नौ महिनामा साढे १० अर्बको अलैँची निर्यात

काठमाडौं । चालु आर्थिक वर्ष (आव) २०८२/८३ को नौ महिना अर्थात चैत सम्म नेपालबाट साढे १० अर्ब रुपैयाँ भन्दा धेरैको अलैँची निर्यात भएको छ । भन्सार विभागको तथ्यांक अनुसार चैत मसान्त सम्म नेपालले १० अर्ब ७० करोड रुपैयाँको ५ हजार २ सय ९५ मेट्रिक टन अलैँची निर्यात गरेको हो । गत आवको सोहि अवधिमा नेपालले…

Read More

अवैध सामान बेच्ने ५३ फर्ममा अनुगमन, सुधार गर्न निर्देशन

काठमाडौं। बजार अनुगमनलाई प्रभावकारी बनाउँदै उपभोक्ताको अधिकार संरक्षण गर्न वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले थप सक्रियता बढाएको छ। कम मात्रामा फर्म वा व्यापारिक प्रतिष्ठानमा अनुगमन गर्दै आएको विभागले पछिल्ला दिनमा एकै पटक ठूलो सङ्ख्यामा अनुगमन गर्दै आएको हो। यसै क्रममा विभागले काठमाडौं महानगर १ दरबारमार्ग र वडा नं ३० को कमलपोखरी क्षेत्रका व्यावसायिक प्रतिष्ठान, फर्ममा…

Read More

कर्णालीमा इन्धन भण्डारण नहुँदा उपभोक्तालाई सास्ती

सुर्खेत । कर्णालीमा इन्धनको भण्डारण नहुँदा उपभोक्ताले सास्ती भोग्नु परेको छ । कर्णालीमा एक साताका लागि पनि भण्डारण सुविधा छैन । इन्धन भण्डारणका लागि आवश्यक जग्गाको व्यवस्था नहुँदा बर्षौदेखि सास्ती हुँदै आएको छ । कर्णालीमा आर्थिक वर्ष २०७७/७८ सम्ममा सबै प्रदेशमा पेट्रोलियम भण्डारण डिपो निर्माण गर्ने ल्क्ष्य रहे पनि जग्गा अभावमा भण्डारणको प्रक्रिया अगाडि बढ्न…

Read More

सर्वसाधारणलाई याम्बालिङ हाइड्रोपावरको आईपीओ वैशाख १६ देखि

काठमाडौं। याम्बालिङ हाइड्रोपावर लिमिटेडले यही वैशाख १६ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले सर्वसाधारण लगानीकर्ताहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले १७ करोड ४३ लाख रुपैयाँबराबरको १७ लाख ४३ हजार कित्ता साधारण शेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गर्नेछ। यो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा २१ हजार कित्ताका लागि आवेदन…

Read More

सिद्धार्थ इक्विटी फण्ड २’ निष्काशन गर्दै सिद्धार्थ क्यापिटल

काठमाडौं।सिद्धार्थ क्यापिटलले यही वैशाख २१ गतेदेखि सामूहिक लगानी कोष सिद्धार्थ इक्विटी फण्ड २ को इकाई सार्वजनिक निष्काशनमा ल्याउने भएको छ। क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब रुपैयाँ बराबरको १० करोड इकाई निष्काशन गर्न लागेको हो। सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने सो योजना १२ वर्षे बन्दमुखी प्रकृतिको योजना हो। निष्काशन गरिने कुल १०…

Read More

यस्तो छ, आज विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार आज अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ३९ पैसा र बिक्रीदर १४८ रुपैयाँ ९९ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७४ रुपैयाँ ५६ पैसा र बिक्रीदर १७५ रुपैयाँ २६ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर २००…

Read More

हिमालयन रियल्टर्सलाई राष्ट्रव्यापी भू-सेवाको अनुमति: अब घरजग्गा कारोबार डिजिटल र पारदर्शी

काठमाडौं । घरजग्गा व्यवसायलाई मर्यादित, पारदर्शी र प्रविधिमैत्री बनाउने उद्देश्यका साथ क्रियाशील हिमालयन रियल्टर्सले ‘रियल इस्टेट ब्रोकर’ र भूमि व्यवस्थापन तथा अभिलेख विभागबाट राष्ट्रव्यापी ‘भूसेवा’ सञ्चालनको पूर्ण इजाजतपत्र प्राप्त गरेको छ। विगतमा प्रशासनिक जटिलता र प्रत्येक मालपोत कार्यालयबाट छुट्टाछुट्टै अनुमति लिनुपर्ने झन्झटका कारण एकीकृत सेवा प्रवाहमा केही अवरोध सिर्जना भए पनि विभागले उपलब्ध गराएको यो…

Read More

कच्चा तेलसँग तुलना गरेर इन्धन मूल्यबारे भ्रम नफैलाउन आयल निगमको आग्रह

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजनबारे प्रस्टिकरण दिएको छ। निगमका प्रवक्ता मनोज ठाकुरका अनुसार कच्चा तेल (क्रूड आयल) को मूल्यका आधारमा मात्रै नेपालमा इन्धन महँगो भएको निष्कर्ष निकाल्नु सही होइन। नेपालमा आफ्नै रिफाइनरी नभएकाले कच्चा तेल नभई प्रशोधित पेट्रोल र डिजेल आयात गर्नुपर्ने भएकाले मूल्य संरचना फरक हुने उनले बताए। ‘क्रूड आयलभन्दा…

Read More

निफ्राको नाफा २८.५३ प्रतिशतले घट्यो

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार बैंकको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य रूपमा घटेको छ । चालु आर्थिक वर्षको पहिलो ९ महिनामा बैंकले ६४ करोड ३३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो…

Read More

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ३९ पैसा र बिक्रीदर १४८ रुपैयाँ ९९ पैसा तोकिएको छ। यस्तै, युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ०६ पैसा र बिक्रीदर १७५ रुपैयाँ ७६ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०० रुपैयाँ ७५ पैसा र…

Read More

नेपालको सार्वजनिक ऋण २९ खर्ब नाघ्यो, प्रतिव्यक्ति भार १ लाखभन्दा बढी

काठमाडौं । नेपालको सार्वजनिक ऋण २९ खर्ब नाघेको छ । अर्थ मन्त्रालयअन्तर्गतको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ तेस्रो त्रैमासिक अवधि (साउन–चैत) सम्म सरकारले तिर्न बाँकी ऋण २९ खर्ब ३३ अर्ब ७९ करोड ४६ लाख पुगेको हो । साउन १ गतेसम्म नेपालको कुल सार्वजनिक ऋण २६ खर्ब ७४ अर्ब ४ करोड रुपैयाँ…

Read More

रेसुङ्गा विमानस्थल देखि काठमाडौँसम्मको हवाई भाडा पनि वृद्धि

गुल्मी । हवाई इन्धनको मूल्य वृद्धि भएपछि रेसुङ्गा विमानस्थल देखि काठमाडौँसम्मको हवाई भाडा बढेको छ। विमानस्थलका स्टेशन प्रमुख सुमन थापाका अनुसार नयाँ भाडादरअनुसार अब गुल्मी–काठमाडौं उडानका लागि १० हजार ७०२ रुपैयाँ र काठमाडौं–गुल्मीका लागि १० हजार ९०२ रुपैयाँ कायम गरिएको छ। यसअघि गुल्मीबाट काठमाडौंका लागि ७ हजार ३०१ रुपैयाँ र काठमाडौंबाट गुल्मीका लागि ७ हजार…

Read More

बबई सिँचाइ आयोजनाद्वारा अमन कन्स्ट्रक्सनलाई ५ करोडभन्दा बढी रकम बुझाउन ३५ दिने अल्टिमेटम

काठमाडौँ । बबई सिँचाइ आयोजनाले ठेक्का सम्झौता अनुसार काम पूरा नगर्ने एक निर्माण कम्पनीलाई ५ करोड ३३ लाख रुपैयाँ भन्दा बढी रकम सरकारी खातामा दाखिला गर्न ३५ दिने अल्टिमेटम दिएको छ । आयोजनाले वैशाख ४ गते एक सूचना जारी गर्दै गुलरिया, बर्दियाको अमन कन्स्ट्रक्सन कम्पनीलाई उक्त रकम बुझाउन निर्देशन दिएको हो । सूचना अनुसार कम्पनीले…

Read More

बैंकिङ प्रणालीबाट थप १०० अर्ब खिच्दै राष्ट्र बैंक

काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले फेरि निक्षेप संकलन उपकरण प्रयोग गर्दै पैसा खिच्ने भएको छ। केन्द्रीय बैंकले आज वैशाख ४ गते फेरि निक्षेप संकलनबाट बैंकिङ प्रणालीबाट १०० अर्ब रुपैयाँ तान्ने भएको हो। यसका लागि आज दिउँसो ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ। निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले…

Read More

भारतीय अर्थतन्त्र खस्किएर बेलायतभन्दा तल झरेर छैटौँ स्थानमा पुग्याे

काठमाडाैं। अन्तर्राष्ट्रिय मुद्रा कोषले हालै जारी गरेको अनुमानअनुसार भारतीय अर्थतन्त्रको आकार बेलायतभन्दा तल झरेर छैटौँ स्थानमा पुगेको छ। आइएमएफले अप्रिलमा सार्वजनिक गरेको ‘विश्वव्यापी आर्थिक परिदृश्य’अनुसार भारतको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) सन् २०२६/२७ को अन्त्यमा ४.१५ ट्रिलियन डलर हुने प्रक्षेपण छ । जबकि, भारतभन्दा अगाडि रहेको बेलायतको जिडिपी ४.२६ ट्रिलियन डलर हुने प्रक्षेपण छ । भारतको वरीयतामा भएको…

Read More

शासकीय सुधारको बहानामा निजी सम्पत्तिमाथि सरकारको बक्र दृष्टी

काठमाडौं — लामो समयदेखि निष्क्रिय रहेका बैंक खातामा जम्मा रकम सरकारी कोषमा लैजाने तयारीप्रति कानुनी र नैतिक प्रश्न उठेका छन्। नेपाल राष्ट्र बैंक का अनुसार देशभर १० वर्ष वा सोभन्दा बढी समयदेखि निष्क्रिय रहेका ३६ लाख ४५ हजारभन्दा बढी खातामा १७ अर्ब ६३ करोड रुपैयाँ जम्मा छ। सरकारको ‘१०० कार्यसूची’मा उक्त रकम सरकारी ढुकुटीमा ल्याउने…

Read More

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं। नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ८२ पैसा र बिक्रीदर १४९ रुपैयाँ ४२ पैसा तोकिएको छ। यस्तै, युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ४० पैसा र बिक्रीदर १७६ रुपैयाँ ११ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर २०१ रुपैयाँ ६० पैसा र…

Read More

मालवस्तु ढुवानीमा स्थानीय तहले अब कर लगाउन नपाउने

काठमाडौं । अब एक स्थानीय तहमा उत्पादन भएको वस्तु अर्को स्थानीय तहको बाटो हुँदै जाने मालवस्तुको ढुवानीमा कुनै पनि प्रकारको कर लगाउन नपाइने भएको छ । बुधबार बसेको अन्तर–सरकारी वित्त परिषद् र विषयगत समितिको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले त्यसरी कर लगाइनु नेपालको संविधान र प्रचलित कानुनको भावना विपरित भएको समेत बताएको छ…

Read More

कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाडाैं । कुमारी बैंक लिमिटेडले विभिन्न संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको ७ हजार ८८३ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् । संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र बैंकको सेयर रजिष्ट्रार कुमारी क्यापिटल वा टंगालमा रहेको बैंकको केन्द्रीय कार्यालयमा आईपुग्ने गरी आवेदन…

Read More

०६२ यताका उच्चपदस्थ कर्मचारीसँगै राजनीतिक पदाधिकारीको सम्पत्ति जाँचबुझ गर्न आयोग गठन

काठमाडौं। सरकारले सम्पत्ति जाँचबुझ गर्न आयोग गठन गरेको छ। पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको संयोजकत्वमा ५ सदस्यीय आयोग गठन गर्ने निर्णय गरेको हो। २०६२-६३ देखि ०८२-८३ सम्म सार्वजनिक पद धारण गरेका प्रमुख राजनीतिक पदाधिकारी र उच्च पदस्थ कर्मचारीको सम्पत्ति विवरण संकलन प्रमाणीकरण तथा छानबिन गर्न सम्पत्ति जाँचबुझ छानबिन आयोग गठन गर्ने निर्णय गरेको हो। सरकारका प्रवक्तासमेत रहेका शिक्षामन्त्री…

Read More