नयाँ सरकारको समावेशी अनुहार सकारात्मक, तर नीति र बजेट नै वास्तविक परीक्षा : रूप सुनार

काठमाडौं । सामाजिक अभियन्ता तथा डिग्नीटी इनिसियटिभका अध्यक्ष रूप सुनारले नयाँ सरकारप्रति प्रारम्भिक रूपमा सकारात्मक संकेत देखिएपनि वास्तविक मूल्यांकन नीति, कार्यक्रम र बजेटमार्फत मात्रै गर्न सकिने बताएका छन् । नेपाल न्यूज बैंकसँगको विशेष संवादमा उनले प्रतिनिधित्व मात्र पर्याप्त नभई संरचनात्मक परिवर्तन र कानुनी कार्यान्वयनलाई मुख्य आधार मान्नुपर्ने धारणा व्यक्त गरेका हुन् । हालै गठन भएको…

Read More

‘नाडा अटो शो २०२५’ पृथक एवं विशेष हुनेछ- अध्यक्ष करण चौधरी [भिडियोसहित]

  काठमाडौं ।अटोमोबाइल्स एसोसिएसन अफ नेपाल  (नाडा) को आयोजनामा भदौ ३ गतेदेखि ८ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा ‘नाडा अटो शो २०२५’ हुँदै छ । ‘गो फर मोर’भन्ने नारासहित आयोजना हुने यो कार्यक्रमले नेपालको मोटर्स उद्योगमा नयाँ प्रविधि, दिगोपन र स्मार्ट मोबिलिटीको झलक प्रस्तुत गर्दै सम्पूर्ण अटो क्षेत्रलाई एउटै छानामुनि ल्याउने लक्ष्य राखेको छ । उद्घाटन उपप्रधानमन्त्री एवं…

Read More

‘नाडा अटो शो २०२५’ ले अटोमोबाइल्स क्षेत्रमा नयाँ आयाम थप्नेछ – उपाध्यक्ष राजनबाबु श्रेष्ठ [अन्तर्वार्ता ]

काठमाडौँ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आयोजनामा १७ औं संस्करणको नाडा अटो शो २०२५ आउँदो भदौ ३ देखि ८ सम्म आयोजना हुँदैछ। काठमाडौंको भृकुटीमण्डपमा ‘गो फर मोर’ नाराका साथ आयोजना हुने प्रदर्शनीले नवीनतम् प्रविधि, ग्राहक संलग्नता र अटो क्षेत्रको सम्पूर्ण पारिस्थितिकी तन्त्रलाई एकै छानामुनि ल्याउने आयोजकको तयारी छ। नाडा अटो शो प्रदर्शनी मात्र नभई…

Read More

‘पाइपलाइन’ योजनाले पेट्रोलियम पदार्थको आपूर्ती सहज बनाएको छ – कार्यकारी निर्देशक डा. भट्ट [भिडियोसहित]

काठमाडौँ । देशको अर्थतन्त्रमा महत्वपूर्ण भूमिका खेल्ने पेट्रोलीयम पदार्थ समय-समयमा अभाव हुने गरेको छ । अभाव हुन नदिन आयल निगमले पछिल्लो समय अपनाएका योजना र सम्पन्न गरेका कार्यहरुसँगै बिनापूर्वाधार अन्धाधुन्ध भित्रिएका इभि मोटरगाडिको आगमनले पेट्रोलीयम पदार्थको आपूर्ती तथा खपतको अवस्था भविश्यमा के हुन्छ भन्ने कुरा पनि चासोको विषय बनेको छ। यसै सन्दर्भलाई लिएर अर्थसंजाल डटकमले…

Read More

सहायक निर्देशक सहित विभिन्न पदका लागि धितोपत्र बोर्डमा कर्मचारी माग

काठमाडाैं । नेपाल धितोपत्र बोर्डले विभिन्न पदमा बढुवा तथा नयाँ पदपूर्ति गर्ने घोषणा गरेको छ । बोर्डले आज सूचना जारी गर्दै कार्यक्षमता मूल्यांकनका आधारमा बढुवासँगै खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षामार्फत पदपूर्ति हुने जनाएको हो। बोर्डका अनुसार कार्यक्षमता मूल्यांकनका आधारमा कार्यकारी निर्देशक १ जना, उपकार्यकारी निर्देशक २ जना, निर्देशक २ जना, सहायक निर्देशक १ जना र…

Read More

राष्ट्र बैंकको ‘कागजी सुपरभिजन’ प्रणालीले बैंकिङ क्षेत्र जोखिममा: नरबहादुर थापा (भिडियोसहित)

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक नरबहादुर थापाले नेपालको बैंकिङ क्षेत्र अहिले गम्भीर जोखिममा परेको भन्दै यसको दीर्घकालीन स्थायित्व सुनिश्चित गर्न संरचनात्मक सुधार आवश्यक रहेको बताएका छन् । मिडिया इन्टरनेसनल नेपालले आयोजना गरेको बैंकिङ कनक्लेभ कार्यक्रममा बोल्दै थापाले पछिल्ला वर्षमा राजनीतिक अस्थिरता, प्राकृतिक विपद् र जनजी आन्दोलनजस्ता घटनाले मुलुकको समग्र अर्थतन्त्रलाई कमजोर बनाएको…

Read More

असन्तुलित मौद्रिक नीतिले बैंकिङ क्षेत्र गम्भीर संकटमा छ: पूर्व गभर्नर क्षेत्री (भिडियोसहित)

काठमाडौँ।  नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर दिपेन्द्र बहादुर क्षेत्रीले हालको मौद्रिक नीति र वित्तीय संरचनाको असन्तुलनका कारण बैंकिङ र सहकारी दुवै क्षेत्र गम्भीर दबाबमा परेको बताएका छन् । मिडिया इन्टरनेसनल नेपालले आयोजना गरेको बैंकिङ कनक्लेभ कार्यक्रममा बोल्दै  क्षेत्रीले पछिल्ला वर्षहरूमा सरकार र नियामक निकायले अपनाएको अस्थिर नीतिका कारण साना उद्यम, सहकारी संस्था र मध्यम वर्गीय व्यवसायहरू समस्यामा…

Read More

अर्थतन्त्रले कोल्टे फेर्ने आयोजना काठमाडौं-निजगढ फाष्ट ट्रर्याक

काठमाडौं । खाली राजनीति, आन्दोलन, चुनाब, यो पार्टी, त्यो पार्टी, विद्रोह, धम्की, बादविवाद र अराजकताको यो मौसममा आशाको दियो बाल्ने एउटा आयोजनाको कुरा गर्दैछु । अर्थात बहुआयामिक महत्वको आयोजना काठमाण्डौ–निजगढ फाष्ट ट्रर्याकबारे केही लेख्दैछु । किन पनि यस विषयमा लेख्दैछु भने पहिलो त यस आयोजना सम्पन्न हुनुपर्ने थपिएको समय सिमा ०८३ चैत्र अब धेरै टाढा…

Read More

सिमरामा भएको घटना कदापि स्वीकार्य हुँदैन: प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले बाराको सिमरामा भएको घटना लोकतन्त्रमा कदापि स्वीकार्य नहुने बताएकी छन् । उनले सामाजिक सञ्जाल मार्फत सार्वजनिक सम्पत्तिको क्षति, विमानस्थलमा अवरोध वा कानुन हातमा लिने छुट कसैलाई नभएको बताएकी हुन् । उनले लेखेकी छन,‘म स्पष्ट पार्न चाहन्छु कि यस किसिमको अराजकता लोकतन्त्रमा कदापि स्वीकार्य छैन । युवाहरूको आक्रोश र राजनीतिक असन्तुष्टिलाई…

Read More

‘दुवइ इन्टर्नसिपमा सहभागी ब्रिटिस कलेजका विद्यार्थीले खोले विवादको रहस्य’

काठमाडौं । काठमाडौंको थापाथलीस्थित द ब्रिटिस कलेजमार्फत दुबइमा सञ्चालन गरिएको इन्टर्नसिप कार्यक्रम यतिबेला विवादको घेरामा परेको छ । इन्टर्नसिपका क्रममा काम नपाएको, व्यवस्थापन कमजोर भएको र विद्यार्थीमाथि अन्याय भएको आरोप लागेपछि विवादको विषय शिक्षा मन्त्रालयसम्म पुगेको छ । मन्त्रालयले छानबिन समिति गठन गरी अध्ययन गरिरहेको छ भने केहि विद्यार्थी संगठनहरूले आन्दोलन समेत गरेका छन् ।…

Read More

अंग्रेजी नयाँ वर्ष : आशा, अनिश्चितता र नेपाली पर्यटनको पुनःउत्थानको खोज

काठमाडौं । वर्षको अन्त्यसँगै अंग्रेजी नयाँ वर्ष नजिकिँदा विश्वभर पर्यटन उद्योग चलायमान हुन्छ । नेपालमा पनि यो समयलाई अफ–सिजनको बीचमा पर्ने एउटा महत्वपूर्ण अवसरका रूपमा लिइन्छ । यो छोटो अवधिमा विदेशी पर्यटकसँगै स्वदेशी पर्यटकको चहलपहल बढ्ने अपेक्षा गरिन्छ, जसले होटल, रेस्टुरेन्ट, ट्राभल एजेन्सी, ट्रेकिङ कम्पनी र मनोरञ्जन क्षेत्रलाई केही समयका लागि भएपनि ऊर्जा प्रदान गर्छ…

Read More

धोती र टोपी जुधाउनेहरु विखण्डनकारी हुन्, हामी एकताको पक्षमा छौं : राजानन्द माण्डव्य

काठमाडौं । अंग्रेजी नयाँ वर्षको दिन अर्थात् जनवरी १ मा ‘राष्ट्रिय पोशाक दिवस’ मनाउन थालिएपछि यसको आवश्यकता र औचित्यमाथि प्रश्न उठिरहेका छन् । तर यस अभियानका अभियन्ता तथा राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष राजानन्द माण्डव्यले यो दिवस कुनै औपचारिक बिदा वा केवल दिवसकै रूपमा मनाउन थालिएको नभई, नेपाली पहिचान, भाषा, संस्कृति र पोशाक…

Read More

पूराना पार्टीलाई कमजोर ठान्ने र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन् : ईश्वर पोखरेल (अन्तर्वार्ता)

हालै सम्पन्न नेकपा (एमाले)को ११औं महाधिवेशनमा अध्यक्षमा केपी शर्मा ओलीसँग पराजित भएपछि ईश्वर पोखरेल सार्वजनिक कार्यक्रममा उत्तिसारो देखिएका छैनन् । विजयी सबैलाई बधाई दिएपछि पोखरेल कार्यकर्ता भेटघाटमा व्यस्त छन् । देशभक्तिपूर्ण एवम लोकतान्त्रिक आन्दोलन र समाजवादको आधार निर्माण गर्ने एमालेको अभियानमा आफ्नो सहभागिता र संलग्नता रहने प्रतिक्रिया दिएका उनले नेपाल न्यूज बैंकसँग छोटो कुराकानी गरेका…

Read More

सुशीला कार्कीलाई फागुन २२ मा निर्वाचन गर्ने कुनै अधिकार छैन : गुरु बराल

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरु बरालले विशेष महाधिवेशन व्यवहारिक नभएकाले नै नियमित महाधिवेशनको कार्यतालिका संशोधन भएर आएको बताएका छन् । उनले विशेष महाधिवेशनको बासुरी बजाउन थालियो भने पार्टीभित्र दरार आउने भएकाले नियमित महाधिवेशनकै लागि सबै एकजुट भएर लाग्नुपर्ने पनि बताए । नेपाल न्यूज बैंकसँगको विशेष संवादमा उनले आगामी १५ औं महाधिवेशनलाई उत्सव, एकता…

Read More

बैंकका कर्मचारीमाथि आक्रमण गर्नेलाई कारबाही गर्ने सरकारको प्रतिबद्धता

काठमाडौँ । बैंक कर्मचारीमाथि शृंखलाबद्ध आक्रमण र धम्की बढेपछि सरकारले बैंकरहरूसँग छलफल गरेको छ। अर्थमन्त्री रामेश्वर खनालको पहलमा प्रधानमन्त्री कार्यालय र गृह मन्त्रालयका उच्च अधिकारीहरूले सोमबार नेपाल बैंकर्स संघको कार्यकारी समितिसँग भेट गरी बैंक कर्मचारीले निर्भयपूर्वक काम गर्न पाउने वातावरण सुनिश्चित गर्ने विषयमा छलफल गरेका हुन्। छलफलमा बैंकर्स संघले पछिल्लो समय कर्मचारीमाथि निरन्तर आक्रमण र…

Read More

गभर्नर र आईएमएफ मिसन प्रमुखबीच भेट: सुशासन र भ्रष्टाचार निदानका विषयमा छलफल

काठमाडौं ।  नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेल र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) का मिसन प्रमुख जोनाथन पाम्पोलिनाबीच  भेटवार्ता भएको छ। ‘गभर्नेन्स एण्ड करप्सन डायग्नोस्टिक’ (सुशासन र भ्रष्टाचार निदान) मिसनका लागि नेपाल आएका पाम्पोलिना र गभर्नर पौडेलबीच राष्ट्र बैंकमा प्रारम्भिक बैठक सम्पन्न भएको हो । बैठकका क्रममा आईएमएफले सञ्चालन गर्न लागेको ‘गभर्नेन्स एण्ड करप्सन…

Read More

स्वास्थ्य बीमा कार्यक्रमलाई चरम आर्थिक अभाव, सुधारको खाका कोर्दै सरकार

काठमाडौं । सरकारको महत्वाकांक्षी सामाजिक सुरक्षा कार्यक्रमका रूपमा रहेको स्वास्थ्य बीमा कार्यक्रम पछिल्लो समय गम्भीर संकटमा परेको छ। लामो समयसम्म बीमाको रकम भुक्तानी नहुँदा अस्पतालहरू क्रमशः स्वास्थ्य बीमा कार्यक्रमबाट बाहिरिन थालेका छन्, जसका कारण सेवाग्राहीहरू प्रभावित भएका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रकाश बुढाथोकीका अनुसार स्वास्थ्य बीमा कार्यक्रम नाफामुखी नभई राज्यको सामाजिक सुरक्षाको दायित्व भएपनि…

Read More

कुलमान घिसिङको नेतृत्वमा उज्यालो नेपाल पार्टीले डेलिभरी दिन सक्छः डा राजु थापा

काठमाडौं । उज्यालो नेपाल पार्टीका प्रवक्ता डा.राजु थापाले छोटो समयमै पार्टीले जनताको अतुलनीय विश्वास जितेको दावी गरेका छन् । उनले आगामी प्रतिनिधि सभा निर्वाचनमा उत्कृष्ट नतिजा ल्याउने पनि बताए । उज्यालो नेपाल पार्टीको मुल एजेन्डा भनेको हालसम्मका परिवर्तनहरुलाई संस्थागत गर्दै लैजाने र आर्थिक रुपान्तरणमा उल्लेख्य भूमिका निर्वाह गर्ने रहेको पनि उनले सुनाए । राष्ट्रिय स्वतन्त्र…

Read More

कोही मान्छे जन्मजात पर्फेक्ट हुँदैन, सीप सिकेर निखारिनुपर्छ : हरिप्रसाद डुम्रे

काठमाडौं । ज्ञानपुञ्ज स्कुल अफ लिडरसिपका कार्यकारी अध्यक्ष एवम अधिवक्ता हरिप्रसाद डुम्रेले नेपालमा सीपयुक्त जनशक्ति उत्पादनमा ध्यान दिनुपर्ने औंल्याएका छन् । नेपाली युवा उद्यमीहरुलाई विश्वस्तरीय सीप प्रदान गर्न सक्रिय विश्वप्रसिद्ध प्रशिक्षक एवं मोटिभेस्नल स्पीकर भूपेन्द्र सिंह राठोरलाई यही माघ १६ गते नेपाल ल्याउन लागेका उनले यस पटक १५०० भन्दा बढी युवा उद्यमीहरुले सेल्ससम्बन्धी तालिमको तयारी…

Read More

युद्ध, असुरक्षा र कागजी मुद्राप्रति घट्दो विश्वासले सुनचाँदीको मूल्य आकाशिँदै

काठमाडौं । नेपालसहित विश्वभर सुन र चाँदीको मूल्य तीव्र रूपमा बढ्नुको मुख्य कारण युद्धको प्रभाव, विश्वव्यापी असुरक्षा र कागजी मुद्राप्रति घट्दो विश्वास भएको नेपाल सुनचाँदी व्यवसायी संघका अध्यक्ष महेन्द्ररत्न शाक्यले बताएका छन् । उनले संसारमा जब–जब युद्ध, महामारी, भूकम्पजस्ता संकट र असुरक्षाको वातावरण सिर्जना हुन्छ, तब लगानीकर्ताहरू आफ्नो पूँजी सुरक्षित राख्न सुन र चाँदीतर्फ आकर्षित…

Read More