उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले मुद्दा दायर गरेका हुन् । संविधानसभा अध्यक्ष तथा पूर्वसभामुख समेत रहेका नेम्वाङ कांग्रेसका खड्कासँग…

Read More

पूर्वबैंकर पर्शुराम कुँवर भन्छन्- ‘पुसबाट निक्षेपको ब्याजदर राम्रै घट्ने देखिन्छ’

आगामी पुस १ गतेदेखि निक्षेपको ब्याजदर घट्ने पूर्वबैंकर पर्शुराम कुँवर क्षेत्रीले बताएका छन् । बैंकहरुको थप कर्जा दिन सक्ने सुविधाजनक अवस्था, उच्च ब्याजदर आदिका कारणले कर्जाको मागमा कमि, बैंकहरुले राष्ट्र बैंकबाट लिने रिपो+एसएलएफमा उल्लेख्य गिरावट, अन्तरबैंक ब्याजदरमा उल्लेख्य गिरावट आदिका कारणले आगामी पुस १ गतेबाट लागू हुने गरी निक्षेपको ब्याजदर राम्रै घट्ने देखिएको उनले बताएका…

Read More

कस्तो अर्थमन्त्री चाहन्छ मुलुक ?

मुलुकमा हालै सम्पन्न आमनिर्वाचनको अन्तिम मतपरिणामले नयाँ सरकार गठनका लागि दुई वा सोभन्दा बढी दलहरुबीच गठबन्धन गर्नैपर्ने बाध्यात्मक परिस्थिति सिर्जना गरेको छ । अन्तिम मतपरिणाम सार्वजनिक भएसँगै कसको नेतृत्वमा कस्तो सरकार बन्छ भन्नेतर्फ आमचासो बढेको छ । प्रतिनिधिसभा प्रत्यक्षतर्फको १६५ मध्ये ५७ र समानुपातिकबाट ३२ सिट गरी कुल ८९ सिटसहित संसदको पहिलो दल बनेको नेपाली…

Read More

आपसी साझेदारी, सहकार्य र अन्तरसम्बन्धबाट निर्वाचन सफल हुनेछ : प्रमुख आयुक्त थपलिया

लोकतान्त्रिक प्रणालीलाई जीवन्त बनाउने एक महत्वपूर्ण र अनिवार्य आयामका रूपमा रहेको आवधिक निर्वाचनको सम्पूर्ण तयारीमा मुलुक उभिएको छ । स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी र भयरहित वातावरणमा निर्वाचन गराउने दायित्वमा निर्वाचन आयोग, नेपाल सरकार, कर्मचारी, सुरक्षाकर्मी, पर्यवेक्षक, सम्बद्ध पक्ष र आम मतदाता जुटिरहेका छन् । निर्वाचनको सञ्चालन, रेखदेख, नियन्त्रण र निर्देशनको संवैधानिक जिम्मेवारी बोकेको निर्वाचन आयोगका…

Read More

एउटै व्यक्ति उद्योगी र बैंकर बन्नु हुँदैन : पूर्वगभर्नर नेपाल

पूर्वगभर्नर डा. चिरञ्जीवी नेपालले उद्योगी र बैंकर छुट्टिनुपर्ने बताएका छन् । एउटै व्यक्ति उद्योगी र बैंकर बन्दा सीमित एवं ठूला उद्योगी व्यवसायी मोटाउने र साना तथा मझौला उद्योगी व्यवसायी दुव्लाउने अवस्था आएको भन्दै उनले यसको अन्त्यका लागि उद्योगी व्यवसायीले कुनै एउटा क्षेत्र रोज्नुपर्ने बताए । नेपाल चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशले सोमबार बुटवलमा आयोजना गरेको…

Read More

को हुन् त भट्टचन ? जसलाई एमालेले पहिलो प्राथमिकतामा राख्यो

देविप्रकाश भट्टचन नेपालका एक प्रतिष्ठित व्यवसायी हुन् ।  प्रभु ग्रुपका अध्यक्षभट्टचनले प्रभु बैंक, प्रभु लाइफ र प्रभु जनरल इन्स्योरेन्स, प्रभु क्यापिटलसहित डिसहोममा पनि लगानी गरेका छन् ।भट्टचन व्यवसायी मात्र होइनन्, एक कुशल राजनीतिज्ञ पनि हुन् । लामाे समय नेपाली कांग्रेसको विरासत बोकेर हिँडेका भट्टचन अन्ततः आगामी ४ मंसिरको निर्वाचनमा एमालेको समानुपातिक सूचीमा अटाए । उनी…

Read More

नयाँ स्टक एक्सचेन्ज लगानीकर्ताको हितमा छैन, संविधानसँग बाझिने गरी नियमावली संशोधन भयो : अमृत खरेल

नेपाल धितोपत्र बोर्ड (सेबोन)ले नयाँ धितोपत्र बजार (स्कट एक्सचेन्ज) र धितोपत्र दलाल (ब्रोकर)को लाइसेन्स वितरण गर्न संशोधन गरिएका नियमावलीहरु खारेज गर्न माग गर्दै सर्वोच्च अदालतको संवैधानिक इजरालमा कात्तिक १६ गते फेरि रिट दर्ता भएको छ । अधिवक्ता अमृत खरेलले दायर गरेको रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित अर्थ मन्त्रालय, नेपाल धितोपत्र बोर्डलाई विपक्षी बनाइएर रिता दायर…

Read More

राष्ट्र बैंकको नीतिले व्यवसाय बन्द गरेर बस्नुपर्ने स्थिति सिर्जना भएको छ : धुब्र थापा

पछिल्लो समय मुलुकको कतिपय उद्योग व्यवसाय धरासायी बन्ने अवस्थामा पुगेको छ । बैंकको ब्याजदर चर्को बन्दै गएसँगै व्यवसायीहरु व्यवसाय बन्द गरेर बस्ने अवस्थामा पुगेका छन् । त्यसमा पनि अटोमोबाइल्स क्षेत्र त झन् वैशाख देखिको आयात प्रतिबन्धको मार खेपिरहेको छ । कोभिड–१९ को कारण खुम्चिएको व्यवसाय बल्ल चलमलाउन थालेको थियो । त्यसै बेला सरकारले राज्यको ढुकुटीमा…

Read More

भ्रष्टाचारविरुद्ध खबरदारी गर्नकै लागि उम्मेदवारी दिएको हुँ, भारी मतले विजयी हुन्छु: हरि ढकाल

आगामी ४ मंसिमा हुने संघ तथा प्रदेशसभा निर्वाचनको तयारी तीव्र रुपमा चलिरहेको छ । मतदाताले आफ्नो स्वविवेकको मत प्रदान गर्न ३८ दिन मात्र बाँकी छ । चुनाव नजिकिएसँगै उम्मेदवारहरु झनै व्यस्त बनेका छन् । सहर केन्द्रित नेताकार्यकर्ताहरु पनि चुनावी माहौल बनाउन गाउँगाउँ पुगिसकेका छन् । निर्वाचनपछि गाउँ बिरलै पुग्ने र पुग्दै नपुग्नेहरु समेत गाउँ-गाउँ पुगेर…

Read More

राजनीतिक फोहोर पखाल्नकै लागि मैले उम्मेदवारी दिएको हुँ : नयन बास्तोला

देशमा चुनावी सरगर्मी बढेको छ । चुनावी चर्चा शहरदेखि गाउँसम्म छ । विभिन्न पार्टीले आफ्नो उम्मेदवारको टुंगो लगाइसकेका छन् । कोही गठबन्धन जिताउने अभियानमा छन् भने कोही आफ्नो पार्टीलाई पहिलो पार्टी बनाउने दाउमा । जे होस् देश चुनावमय बनेको छ । गत ३० वैशाखमा सम्पन्न स्थानीय तहमा पहिलो बनेको कांग्रेससहित माओवादी केन्द्र, एकीकृत समाजवादी, राष्ट्रिय…

Read More