बुटवल र अनामनगरको सफलतापछि करेन्ट प्वइन्टको तेस्रो शाखा काठमाण्डौको शंखमूलमा

काठमाडाैं । नेपाली बजारमा हट एण्ड स्पाइसि नुडल्स सेग्मेन्टमा आफ्नो छुट्टै पहिचान बनाउन सफल करेन्ट नुडल्सको उत्पादक यसोदा फुड्सले आफ्नो लोकप्रिय आउटलेट ‘करेन्ट प्वइन्ट’को तेस्रो शाखा काठमाण्डौको शंखमूलस्थित बिग मार्ट नजिकै सञ्चालनमा ल्याएको छ । बुटवल र काठमाण्डौको अनामनगरमा रहेका आउटलेटहरूको सफलता र उपभोक्ताको निरन्तर मागलाई ध्यानमा राख्दै, नेपाली नारीहरुको महान चाड हरितालिका तीजको दर…

Read More

अलिपे अब फोनेपे नेटवर्कमा उपलब्ध, ११ भन्दा बढी देशका पर्यटकले नेपालमा भुक्तानी गर्न सक्ने

काठमाडौं । नेपालको अग्रणी पेमेन्ट सिस्टम अपरेटर फोनेपेले अलिपेसँग ऐतिहासिक साझेदारी गर्दै आफ्नो इन्टरअप्रेबल क्यूआर नेटवर्कमार्फत अन्तरदेशीय भुक्तानी स्वीकृत गरेको छ । यसले नेपालको डिजिटल रूपान्तरण र अन्तरदेशीय व्यापार–व्यवसायतर्फको यात्रामा नयाँ अध्याय थपेको कम्पनीले जनाएको छ । उक्त साझेदारीको शुभारम्भ काठमाडौंमा आयोजित औपचारिक कार्यक्रममार्फत गरियो, जहाँ नेपाल राष्ट्र बैंक, अलिपें प्रतिनिधि, नेपाल पर्यटन बोर्ड, बैंक…

Read More

सामसङ मोबाइलको चाडपर्व अफर, दिनदिनै दशैं –दुईगुना खुशी !

काठमाडौं । मोबाइल कम्पनी सामसङले यस दशैंलाई अझ रमाइलो बनाउन नयाँ उपभोक्ता अफर “दिन दिनै दशैं” ल्याएको छ। यो अफर १ सेप्टेम्बरदेखि २८ सेप्टेम्बर २०२५ सम्म मान्य हुनेछ। यस अवधिमा नयाँ सामसङ स्मार्टफोन वा ट्याबलेट खरिद गर्ने ग्राहकले दैनिक उपहार जित्ने अवसर पाउनेछन्, जसले चाडपर्वको उत्सवलाई अझ विशेष बनाउनेछ। सहभागी हुन, ग्राहकले आफ्नो नयाँ सामसङ…

Read More

डिशहोमका ग्राहकलाई मेलुङ थकालीमा १० प्रतिशत छुट

काठमाडौं । डिशहोमले नेपालकै लोकप्रिय थकाली ब्रान्ड मेलुङ थकालीसँग साझेदारी गर्दै आफ्ना ग्राहकका लागि विशेष सुविधा सुरु गरेको छ । सम्झौताअनुसार डिशहोम प्रयोगकर्ताले अब मेलुङ थकालीका सबै आउटलेटहरूमा १० प्रतिशत छुट पाउने भएका छन् । डिशहोमका सक्रिय ग्राहकहरूले ‘माई डिशहोम’ एपमा रहेको भर्चुअल प्रिभिलेज कार्ड देखाएर यो सुविधा लिन सक्नेछन् । यो छुट सुविधा काठमाडौं…

Read More

सुनचाँदीमा विलासिता शुल्क अब उपभोक्ताबाट मात्रै लिने निर्णय

काठमाडौं । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले सुन, चाँदी, रत्न तथा गहनामा लाग्ने विलासिता शुल्क अब उपभोक्ताबाट मात्र लिने निर्णय गरेको छ । महासंघले सोमबार सूचना जारी गर्दै व्यवसायी, बैंक वा होलसेलरबीचको कारोबारमा शुल्क नलाग्ने र उपभोक्ताबाट खरिद हुँदा मात्र शुल्क लाग्ने नयाँ व्यवस्था लागू गरिएको जानकारी दिएको हो । उपभोक्ताले खरिद गरेको सुन…

Read More

भदौ ३० गतेदेखि सुपथ मूल्य पसल खुल्ने, नुनदेखि खसीसम्ममा छुट

काठमाडौं । सरकारले भदौ ३० गतेदेखि देशैभर चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालन गर्ने तयारी गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको नेतृत्वमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशनले संयुक्त रूपमा पसल सञ्चालन गर्न लागेका हुन् । गत भदौ ८ गते आइतबार बसेको विभागीय मन्त्रीस्तरीय बैठकको निर्णयानुसार सुपथ मूल्य पसल…

Read More

हुलास आल्मुनियमको बिक्री शाखा सतुंगलमा

काठमाडौं । हुलास स्टिलले हुलास आल्मुनियमको नयाँ बिक्री शाखा काठमाडौं सतुंगलमा सञ्चालनमा ल्याएको छ । यो बिक्री शाखा सञ्चालनमा आएपछि अब काठमाडौं उपत्यकाका ग्राहक तथा व्यवसायीहरूले झ्याल, जस्ता, ढोका, फ्रेम लगायत गुणस्तरीय हुलास आल्मुनियम तथा स्टिल सामग्रीहरू गुणस्तरसहित सही मूल्यमा सिधै खरिद गर्न सक्नेछन् । हुलास आल्मुनियमको बिक्री शाखा चन्द्रागिरि नगरपालिका–१० सतुंगलमा रहेको छ ।…

Read More

गत वर्षको तुलनामा विद्युतीय सामग्रीको व्यापार घट्यो

चितवन । नारायणगढको लायन्सचोकमा रहेको लामिछाने बिजुली पसलका सञ्चालक अशोक लामिछाने गत वर्षको तुलनामा यस वर्षको तिहारमा प्रयोग हुने झिलीमिली बत्ती (विद्युतीय सामग्री)को व्यापार आधा घटेको बताउछन्। पछिल्लो समय घर निर्माणमा सुस्तता आउँदा व्यापार घटेको उनको बुझाइ छ । लामिछाने भन्छन्, “गत वर्ष यतिबेला व्यापार भ्याइनभ्याइ हुने गरेको थियो, वर्ष त्यस्तो हुन सकेको छैन ।…

Read More

नियोसियाका नाममा नक्कली गाडीको आयात, उपभोक्ता ठगिने अवस्थामा

काठमाडौं । गम्भीर व्यवसायिक विवादमा फसेको एउटा चिनियाँ गाडी अदालतको आदेशलाई समेत छल्दै आयात गरेर बजारमा ल्याएपछि अन्ततः गाडी खरिदकर्ता डुब्ने अवस्था सिर्जना भएको छ । २०८२ श्रावन १५ गते उच्च अदालत पाटनले केवाइसी गाडी (साविक सीजी मोटर्स बाहेक अन्य कम्पनी मार्फत आयात भएका बाहेक) आयात नगर्नु भनी दिएको आदेश उलंघन गर्दै केवाइसी गाडीको नाम…

Read More

एनआईसी एशिया बैंकको योजनाबद्ध ठगी: ‘रिबेट’ रकमबाट साढे २ खर्बबढी ‘वाच लिष्ट’ ऋण सेटल [भाग-३]

काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेडले ऋणीबाट मनपरी असुल गरेको ‘इन्ट्रेस रिबेट’ रकमबाट राष्ट्र बैंकले निगरानीमा राखेका निष्क्रिय कर्जा (वाच लिष्ट) व्यवस्थापन गरेको तथ्य भेटिएको छ। ग्राहक तथा ऋणीबाट नियमविपरीत ब्याज उठाएको बैंकले उक्त ब्याज फिर्ता गर्न नेपाल राष्ट्र बैंकले दिएको निर्देशनको समेत उलंघन गर्दै ४ आर्थिक बर्षमा २ खर्व २६ अर्ब ४९ करोडभन्दा बढीको…

Read More

चार महिनामा ७ खर्ब बराबरको वैदेशिक व्यापार

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिना (साउनदेखि कार्तिकसम्म)को अवधिमा मुलुकको कुल वैदेशिक व्यापार २४.१८ प्रतिशतले वृद्धि भएको छ । गत वर्ष (२०८१/८२) को सोही अवधिमा ५ खर्ब ६६ अर्बको व्यापार भएकोमा यस वर्ष बढेर ७ खर्ब २ अर्ब ९४ करोड ७० लाख रुपैयाँ पुगेको हो । भन्सार विभागले आइतबार सार्वजनिक विवरण…

Read More

चार महिनामा ९२ अर्बको पेट्रोलियम पदार्थ आयात

काठमाडौं । चालु आर्थिक वर्षको चार महिनामा (साउनदेखि कात्तिकसम्म) ६ खर्ब ९ अर्ब ४५ करोड १२ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको छ। जुन अघिल्लो वर्षको तुलनामा १८.७१ प्रतिशतले बढी हो। गत वर्ष सोही अवधिमा ५ खर्ब १३ अर्ब ३८ करोड रुपैयाँको आयात भएको थियो। ४ महिनामा ९२ अर्ब ४२ करोड ५३ लाख रुपैयाँ बराबरको…

Read More

लाभांश पारित गर्न घोराही सिमेन्टले बोलायो साधारणसभा

काठमाडाैं। घोराही सिमेन्ट इण्डष्ट्रीज लिमिटेडले गत आर्थिक वर्ष २०८१/८२ को मुनाफबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ। कम्पनीले पुस १४ गते, सोमबार, दाङ जिल्ला घोराही उपमहानगरपालिका वडा नं. १५ भरतपुरमा अवस्थित होटल पौवामा पाँचौ वार्षिक साधारण सभा बोलाएको हो। सो सभा बिहान ९ बजे शुरु हुनेछ। सभाले हाल…

Read More

कुखुरा मासुको मूल्य बढ्यो

काठमाडौं । दुई सातामा दोस्रो पटक कुखुरा मासुको मूल्य बढेको छ। राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघका अनुसार सोमबारदेखि लागू हुने गरी जिउँदो कुखुराको मूल्य प्रतिकिलो १० रुपैयाँ बढेर २ सय ४० रुपैयाँ पुगेको छ। तयारी कुखुरा मासुको मूल्य पनि ३ सय २० बाट बढेर ३ सय ३० रुपैयाँ भएको छ। संघका अध्यक्ष जंगबहादुर बीसीका अनुसार…

Read More

एमएडब्लू अर्थमुभर्सद्वारा देशव्यापी ‘नेशनल मेसिन हेल्थ चेकअप क्याम्पेन’ सुरु

काठमाडौं । नेपालमा जेसीबीको अधिकृत डिस्ट्रीब्युटर एमएडब्लू अर्थमुभर्स प्रा. लि. ले सन् २०२० र त्यसअघि बिक्री भएका सबै जेसीबी मेसिनहरूका लागि ‘नेशनल मेसिन हेल्थ चेकअप क्याम्पेन’ सुरु गरेको छ। २० नोभेम्बर देखि ३१ डिसेम्बरसम्म संचालन हुने यस अभियानले पुराना मेसिनहरूलाई सुरक्षित, भरपर्दो र राम्रो अवस्थामा राख्न ग्राहकलाई सहयोग गर्ने उद्देश्य राखेको छ। अभियान अन्तर्गत जेसीबी…

Read More

दराजको ११.११ ‘द बिगेस्ट सेल अफ दि ईयर’ सम्पन्न, दराजमलद्वारा ४५० प्रतिशत ब्राण्ड वृद्धि

काठमाडौं । देशकै अग्रणी अनलाइन किनमेल गन्तव्य, दराज नेपालले यस वर्षको ११.११ “द बिगेस्ट सेल अफ दि ईयर”, ऐतिहासिक नतिजासहित सफलतापूर्वक सम्पन्न गरेको छ । १०० प्रतिशत प्रामाणिक ब्रान्डेड उत्पादनहरूका लागि समर्पित प्लेटफर्मको च्यानल, दराजमलमा यस पटक ब्रान्डहरूले ४५० प्रतिशत सम्मको वृद्धि हात पार्न सफल भएका छन् । यसले ग्राहक विश्वास तीव्र गतिमा बढिरहेको स्पष्ट…

Read More

डिशहोमको एआई असिस्टेन्ट ‘खुशी’ सार्वजनिक

काठमाडौं । डिश मिडिया नेटवर्क लिमिटेड (डिशहोम) ले पछिल्ला समयहरुमा निरन्तर प्रविधिमा आधारित नवप्रवर्तन गर्दै आएको छ। ग्राहकलाई डिजिटल प्रविधिसँग अझ नजिक ल्याउने उद्देश्यले डिशहोमले केही समय अघि भर्चुअल प्रिभिलेज कार्ड सार्वजनिक गरेको थियो, जसमार्फत डिशहोमका ग्राहकले होटल, रेस्टुरेन्ट, रिसोर्ट, स्वास्थ्य सेवा, इलेक्ट्रोनिक सामान लगायत २०० भन्दा बढी साझेदार व्यवसायमा २५ प्रतिशतसम्म छुट पाउने सुविधा…

Read More

तारागाउँ रिजेन्सी होटलको लाभांश घोषणा

काठमाडाैं। तारागाउँ रिजेन्सी होटल लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। होटलले शेयरधनीहरुलाई करबाहेक ५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो। मंसिर २२ गते बसेको होटलको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। आगामी वार्षिक साधारण सभाबाट पारित भएपश्चात सो दरमा लाभांश वितरण गरिनेछ।…

Read More

स्वदेशी उत्पादन प्रवर्द्धनका लागि एकदिने प्रदर्शनी हुँदै

काठमाडाैं । नेपाल उद्योग परिसंघ (सिएनआइ) र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहकार्यमा सञ्चालित ‘मेक इन नेपाल–स्वदेशी’ अभियानले उद्योग विभागको समन्वयमा स्वदेशी बजार २०२५ आयोजना गर्ने भएको छ। प्रदर्शनी आगामी शनिबार अन्तर्राष्ट्रिय क्लब, सानेपामा एकदिनका लागि सञ्चालन गरिनेछ। ‘नेपालमै बनेका उत्पादन–नेपालकै पहिचान’ भन्ने अवधारणामा आधारित प्रदर्शनीले स्वदेशी उत्पादनको प्रवर्द्धन, उद्योग तथा उद्यमहरूको क्षमता अभिवृद्धि, र…

Read More

दराजको बृहत बचत तथा आकर्षक उपहार सहित १२.१२ ग्राण्ड इयर एन्ड सेलको घोषणा

काठमाडौं । देशकै अग्रणी अनलाइन किनमेल गन्तव्य दराज नेपालले वर्षकै सर्वाधिक ठूलो शपिङ सिजनको ग्रान्ड फाइनलका रूपमा १२.१२ ग्राण्ड इयर एन्ड सेलको घोषणा गरेको छ । यो सेल डिसेम्बर ११ (मंसिर २५, २०८२)को राति ८ बजे लाइभ हुँदै डिसेम्बर १८ (पौष ३, २०८२) सम्म सञ्चालन हुने दराजले जानकारी दिएको छ । कम्पनीका अनुसार सेल मार्फत…

Read More