हजारौँ हेक्टर सार्वजनिक जग्गामा चन्द्रागिरी हिल्सको मनपरी, ढकालमाथि सत्ताको आशीर्वाद कहिलेसम्म ?

काठमाडौं। कहिले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली त कहिले शेरबहादुर देउवा र प्रचण्डसम्मलाई हातमा लिई आफू अनुकूल काम गराउँदै आएका बागलुङ्गका व्यापारी चन्द्र प्रसाद ढकाल यतिबेला निकै चर्चामा छन् । निजी क्षेत्रका व्यवसायीमाथि धमाधम अनुसन्धान भइरहँदा अझै भनौँ सार्वजनिक जग्गा कब्जा गरेको भन्दै देशभर सुकुम्बासीका टहरा भत्काई रहँदा देशभरका सार्वजनिक जग्गा कौडीको भाउमा हडपेर…

Read More

निजी क्षेत्रमाथिको धरपकडप्रति आपत्ति जनाउँदै निश्कलले सोधे – अर्थमन्त्री ज्यु, दयनीय अवस्थामै पुग्नुभएको हो ?

काठमाडौं । सरकारको रवैयाले निजी क्षेत्र त्रसित बनेको भन्दै नेपाली कांग्रेसका सचेतक निश्कल राईले प्रतिनिधि सभामा कडा आपत्ति जनाएका छन्। उद्योगी–व्यवसायीमाथि भइरहेको धरपकड र पक्राउको घटनाले लगानीको वातावरण बिग्रिएको तथा अर्थतन्त्र झन् कमजोर बन्ने खतरा बढेको उनको भनाई छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै राईले सरकारका नीति र व्यवहारबीच गम्भीर विरोधाभास देखिएको टिप्पणी गरेका हुन्। दुई…

Read More

कर्णाली सरकारको ४ अर्ब १२ करोड ५ लाख ८४ हजार बेरुजु

सुर्खेत । कर्णाली प्रदेश सरकारको बेरुजु बर्सेनी घट्नु भन्दा बढ्दै गएको छ । शुक्रबार सार्वजनिक महालेखापरीक्षककोे ६३ औँ वार्षिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८०/०८१ मा कर्णालीको बेरुजु रकम चार अर्ब १२ करोड पाँच लाख ८४ हजार रहेको थियो । त्यसमध्ये १७ करोड ६४ लाख ५८ हजार रुपैयाँ मात्र फस्र्योट भएको छ । आर्थिक वर्ष २०८१/०८२ मा…

Read More

नयाँ सरकार गठनसँगै नीतिगत स्थिरता र निजी क्षेत्रमैत्री वातावरणप्रति आशा पलायो : सभामुख

काठमाडौं । सभामुख डोलप्रसाद (डीपी) अर्यालडीपी अर्यालले नयाँ सरकार गठनसँगै नीतिगत स्थिरता र निजी क्षेत्रमैत्री वातावरणप्रति आशा पलाएको बताएका छन् । नेपाल व्यापार शिखर सम्मेलनकाे उद्घाटन समारोह बाेल्दै उनले लगानीकर्तामा देखिएको नयाँ उत्साहलाई दीर्घकालीन विश्वासमा रूपान्तरण गर्न सरकार नीतिगत स्थायित्व कायम गर्न प्रतिबद्ध हुनुपर्ने बताए । उनले भने, ‘नयाँ सरकारको आगमनसँगै नीति गत स्थिरता र…

Read More

जनगुनासोमा ऊर्जा मन्त्रालयको सक्रियता : १० हजारभन्दा बढी उजुरीमा तत्काल सम्बोधन

काठमाडौं । जनगुनासो सुन्ने मात्र होइन, समाधानसम्म पु¥याउने संस्कृतिको खोजीमा रहेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले पछिल्लो समय सेवा प्रवाहमा नयाँ अभ्यास सुरु गरेको छ । मन्त्री विराज भक्त श्रेष्ठले पदभार सम्हाले लगत्तै ‘गुनासो सुन्ने र तुरुन्त सम्बोधन गर्ने’ कार्यशैलीलाई प्राथमिकतामा राखेपछि मन्त्रालय र मातहतका निकायहरू थप सक्रिय देखिएका छन् । मन्त्री श्रेष्ठको निर्देशनपछि विद्युत्…

Read More

दीपक भट्टलाई जबर्जस्ती दोषी देखाउन बनेका थिए प्रतिवेदन, किन भगाइयो मुख्य कसूर गर्ने ब्रोकर ?

काठमाडौं। फौजदारी न्यायशास्त्रको सिद्धान्त विपरित व्यवसायी दीपक भट्टलाई व्यक्तिकेन्द्रित अध्ययन प्रतिवेदनको भरमा थुनामा राखेको पाइएको छ । भट्टलाई नै जबर्जस्ती दोषी प्रमाणीत गर्ने हेतुले तयार पारिएको नेपाल धितोपत्र बोर्डको व्यक्तिकेन्द्रित प्रतिवेदनले बिना आधार फौजदारी मुद्दा चलाउन सिफारिस गर्दा उनको न्यायिक हक पनि हनन भएको छ। क्रिमिनल ज्युरिसप्रुडेन्स (फौजदारी न्यायशास्त्र) का अनुसार कसुरदार प्रमाणित नभएसम्म कोही…

Read More

एलपी ग्यास खरिदमा अर्बौ बाहिरिएपछि विद्युतीय चुह्लोमा अनुदान दिने सरकारको रणनीति

काठमाडौ‌ं । आर्थिक वर्ष २०९२/९३ सम्म खाना पकाउने एलपी ग्यासको अनुदान खारेजी गरेर विद्युतीय चुल्होमा अनुदान उपलब्ध गराउने योजनाका साथ सरकारले ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति, २०८३ सार्वजनिक गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले आम जनताको सुझावका लागि सार्वजनिक गरेको सो रणनीतिले खाना पकाउने एलपी ग्यासको प्रयोग क्रमशः घटाउँदै न्यून गर्ने लक्ष्य…

Read More

दीपक भट्ट पक्राउपछि अलमलमा सम्पत्ति शुद्धीकरण विभाग: न अपराध भेटियो, न अवैध धन

काठमाडौं । उच्च राजनीतिक पहुँच, शेयर बजारमा प्रभाव, बीमा तथा बैंकिङ क्षेत्रसँगको सम्बन्ध र अर्बौंको अवैध सम्पत्ति आर्जन गरेको आशंकासहित पक्राउ गरिएका व्यवसायी दीपक भट्टको विषयमा अनुसन्धान गरिरहेको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग अहिले स्वयं अन्योलमा परेको देखिन्छ। प्रारम्भिक चरणमा व्यापक मिडिया प्रचारसहित अघि बढाइएको अनुसन्धान अहिले पोख्त प्रमाण अभावका कारण कमजोर बन्दै गएको र विभागभित्रै…

Read More

अर्थ मन्त्रालयमा सबैभन्दा बढी बेरुजु, कुन मन्त्रालयमा कति ?

काठमाडौँ । महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको ६३ औँ वार्षिक प्रतिवेदनले सङ्घीय मन्त्रालयहरूमध्ये अर्थ मन्त्रालयमा सबैभन्दा बढी बेरुजु रहेको देखाएको छ । प्रतिवेदनअनुसार अर्थ मन्त्रालयको मात्रै ३७ अर्ब ६३ करोड ३१ लाख रुपैयाँ बेरुजु कायम भएको छ, जुन संघीय मन्त्रालयहरूको कुल बेरुजुको ७०.३६ प्रतिशत हो। यस्तै, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको ७ अर्ब १० करोड ३३…

Read More

एक वर्षमा सरकारले दियो ८५ अर्बभन्दा बढी भन्सार छुट

काठमाडौँ । सरकारले एक वर्षको अवधिमा ८५ अर्ब २३ करोड रुपैयाँ बराबरको भन्सार राजस्व छुट दिएको छ। शुक्रबार महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६३औँ वार्षिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८१/८२ मा भन्सार राजस्व छुट दिइएको हो। सरकारले आर्थिक वर्ष २०८०/८१ मा ७९ अर्ब ८७ करोड ३९ लाख रुपैयाँ बराबर छुट दिइएको थियो । तर आर्थिक वर्ष…

Read More

साँवा–ब्याज नतिर्दा नेपाल एयरलाइन्समाथि ५५ अर्ब दायित्व

काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सको जहाज खरिदका लागि लिएको ऋणको दायित्व बढेर ५५ अर्ब रुपैयाँभन्दा बढी पुगेको छ। महालेखा परीक्षकको कार्यालय को ६३औं वार्षिक प्रतिवेदनअनुसार नेपाल सरकारको जमानीमा नेपाल एयरलाइन्सले २०७० र २०७४ सालमा दुई चरणमा कुल ३६ अर्ब रुपैयाँ ऋण लिएको थियो। त्यसमध्ये कर्मचारी सञ्चय कोषबाट २२ अर्ब र नागरिक लगानी कोषबाट १२…

Read More

सरकारी अस्पतालमा ९ करोडभन्दा बढीको म्याद नाघेका औषधि

काठमाडौं । सरकारी अस्पताल र स्वास्थ्य निकायहरूमा ९ करोड १७ लाख रुपैयाँ बराबरकाे औषधि तथा स्वास्थ्य सामग्री म्याद नाघेर प्रयोग गर्न नमिल्ने अवस्थामा पुगेको पाइएको छ। महालेखा परीक्षकको ६३ औं प्रतिवेदनअनुसार स्वास्थ्य सेवा विभाग, वीर अस्पताल, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगायतका निकायहरूमा औषधि व्यवस्थापन र भण्डारणमा गम्भीर लापरबाही देखिएको हो। प्रतिवेदन अनुसार स्वास्थ्य सेवा…

Read More

किसानको पीडा नबिर्सिएको दाबी गर्दै मन्त्री चौधरीले भनिन्–मलको विकल्प खोज्नुपर्छ

काठमाडौं । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयको परिचयसहित हालसम्म सम्पादित कामकारबाही, चालु आर्थिक वर्षको प्रगति समीक्षा तथा आगामी कार्ययोजनाबारे विस्तृत छलफल गरिएको छ । समितिको छलफलमा बोल्दै कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरीले सरकारले यसपटक नीति तथा कार्यक्रम निर्माणका क्रममा पर्याप्त छलफल गर्न नसकेको स्वीकार गर्दै अहिले…

Read More

मुलुकको कुल बेरुजु ७ खर्ब ५५ अर्ब १७ करोड नाघ्यो

काठमाडौं । मुलुकको कुल बेरुजु ७ खर्ब ५५ अर्ब रुपैयाँ पुगेको छ। महालेखा परीक्षकको कार्यालयले राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएको प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८१/८२ सम्म बेरुजु साढे ७ खर्बभन्दा माथि पुगेको हो। महालेखा परीक्षक तोयम राया अनुसार यस वर्ष ९४ अर्ब ८४ करोड ४० लाख रुपैयाँ बराबरको लेखा परीक्षण गरिएको छ। तर भदौ २३ र २४…

Read More

अत्यावश्यकबाहेक नयाँ सामग्री खरिद नगर्न सरकारको निर्देशन

काठमाडौं । सरकारले सार्वजनिक खरिदमा मितव्ययिता अपनाउन तथा अत्यावश्यकबाहेक अन्य अवस्थामा कुनै किसिमका नयाँ सामग्री खरिद नगर्न निर्देशन दिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बिहीबार सरकारका सबै मन्त्रालय, आयोग, सचिवालय, कार्यालय, सरकारी निकाय, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका साथै सबै प्रदेशमा परिपत्र पठाउँदै उक्त निर्देशन दिएको हो । मन्त्रिपरिषद्को कार्यालयले अत्यावश्यकबाहेक नयाँ सामग्री खरिद नगर्न…

Read More

१० महिनामा ६० प्रतिशत बजेट खर्च, विकास खर्च २८ प्रतिशत मात्र

काठमाडौँ । चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा सरकारको बजेट खर्च वार्षिक विनियोजनाको करिब ६० प्रतिशत भएको छ । महालेखा नियन्त्रक कार्यालयकाअनुसार बितेका दश महिनामा रु ११ खर्ब ७३ अर्ब ५२ करोड एक लाख बजेट खर्च भएको छ । चालु आर्थिक वर्षका लागि सरकारले कुल रु १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट ल्याएकामा हालसम्म…

Read More

सरकारले दियो १३ आयोजनालाई कर छुट, करिब ८ अर्ब २५ करोड बराबरका सामग्री आयातमा सहुलियत

काठमाडौँ । सरकारले विभिन्न विकास निर्माण तथा ऊर्जा पूर्वाधारसँग सम्बन्धित १३ वटा आयोजनाका लागि आयात हुने सामग्रीमा कर छुट दिने निर्णय गरेको छ। अर्थ मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशित गर्दै आयोजनाहरूका लागि पैठारी हुने मालवस्तुमा भन्सार महसुल, दस्तुर, शुल्क तथा करमा विशेष सहुलियत प्रदान गरेको हो। राजपत्रअनुसार अधिकांश आयोजनाका सामग्री आयातमा १ प्रतिशत मात्र भन्सार…

Read More

पर्यटन क्षेत्रमा नवीनता र विविधीकरणमा सभापति उदासको जोड

काठमाडौं । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिकी सभापति सुम्नीमा उदासले पर्यटन ऐनलाई समयसापेक्ष बनाइनुपर्ने बताएकी छन् । पर्यटन कानुन संशोधन विधेयक २०८१ उपर सरोकारवालाबीच अन्तरक्रिया कार्यक्रम ‘हेलो सांसद’मा बोल्दै उदासले पर्यटन कानुन संशोधन विधेयक २०८१ लाई परिष्कृत र समयसापेक्ष बनाउन समितिले गहन अध्ययन गरिरहेको बताएकी हुन् । उनले प्रस्तावित विधेयकका प्रत्येक दफाहरूमा सुक्ष्म छलफल गरी…

Read More

प्रधानमन्त्रीले आफैसँगै राखे यी तीन वटा मन्त्रालय

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले तीन वटा मन्त्रालयहरू आफैसँग राखेका छन्। रक्षा,गृहसहित विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीले आफैसँग राखेका हुन्।  

Read More

अर्थतन्त्र सुधार्न निजी क्षेत्रको भूमिका महत्वपूर्ण : अर्थसचिव उपाध्याय

काठमाडौँ । अर्थसचिव घनश्याम उपाध्यायले निजी क्षेत्रको आत्मबल बढाउनु अहिलेको आवश्यकता रहेको बताएका छन् । काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले अहिलेको अर्थतन्त्रका लागि निजी क्षेत्रको ठुलो सहयोग चाहिएको बताए । उनले सरकारको पहिलो प्राथमिकता सुशासन, त्यसपछि आर्थिक सुधार र पूर्वाधार विकास रहेको स्पष्ट पारे । उनका अनुसार लगानी नै आर्थिक सुधारको मुख्य आधार हो…

Read More