मन्त्री फेरबदलको तयारीमा प्रधानमन्त्री बालेन
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले तीन मन्त्रीहरू हटाउने तयारी गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रपरिषद्को कार्यालयले गरेको कार्यसम्पादन मूल्यांकनका आधारमा प्रधानमन्त्री शाहले मन्त्री फेरबदलको तयारीमा लागेको स्रोतले जनाएको छ । बालेन क्याबिनेटमा हाल रहेका १४ जना मन्त्रीमध्ये स्वास्थ्यमन्त्री निशा मेहता, कृषिमन्त्री गीता चौधरी र उद्योगमन्त्री गौरीकुमारी यादवलाई मन्त्रीबाट हटाएर नँया मन्त्री नियुक्ति गर्ने प्रधानमन्त्री शाहको योजना…



