एनआईसी एशिया बैंकको वितरणयोग्य मुनाफा साढे १३ अर्बभन्दा बढी ऋणात्मक

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेड ले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै नाफामा गिरावट आएको जनाएको छ । बैंकले नौ महिनामा १४ करोड ३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १०.४९ प्रतिशतले कम हो । अघिल्लो वर्ष सोही अवधिमा बैंकको…

Read More

लक्ष्मी सनराइज बैंकको नाफा र कर्जा गुणस्तरमा सुधार

काठमाडौं । लक्ष्मी सनराइज बैंक ले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्दै नाफा, व्यवसाय विस्तार र कर्जाको गुणस्तरमा सुधार भएको जनाएको छ । बैंकले चैत मसान्तसम्म २ अर्ब ३ करोड ८१ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा २३.३६ प्रतिशतले बढी हो । कर्जा नोक्सानी…

Read More

माछापुच्छ्रे बैंकको नाफा ५० प्रतिशतले बढ्यो

काठमाडौं  ।माछापुच्छ्रे बैंक लिमिटेड ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले नौ महिनामा १ अर्ब ६५ करोड ८६ लाख रुपैयाँ खुद नाफा कमाएको जनाएको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५०.४३ प्रतिशतले बढी हो । अघिल्लो वर्ष सोही अवधिमा बैंकको नाफा १ अर्ब १० करोड २६…

Read More

२ अर्ब नाफा कमाएको सिद्धार्थ बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेड ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले नौ महिनामा २ अर्ब १ करोड ४८ लाख रुपैयाँ खुद नाफा कमाएको जनाएको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २०.७८ प्रतिशतले बढी हो । अघिल्लो वर्ष सोही अवधिमा बैंकको नाफा १ अर्ब ६६ करोड…

Read More

ग्लोबल आइएमई बैंकको नाफा ४ अर्ब ४० करोड, खुद ब्याज आम्दानी घट्यो

काठमाडौं ।ग्लोबल आइएमई बैंक ले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले नौ महिनामा ४ अर्ब ४० करोड ११ लाख रुपैयाँ खुद नाफा कमाएको जनाएको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २.९३ प्रतिशतले कम हो । अघिल्लो वर्ष सोही अवधिमा बैंकको नाफा ४ अर्ब ५३ करोड…

Read More

नबिल बैंकको नाफा ६ अर्ब ७६ करोड, खुद ब्याज आम्दानी ३.३६ प्रतिशतले बढ्यो

काठमाडौं  नबिल बैंक ले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले नौ महिनामा ६ अर्ब ७६ करोड ४६ लाख रुपैयाँ खुद नाफा कमाएको जनाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकको नाफा ५ अर्ब ५ करोड १४ लाख रुपैयाँ थियो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी…

Read More

पुँजीबजारलाई स्थिरता र पारदर्शी बनाउन तत्काल कानुनी सुधार गर्ने सरकारको घोषणा

काठमाडौं । अर्थ मन्त्रालय ले नेपालको वर्तमान आर्थिक अवस्थाबारे श्वेतपत्र सार्वजनिक गर्दै पुँजीबजारमा देखिएका संरचनागत समस्या औँल्याएको छ । मन्त्रालयले पुँजीबजारको दायरा फराकिलो बनाउँदै स्थिरता, पारदर्शिता र विश्वसनीयता अभिवृद्धि गर्न तत्काल कानुनी सुधार गर्ने प्रतिबद्धता जनाएको छ । सोमबार सार्वजनिक श्वेतपत्रअनुसार हाल पुँजीबजार सीमित क्षेत्रमै केन्द्रित रहेको निष्कर्ष निकालिएको छ । २०८२ फागुनसम्म नेपाल स्टक…

Read More

कर्णाली प्रदेश : चार बर्षदेखि एउटै कार्यक्रम, हरेक बर्ष बजेट फ्रिज

सुर्खेत । कर्णाली प्रदेश सरकारले सस्तो लोकप्रियताका लागि ल्याएका कार्यक्रम कार्यान्वयनमा उदासिन देखिएको छ । सरकारले लगातार चार आर्थिक बर्षको सरकारको नीति तथा कार्यक्रममा राख्दै र त्यसका लागि बजेट विनियोजन गर्दै आएको भए पनि अहिलेसम्म कार्यान्वयन गर्न सकेको छैन । आर्थिक बर्ष २०७९/०८० को बार्षिक कार्यक्रममा समावेश भएको कर्णालीका दुर्गम जिल्लामा उडान भर्ने एयरलाइन्सलाई इन्धनमा…

Read More

सानिमा क्यापिटलद्वारा ‘सानिमा इक्विटी फण्ड २’ वैशाख २४ देखि निष्काशन

काठमाडौं । सानिमा क्यापिटल लिमिटेड ले ‘सानिमा इक्विटी फण्ड २’ निष्काशन गर्ने भएको छ। कम्पनीले वैशाख २४ गतेदेखि प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्रीमा ल्याउन लागेको हो। सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने यस फण्ड १० वर्षे बन्दमुखी प्रकृतिको योजना हो। निष्काशन गरिने कुल इकाईमध्ये न्यूनतम १ करोड…

Read More

रसुवागढी भन्सार कार्यालय : ९ महिनामा ६ अर्ब ४२ करोड राजस्व सङ्कलन

काठमाडौं ।रसुवागढी नाका हुँदै चालु आर्थिक वर्षको नौ महिनामा ३१ अर्ब ३० करोड रुपैयाँ बराबरका वस्तु आयात भएका छन् । रसुवा भन्सार कार्यालय का प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भट्टराई का अनुसार सो अवधिमा ६ अर्ब ४२ करोड रुपैयाँ राजस्व संकलन भएको छ । नेपाल–चीन व्यापारको प्रमुख प्रवेशद्वार मानिने यस नाकाबाट कठिन भौगोलिक अवस्था र पटक–पटक…

Read More

अमेरिकी डलर स्थिर, पाउन्ड र युरोको मूल्य सामान्य बढ्यो

काठमाडौं। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ५० पैसा र बिक्रीदर १५१ रुपैयाँ १० पैसा तोकिएको छ। यस्तै, युरोपियन युरो एकको खरिददर १७६ रुपैयाँ ३७ पैसा र बिक्रीदर १७७ रुपैयाँ ०७ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर २०३ रुपैयाँ ६६ पैसा र…

Read More

एभरेष्ट बैंकको खुद नाफा ३ अर्ब ३२ करोड, प्रतिसेयर आम्दानी ३२ रुपैयाँ ३५ पैसा

काठमाडौं। एभरेष्ट बैंकले चालू आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार यस अवधिमा बैंकको खुद नाफामा गत वर्षको तुलनामा सामान्य गिरावट आए पनि अन्य व्यावसायिक सूचकमा सुधार देखिएको छ। बैंकले यस आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ३ अर्ब ३२ करोड ९३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत…

Read More

धरौटीको रकम फिर्ता लैजान १७ जनालाई ताकेता

काठमाडौं। कोष तथा लेखा नियन्त्रक कार्यालय डोटीले विभिन्न व्यक्ति, फर्म तथा सरकारी कार्यालयका नाममा रहेको धरौटी तथा विविध खाताको रकम फिर्ता लैजान आग्रह गरेको छ। कार्यालयले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्त्व नियमावली, २०७७ अनुसार लामो समयदेखि फिर्ता लिन नआएको प्रयोजन विहीन धरौटी रकम सदरस्याहा गरी राजस्वमा दाखिला गर्ने तयारी गरेको जनाएको छ। कार्यालयका अनुसार आर्थिक…

Read More

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (आइतबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ९० रुपैयाँ, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ५५ रुपैयाँ, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो ५० रुपैयाँ, गोलभेँडा सानो (तराई) प्रतिकिलो ५० रुपैयाँ, आलु रातो प्रतिकिलो २० रुपैयाँ र आलु रातो (भारतीय)…

Read More

५० हजार घुस लिने प्रहरी वरिष्ठ हवलदार विष्णु अख्तियारको नियन्त्रणमा

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्रहरी कार्यालय कास्कीमा कार्यरत वरिष्ठ हवलदार विष्णु थापा क्षेत्रीलाई ५० हजार रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालयको मुद्दा फाँटमा कार्यरत प्रहरी वरिष्ठ हवलदार क्षेत्रीले लागूऔषध मुद्दामा सहजीकरण गरिदिने प्रलोभन देखाई सेवाग्राहीसँग घुस माग गरेको सूचनाका आधारमा उनलाई शनिबार पक्राउ गरिएको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराबाट…

Read More

दस अर्बको अलैँची निर्यात

इलाम।  नेपाली अलैँचीको निर्यात यस पटक बढेको पाइएको छ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो नौ महिनामा झापाको मेची भन्सार कार्यालय हुँदै सो अवधिमा १० अर्ब ७० करोड सात लाख १८ हजार रुपियाँ मूल्यको अलैँची निर्यात भएको छ । कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंका अनुसार गत साउनदेखि चैतसम्म ५२ लाख ९५ हजार २५० किलो अलैँची…

Read More

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ५० पैसा र बिक्रीदर १५१ रुपैयाँ १० पैसा तोकिएको छ। यस्तै, युरोपियन युरो एकको खरिददर १७६ रुपैयाँ ३६ पैसा र बिक्रीदर १७७ रुपैयाँ ०७ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०३ रुपैयाँ २३ पैसा र…

Read More

नेप्सेले सीडीएससी सीईओ प्रविन पन्दाकलाई बोलायो फिर्ता

काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से)ले सीडीएस एण्ड क्लियरिङकी प्रमुख कार्यकारी अधिकृत (सीइओ) प्रविन पन्दाकलाई फिर्ता बोलाएको छ । नेप्सेको शुक्रबारको सञ्चालक समितिले सीडीएससीको सीइओ पदमा रहेकी नेप्से कर्मचारी पन्दाकलाई फिर्ता बोलाउने निर्णय गरेको हो । नेप्से सञ्चालक समितिको बैठकले पन्दाकलाई सीडीएससीको जिम्मेवारीबाट मुक्त गर्दै पुनः नेप्सेमै फिर्ता बोलाउने निर्णय गरिएको एक सञ्चालकले जानकारी दिए…

Read More

सर्वसाधारणलाई टक्सार पिखुवा हाइड्रोको आईपीओ वैशाख २३ देखि

काठमाडौं। टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडले यही वैशाख २३ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँट गरेपछि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो। आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ।…

Read More

बुद्धभूमि हाइड्रोपावरको हकप्रद सेयरमा आवेदन दिने समय थप

काठमाडौं।बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले गत चैत २२ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको शतप्रतिशत हकप्रद सेयरमा आवेदन दिने अवधि थप गरेको छ। कम्पनीले हाल कायम १ कित्ता सेयर बराबर नयाँ १ कित्ता अनुपातमा हकप्रद सेयर निष्काशन गरेको हो। यस अनुसार कम्पनीले ४० करोड रुपैयाँबराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका ४० लाख कित्ता हकप्रद सेयर…

Read More