राष्ट्र बैंकमा सहप्रवक्ता र सूचना अधिकारीको जिम्मेवारी सुधा श्रेष्ठलाई

काठमाडौं। नेपाल राष्ट्र बैंकको सहप्रवक्ताको जिम्मेवारी सुधा श्रेष्ठलाई तोकिएको छ।

श्रेष्ठ हाल राष्ट्र बैंकमा कामु निर्देशकका रुपमा कार्यरत छन्।

जेठ १८ देखि लागू हुने गरी श्रेष्ठलाई केन्द्रीय बैंकको सहप्रवक्ताको जिम्मेवारी दिइएको हो। श्रेष्ठले सूचना अधिकारीको भूमिका पनि निर्वाह गर्नेछन्।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *