एसियन लाइफको करिब ५ लाख कित्ता सेयर बिक्रीमा

काठमाडौं । एसियन लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक समूहको ४ लाख ९७ हजार ९६० कित्ता सेयर बिक्रीमा राखिएको छ। यो सेयरमा हाललाई कम्पनीका विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै खरिदका लागि निवेदन दिन सक्नेछन्। यसका लागि ३५ दिनको समय दिइएको छ। इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले यो समयसीमाभित्र काठमाडौंको मैतीदेवीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा शेयर खरिदका लागि निवेदन दिनुपर्नेछ।  

Read More

सानिमा जिआइसी इन्स्योरेन्सद्वारा विद्यालयलाई कम्प्युटर र खानेपानी फिल्टर हस्तान्तरण

काठमाडौं । सानिमा जिआइसी इन्स्योरेन्स लिमिटेड ले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१० स्थित श्री गङ्गामाला आधारभूत विद्यालय लाई आवश्यक सामग्री हस्तान्तरण गरेको छ। कम्पनीले विद्यालयलाई ४ थान कम्प्युटर तथा विद्यार्थीहरूको लागि आवश्यक १ थान खानेपानी फिल्टर प्रदान गरेको जनाएको छ। उक्त कार्यक्रम चैत २९ गते सम्पन्न भएको हो। कार्यक्रममा कम्पनीका कर्णाली प्रदेश प्रमुख…

Read More

बीमा अभिकर्ता संघको नयाँ नेतृत्व चयन, अध्यक्षमा खत्री सर्वसम्मत

काठमाडौं । पेशागत बीमा अभिकर्ता संघ नेपालकाे आठौँ राष्ट्रिय महाधिवेशनबाट ओम बहादुर खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति गठन भएको छ। चैत २७ र २८ गते सम्पन्न महाधिवेशनले सम्पूर्ण पदाधिकारी तथा सदस्यहरू निर्विरोध चयन गर्दै सर्वसम्मत नेतृत्व निर्माण गरेको हो। निर्वाचन परिणामअनुसार वरिष्ठ उपाध्यक्षमा दिपक अर्याल चयन भएका छन्। उपाध्यक्ष पदमा महेशदत्त भट्ट, दामोदर गौतम, देवी प्रसाद…

Read More

बीमाको पहुँच ५० प्रतिशत जनसंख्यामा पुग्यो

काठमाडौं। नेपाल बीमा प्राधिकरणले नववर्ष २०८३ को अवसरमा शुभकामना आदान(प्रदान कार्यक्रम आयोजना गरेको छ। कुपण्डोलस्थित प्राधिकरणको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा बीमा क्षेत्रको उपलब्धि र आगामी चुनौतीबारे छलफल गरिएको हो। कार्यक्रममा स्वागत मन्तव्य राख्दै प्राधिकरणकी निर्देशक पूजन ढुङ्गेल अधिकारीले देशको झण्डै ५० प्रतिशत जनसङ्ख्यामा बीमाको पहुँच पुगेको जानकारी दिए। बीमा क्षेत्रका अधिकांश परिसूचकहरू सकारात्मक रहेको उल्लेख…

Read More

आइएमई लाइफका बीमित, अभिकर्ता तथा कर्मचारीलाई नेपाल क्यान्सर हस्पिटलमा १० प्रतिशत छुट

काठमाडाैं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी र नेपाल क्यान्सर हस्पिटलबीच एक समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । यस सम्झौता बमेजिम इन्स्योरेन्स कम्पनीका बीमित, अभिकर्ता तथा कर्मचारीहरुलाई अब उपरान्त नेपाल क्यान्सर हस्पिटलमा उपचारसेवा लिँदा १० प्रतिशतसम्म छुट प्राप्त हुने भएको छ । साथै, स्वास्थ्य सेवा प्याकेजमा विषेश सहुलियत दिने भएको छ । उक्त छुट सुविधा…

Read More

सूर्यज्योति लाइफको २ लाख कित्ता शेयर बेच्दै एनआईसी एसिया बैंक

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले एनआईसी एशिया बैंक लिमिटेडको नाममा रहेको शेयर बिक्रीमा ल्याएको हो । एनआईसी एसिया बैंकले सूर्यज्योति लाइफको संस्थापक शेयर लिलामी प्रक्रियामार्फत २ लाख कित्ता शेयर बिक्रीमा राखेको हो । यो शेयरमा प्रचलित कानुनबमोजिम योग्य लगानीकर्ताले खरिदका लागि बोलपत्र पेस गर्न सक्नेछन्। बिक्रीमा राखिएको शेयरको…

Read More

हिमालयन रि-इन्स्योरेन्सको अध्यक्षमा उदय कुमार निरौला नियुक्त

काठमाडौं । हिमालयन रि इन्स्योरेन्स कम्पनीकोअध्यक्षमा उदय कुमार निरौला अध्यक्ष नियुक्त भएका छन् । हिमालयन रिका तत्कालिन अध्यक्ष शेखर गोल्छाले राजीनामा दिएपछि निरौलालाई कम्पनीको अध्यक्ष चयन गरिएको हो । गोल्छासँगै कम्पनीको सञ्चालक पद छाडेका साहिल अग्रवाल र रोहित गुप्ताको ठाउँमा पनि नयाँ सञ्चालक चयन भएका छन् । दिपेन्द्र कुमार मिश्र र पृथ्वी राज थापा सञ्चालक…

Read More

नेशनल लाइफ इन्स्योरेन्सका अभिकर्ताहरुलाई १ दिने तालिम

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले विभिन्न शाखा कार्यालयहरुमा आवद्ध भई कार्य गर्दै आएका अभिकर्ता समूहलाई १ दिने तालिम प्रदान गरेको छ । प्रेरणा, प्रगति र पेशागत उत्कृष्टताको साथ प्रस्तुत गरेको मासिक योजना “मन्थन २०८२” अन्तर्गत तोकिएको बीमाशुल्क संकलन गरी छनौट भएका सुदुर पश्चिम प्रदेश र कर्णाली प्रदेश अन्तर्गतका सबै शाखा कार्यालयहरु र लुम्बिनी प्रदेश…

Read More

हिमालयन लाइफको अध्यक्षमा नारायण बजाज नियुक्त

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सको अध्यक्षमा नारायण बजाज नियुक्त भएका छन्। कम्पनी सञ्चालक समितिको आज बसेको बैठकले बजाजलाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो। बैठकले उनलाई लक्ष्मी कर्प नेपालका तर्फबाट सञ्चालक समितिमा रिक्त संस्थापक समूहबाट सदस्यमा चयन गर्दै अध्यक्षमा नियुक्त गरेको छ।

Read More

प्रभु इन्स्योरेन्सले बोलायो साधारणसभा, लाभांश पारितसहित के-के छन् एजेन्डा ?

 काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले आफ्नो ३०औँ वार्षिक साधारणसभा बोलाएको छ। कम्पनीको सञ्चालक समितिको चैत १७ गते बसेको बैठकले वैशाख ९ गते बुधबार बिहान ११ बजे तिनकुनेमा रहेको “प्रभु कम्प्लेक्स” मा सभा आयोजना गर्ने निर्णय गरेको हो। सभामा सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ। साथै, गत आर्थिक वर्षको लेखापरीक्षक प्रतिवेदन, वासलात, नाफा–नोक्सान विवरण, नगद…

Read More

सन् नेपाल इन्स्युरेन्सका सीईओ पक्राउ

काठमाडौँ । सन् नेपाल इन्स्युरेन्सका सीईओ राजकुमार अर्याल पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले अर्याललाई राजधानीको पुतलीसडकबाट सोमबार पक्राउ गरेको हो । सीआईबीका एक अधिकृतले उनलाई केही बेरअघि पक्राउ गरिएको पुष्टि गर्दै उनीमाथि अनुसन्धान सुरु गरिएको बताए । उनीमाथिको आरोप भने सीआईबीले खुलाएको छैन ।  

Read More

सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स नवौं वर्षमा प्रवेश

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स नवौं वर्षमा प्रवेश गरेको अवसरमा कम्पनीले विविध कार्यक्रमहरूको आयोजना गरि मनाएको छ । कम्पनीका संचालक समितिका अध्यक्ष, संचालक समितिका सदस्यहरू, प्रमुख कार्यकारी अधिकृत, उच्च पदाधिकारीहरू लगाएतको सहभागितामा कम्पनीको प्रधान कार्यालय र देशभरिका क्षेत्रीय र प्रादेशिक कार्यालयहरूमा मानव जीवनको रक्षा गर्ने उदेश्यले नेपाल रेड क्रस सोसाईटिसंगको सहकार्यमा रक्तदान कार्यक्रमको आयोजना…

Read More

प्रभु इन्स्योरेन्सको झन्डै ७ लाख कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौँ । प्रभु इन्स्योरेन्स कम्पनी ले संस्थापक शेयर बिक्रीमा ल्याएको छ। कम्पनीले संस्थापक समूहको स्वामित्वमा रहेको ६ लाख ८० हजार कित्ता शेयर बिक्री खुला गरेको हो। हालका संस्थापक शेयरधनीहरूले मात्रै उक्त शेयर खरिदका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ। इच्छुक संस्थापक शेयरधनीहरूले आवश्यक कागजातसहित सूचना प्रकाशित भएको मिति (चैत ११ गते) देखि ३५ दिनभित्र…

Read More

आईजीआई प्रुडेन्सियल इन्स्योरेन्समा जागिर खुल्यो, कति चाहिन्छ योग्यता ?

काठमाडौँ । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स ले विभिन्न पदमा कर्मचारी माग गरेको छ। कम्पनीले देशभर रहेका आफ्ना शाखा कार्यालयका लागि मार्केटिङ विभागअन्तर्गत चार तहका पदमा आवेदन खुलाएको हो। कम्पनीका अनुसार सहायक प्रबन्धक तथा उपप्रबन्धक पदका लागि न्यूनतम स्नातक (स्नातकोत्तरलाई प्राथमिकता) उत्तीर्ण भई निर्जीवन बीमा क्षेत्रमा कम्तीमा ६ वर्षको अनुभव आवश्यक पर्नेछ। त्यस्तै, सिनियर डेभलपमेन्ट अफिसर, मार्केटिङ…

Read More

८ बीमा कम्पनीमाथि कारबाही, ६ वटालाई नगद जरिवाना

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा ऐन २०७९ का प्रावधानहरू पालना नगर्ने आठ वटा बीमा कम्पनीहरूलाई कारबाही गरेको छ । बीमा ऐनले निर्दिष्ट गरेका कानुनी व्यवस्थाहरू बमोजिम काम नगर्ने ती कम्पनीलाई कारबाही गरिएको हो । कारबाही पर्ने कम्पनीहरूमा नेपाल लाइफ इन्स्योरेन्स, एसियन लाइफ इन्स्योरेन्स, नेपाल पुनर्बीमा कम्पनी, हिमालयन रि इन्स्योरेन्स, नेको इन्स्योरेन्स, हिमालयन लाइफ, ओरियन्टल…

Read More

हिमालयन रिको अध्यक्षबाट शेखर गोल्छाले दिए राजीनामा

काठमाडौं । हिमालयन रिइन्स्योरेन्स लिमिटेडका अध्यक्ष शेखर गोल्छाले आफ्नो पदबाट राजीनामा दिएका छन्। कम्पनीका संस्थापक अध्यक्ष समेत रहेका गोल्छाले गत फागुन २५ गते नै आफ्नो राजीनामा बुझाएका थिए। गोल्छाले दिएको उक्त राजीनामालाई कम्पनी सञ्चालक समितिको चैत ५ गते बसेको बैठकले औपचारिक रूपमा स्वीकृत गरिसकेको छ। गोल्छा कम्पनीका संस्थापक अध्यक्ष हुन्। उनीको राजीनामाको कारण भने खुलेको…

Read More

नेपाल लाइफ इन्स्योरेन्सको २०८३ सालको क्यालेन्डर सार्वजनिक

काठमाडाैं । नेपाल लाइफ इन्स्योरेन्सले वि.सं.२०८३ सालको क्यालेन्डर सार्वजनिक गरेको छ । कम्पनीले चैत्र ८ गते कम्पनीको प्रधान कार्यालय कमलादीमा आयोजित एक विशेष समारोहका बीच क्यालेन्डर सार्वजनिक गरिएको हो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली, नायव प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयाल, नेसनल सेल्स हेड उमापति पोखरेल, प्रमुख—बिजनेस अपरेसन ओम प्रकाश पुडासैनी, प्रमुख…

Read More

प्रभु महालक्ष्मी लाइफका सीइओ प्रसाई कोशी एक्सिलेन्स अवार्डबाट सम्मानित

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सन्तोष प्रसाई कोशी एक्सिलेन्स अवार्ड–२०८२ अन्तर्गत इन्स्योरेन्स विधा अवार्डबाट सम्मानित भएका छन्। बीमा क्षेत्रको नियमनकारी निकाय तत्कालीन बीमा समिति(हालको नेपाल बीमा प्राधिकरण) देखि प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको नेतृत्वसम्म आइपुग्दा बीमा क्षेत्रमा प्रसाईले गरेको योगदानको कदरस्वरुप यो सम्मान गरिएको हो । सीईओ प्रसाईको नेतृत्वमा नेपाली बीमा…

Read More

सन नेपाल लाइफद्वारा वृक्षरोपण सम्पन्न

काठमाडौं । लुम्बिनी विश्व शान्ति मञ्चको आयोजनामा अन्तराष्ट्रिय जंगल दिवसको अवसरमा डोटी जिल्लाको आदर्श गाँउपालिका वडा न ७, दडीमाडा गाँउमा सन नेपाल लाइफ इन्स्योरेन्सले सामाजिक उत्तरदायित्वको कार्यक्रम गरेको छ । कम्पनीको ८ औँ बार्षिक उत्सवको अवसरमा सामाजिक उत्तरदायित्व बहन गर्दै ८ हजार विरूवा वृक्षरोपण गर्ने अभियान अन्तर्गत १ हजार विरूवा रोपेको हो । सन नेपाल…

Read More

सिटिजन लाइफ इन्स्योरेन्स कर्पोरेट एक्सिलेन्स अवार्डबाट सम्मानित

काठमाडाैं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडलाई HRM नेपालद्वारा आयोजित अवार्ड फर कर्पोरेट एक्सिलेन्स २०२४ को लाइफ इन्स्योरेन्स विधामा कर्पोरेट एक्सिलेन्स अवार्डबाट सम्मान गरिएको छ । यस अवार्डको लागि मनोनित लाइफ इन्स्योरेन्स कम्पनी मध्येबाट सिटिजन लाइफ इन्स्योरेन्स यस अवार्ड जित्न सफल भएको छ । नेपाली बीमा कम्पनीहरुको वित्तीय विवरण, सूचांकहरु, सुशासन आदि अध्ययनको आधारमा सिटिजन…

Read More