लेमन ट्री होटल्स अब बन्दीपुरमा, १५ वर्षे फ्रेन्चाइजी सम्झौतासँगै अन्तर्राष्ट्रिय पर्यटनको ढोका खुल्यो

काठमाडौं । बन्दीपुर केवलकार एण्ड टूरिजम लिमिटेड र भारतको अग्रणी अन्तर्राष्ट्रिय होटेल शृङ्खला लेमन ट्री होटल्स लिमिटेड बिच होटेल सञ्चालनका लागि १५ वर्षे फ्रेन्चाइजी तथा व्यवस्थापन सम्झौता सम्पन्न भएको छ। यस सम्झौतासँगै बन्दीपुरस्थित होटेल अब लेमन ट्री होटल्सको अन्तर्राष्ट्रिय ब्रान्ड अन्तर्गत सञ्चालनमा आउने भएको हाे। सम्झौतामा हस्ताक्षर समारोह भारतको नयाँ दिल्लीस्थित लेमन ट्री होटल्सको केन्द्रीय…

Read More

जेडटीईको नुबिया एयर र नुबिया भि८० डिजाइन सार्वजनिक

काठमाडौं । ग्लोबल टेक जाएन्ट जेडटीई कर्पोरेसनले नेपालमा आफ्ना २ नयाँ स्मार्टफोन मोडेलहरु जेडटीई नुबिया एयर र जेडटीई नुबिया भि८० डिजाइन सार्वजनिक गरेको छ। उच्च प्रदर्शन र आकर्षक डिजाइनका स्मार्टफोन सहज मूल्यमा उपलब्ध गराउने प्रतिबद्धतालाई निरन्तरता दिँदै यी दुवै मोडेल शुन्य प्रतिशत ब्याजदरको मासिक किस्ताबन्दीको सुविधासहित उपलब्ध गराइएको कम्पनीले जनाएको छ। यसले एड्भान्स्ड स्मार्टफोन प्रविधिलाई…

Read More

प्रोटोन ईमासको काठमाडौं र चितवनमा विशेष एक्सचेन्ज अफर

काठमाडौं । जगदम्बा मोटर्स प्रा.लि.अन्तर्गत सञ्चालन हुने नेपालकै अग्रणी इलेक्ट्रिक सवारी साधन (इभी) ब्रान्ड प्रोटोन ईमासले काठमाडौं र चितवनमा विशेष एक्सचेन्ज अफर कार्यक्रम सञ्चालन गर्ने भएको छ । जस अनुसार काठमाडौं र चितवनमा पुस ६, ७ र ८ गते (डिसेम्बर २१, २२ र २३, २०२५) गते विशेष एक्सचेन्ज अफर कार्यक्रम सञ्चालन हुने छ । काठमाडौं…

Read More

मनी ट्रान्सफरको आवरणमा हुन्डी : ‘आइएमइ’ र ‘इसेवा’ माथि अभियोग मात्रै किन ?

काठमाडौँ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) ले नेपालका पुराना तथा ठूला भनिएका रेमिट्यान्स कम्पनी आइएमइ मनी ट्रान्सफरदेखि भुक्तानी प्रदायक इसेवासम्मले अवैध हुण्डी कारोबार गर्दै आएको तथ्य उजागर गरेको छ। सिआईबीले प्रभु मेनेजमेन्टद्वारा भएको ठगीका सम्बन्धमा क्गरेको अनुसन्धानका क्रममा नेपालका रेमिट्यान्स र डिजिटल भुक्तानी प्रदायकका नाममा संचालन हुँदै आएका कम्पनीले मनी ट्रान्सफर प्रणालीभित्र गम्भीर आर्थिक अपराधको…

Read More

नारायणी सामुदायिक हस्पिटलले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट

काठमाडौं। चितवन भरतपुरस्थित एन.पि.आई. नारायणी सामुदायिक हस्पिटल लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निश्काशन सम्बन्धि नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँड सम्बन्धि निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविश्यमा नियमनकारी निकायबाट आवश्यक स्वीकृती प्राप्त गरी सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । यसैक्रममा कम्पनीले उक्त शेयर निश्काशन कार्यका…

Read More

होटल पार्क ल्याण्डले आईपीओ ल्याउने, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल नियुक्त

काठमाडाैं । होटल पार्क ल्याण्ड लिमिटेडले सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासन प्रयोजनका लागि बिक्री प्रबन्धक नियुक्त गरेको छ । पुस ९ गते एक समारोहबीच सिटिजन्स क्यापिटल र होटल पार्क ल्याण्डबीच डिल्लीबजार, काठमाण्डौमा साधारण सेयर निष्काशन तथा बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौता भएको हो । उक्त सम्झौतामा होटल पार्क ल्याण्ड लिमिटेडका तर्फबाट…

Read More

प्रिक्साद्वारा दैलो कृषि अधिग्रहण, किसानदेखि उपभोक्तासम्म विश्वासिलो खाद्य प्रणाली निर्माणको लक्ष्य

काठमाडौं । नेपालमा कृषि र खाद्य प्रणालीलाई अझै विश्वासिलो, सुरक्षित र पारदर्शी बनाउने उद्देश्यसहित प्रविधि कम्पनी प्रिक्साले दैलो कृषिलाई अधिग्रहण गरेको छ । यस अधिग्रहणसँगै किसानदेखि उपभोक्तासम्म जोडिने भरोसायोग्य खाद्य आपूर्ति प्रणाली विकास गर्ने लक्ष्य राखिएको प्रिक्साले जनाएको छ । प्रिक्साका अनुसार अब किसानबाट उत्पादन भएको तरकारी, फलफूल तथा खाद्यान्न कहाँ उत्पादन भयो, कसरी उपभोक्तासम्म…

Read More

च्याउ खेतीमा प्रविधिको विकास र दक्ष जनशक्तिको उपलब्धता पर्याप्त छैन् : मन्त्री परियार

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री डा.मदन परियारले नेपालमा च्याउ खेतीको प्रचुर सम्भावना रहेको बताएका छन् । मंगलबार काठमाडौंमा प्रथम राष्ट्रिय च्याउ दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले नेपालमा उपभोक्ताहरुमा च्याउ सेवनको महत्वको ज्ञान वृद्धिसँगै माग बढ्दै गएकाले नेपालमा च्याउ खेतीको प्रचुर सम्भावना रहेको बताए । साथै उनले नेपालको रैथाने च्याउहरुसँगै नयाँ प्रजातीको अध्ययन अनुसन्धानगरी…

Read More

आज पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । आज १ हजार १ सय रुपौँयाले सुनको मूल्य घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा २ लाख ६१ हजार रुपैयाँ कायम भएको छ । मंगलबार सुनको मूल्य २ लाख ६२ हजार १ सय रुपैयाँ कायम भएको थियो । सुनको…

Read More

महालक्ष्मी विकास बैंकको २४औँ वार्षिक साधारण सभा सम्पन्न, १०.३७ प्रतिशत लाभांश पारित

काठमाडौँ। महालक्ष्मी विकास बैंक लिमहालक्ष्मी विकास बैंक लिमिटेडको २४औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। बैंक सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्यायको अध्यक्षता रहेको थियो। सभाले २०८२ असार मसान्तसम्मको वासलात, आर्थिक वर्ष २०८१/८२ को नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण, इक्विटीमा भएको परिवर्तन तथा सम्बन्धित वार्षिक वित्तीय विवरणहरू छलफल गरी स्वीकृत गरेको छ। साथै सञ्चालक समितिले प्रस्ताव…

Read More

आयात बढ्दा सस्तियो चामल

काठमाडौँ । बजारमा अहिले चामलको मूल्य घटेको छ । अधिकांश खाद्यान्नको मूल्य सामान्य बढेको बेला चामल भने बोरा (२५ केजी) ५०० रुपैयाँसम्म सस्तिएको व्यापारीहरूले बताएका छन् । खुद्रा व्यापार संघका सचिव आमुलकाजी तुलाधरले भर्खरै धान पाक्ने सिजन सकिएको र किसानले धान बिक्री गरिरहेका कारण बजारमा नयाँ चामल प्रशस्त आएकाले मूल्य सस्तो भएको बताए । ‘बजारमा…

Read More

चाँदीको मूल्य घट्यो,सुनको मूल्य बढ्यो,

काठमाडौँ । साताको कारोबारको अन्तिम दिन सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबार मूल्य निर्धारण गर्दा सुनको मूल्य वृद्धि र चाँदीको गिरावट आएको हो । महासंघका अनुसार शुक्रबार छापावाल सुन तोलामा २ लाख ६७ हजार ८०० रुपैयाँ कायम भएको छ । यस्तै चाँदीको ४ हजार ७८० रुपैयाँ कायम भएको छ । यसअघि…

Read More

आज शेयर कारोबार नहुने

काठमाडौँ — राष्ट्रिय एकता दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको कारण आज पुस २७ गते, आइतबार, शेयर कारोबार नहुने भएको छ। यस दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) बन्द रहनेछ। गत साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक ४.५९ अंकले घटेर २६४०.५४ विन्दुमा बन्द भएको थियो। अब शेयर बजारमा कारोबार भोलि सोमबारदेखि पुनः सुरु हुनेछ।

Read More

इथियोपियामा अफ्रिकाकै ठूलो विमानस्थल निर्माण सुरु

आदिस अबाबा — इथियोपियाले अफ्रिकाकै सबैभन्दा ठूलो विमानस्थल निर्माण गर्ने लक्ष्यसहित राजधानी आदिस अबाबाको दक्षिण–पूर्वमा अवस्थित बिशोफ्टु सहरमा नयाँ अन्तर्राष्ट्रिय विमानस्थलको काम औपचारिक रूपमा थालनी गरेको छ। निर्माण पूरा भएपछि यो विमानस्थल महादेशकै सबैभन्दा विशाल हवाई यातायात केन्द्र बन्ने सरकारी दाबी छ। महत्त्वाकांक्षी आयोजनाको अनुमानित लागत १२ अर्ब ७० करोड अमेरिकी डलर रहेको छ। पूर्ण…

Read More

सुनको मूल्य तोलामा २८०० रुपैयाँ बढ्यो, आज कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा छापावाल सुन तोलामा २८०० रुपैयाँ बढ्दै २ लाख ७० हजार ६०० रुपैयाँ कायम भएको छ । शुक्रबार छापावाल सुन तोलामा २ लाख ६७ हजार ८०० रुपैयाँ कायम भएको थियो । यस्तै आइतबार चाँदीको मूल्य पनि बढेको छ…

Read More

रिज लाइन इनर्जीको स्थानीयका लागि आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौँ । रिज लाइन इनर्जी लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्कासन गरेको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) मा आवेदन दिने आज (पुस २८ गते) अन्तिम दिन हो। कम्पनीले पुस १३ गतेदेखि स्थानीयका लागि आईपीओ खुला गरेको थियो। कम्पनीले जारी पुँजी १ अर्ब १८ करोड ५० लाख रुपैयाँको २२ प्रतिशत बराबरको २६ करोड ७ लाख…

Read More

कालिमाटीमा हरियो तरकारीको मूल्यमा उतारचढाव

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा सानो ९लोकल० प्रतिकिलो रु ७५, गोलभेँडा सानो ९टनेल० प्रतिकिलो रु १००, गोलभेँडा सानो ९भारतीय० प्रतिकिलो रु ९०, गोलभेँडा सानो ९तराई० प्रतिकिलो रु १०० र प्याज हरियो प्रतिकिलो रु ५० रहेको छ । यस्तै, गाजर…

Read More

सेवा निरन्तरताको कानुनी आधार प्रस्तुत गर्दै एनसेलले सरकारलाई दियो औपचारिक प्रस्ताव

काठमाडौँ । दूरसञ्चार सेवा प्रदायक एनसेल आजियाटा लिमिटेडले २५ वर्षपछि पनि कानुनअनुसार सेवा निरन्तरता सम्भव रहेको स्पष्ट कानुनी व्याख्यासहित प्रधानमन्त्री कार्यालयमा औपचारिक पत्र बुझाएको छ। सार्वजनिक बहसमा ‘२५ वर्षपछि एनसेलको सेवा स्वतः बन्द हुन्छ’ भन्ने बुझाइ गलत भएको कम्पनीको दाबी छ।प्रधानमन्त्रीलाई बुझाइएको पत्रमा एनसेलले दूरसञ्चार ऐन, २०५३ का दफा २५ र ३३ को संयुक्त व्याख्या…

Read More

सुनको मूल्य तोलामा १५०० रुपैयाँ घट्यो, आज कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा १५०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन तोलामा २ लाख ७६ हजार ५०० रुपैयाँ कायम भएको हो । यसअघि बुधबार छापावाल सुन तोलामा २ लाख ७८ हजार रुपैयाँ पुगेका थियो । जुन मूल्य हालसम्मकै उच्च रहेको थियो । यस्तै चाँदीको मूल्य…

Read More

एनआरएन इन्फ्रास्टक्चरले अपर म्याग्दी जलविद्युतमा १० करोड लगानी गर्ने

काठमाडौं। एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले अपर म्याग्दी जलविद्युत कम्पनीमा १० करोड रुपैयाँ लगानी गर्ने भएको छ। पुस ३० गते भएको सम्झौताअनुसार एनआरएन इन्फ्रास्टक्चरले प्रतिकित्ता १०० रुपैयाँका दरले अपर म्याग्दी जलविद्युतको कुल पुँजीमा ४.३५ प्रतिशत स्वामित्व हासिल गर्नेछ। लगानी रकम तीन चरणमा गरिने सम्झौतामा उल्लेख छ। अपर म्याग्दी जलविद्युत लिमिटेडले म्याग्दी जिल्लाको मालिका गाउँपालिकामा ५३.५ मेगावाट…

Read More