निर्माण क्षेत्रको संकटबारे मन्त्रीहरूको जवाफ : ‘आयोजना नरोक्नुहोस्, मूल्य समायोजन गर्छौं’

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिले पश्चिम एसियामा जारी युद्धका कारण सार्वजनिक पूर्वाधार निर्माण क्षेत्रमा परेको प्रभावबारे सम्बन्धित मन्त्रालयहरूसँग छलफल गरेको छ । शुक्रबार बसेको समितिको बैठकमा निर्माण सामग्रीको मूल्यवृद्धि, बजेट अभाव, कानुनी जटिलता तथा आयोजना कार्यान्वयनमा देखिएका समस्याबारे व्यापक छलफल गरिएको हो । बैठकमा बोल्दै पूर्वाधार विकास तथा भौतिक मन्त्री सुनिल लम्सालले निर्माण व्यवसायीलाई…

Read More

भूमिहीनमाथि अमानवीय व्यवहार भएको दुई संसदीय समितिको निष्कर्षः सम्बन्धित मन्त्रालयसँग छलफल गरिने

काठमाडौँ । राष्ट्रिय सभाअन्तर्गतका दुई संसदीय समितिले भूमिहीन नागरिकहरूलाई अस्थायी रूपमा राखिएको ’होल्डिङ सेन्टर’ बाट हटाएर आश्रममा सारिएको घटनाप्रति गम्भीर आपत्ति जनाएका छन्। बिहीबार सिंहदरबारमा बसेको ’सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति’ र ’सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति’ को संयुक्त बैठकमा उक्त होल्डिङ सेन्टरको अनुगमनपछिको समीक्षा गर्दै समितिका पदाधिकारीहरूले सरकारको कदमलाई ’अमानवीय’ भन्दै कडा…

Read More

अर्थतन्त्रको पुनर्संरचनाबिना आर्थिक रूपान्तरण असम्भव

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमा समावेश गर्नुपर्ने नीतिगत विषयमा विज्ञ तथा सरकारी अधिकारीबीच बिहीबार बसेको अर्थ समितिका छलफल गरिएको छ । बैठकमा बोल्दै अर्थविद् डा.डिल्लीराज खनालले अर्थतन्त्रको पुनर्संरचनाबिना नेपालको सन्दर्भमा आर्थिक रूपान्तरण सम्भव नभएको दाबी गरे। उनले रूपान्तरणका लागि सुशासन पहिलो शर्त भएको बताउँदै हाल भइरहेका पुनर्संरचनाका बहसहरू यथास्थितिवादी भएको टिप्पणी गरे।…

Read More

एलोन मस्कको कम्पनी स्पेसएक्सद्वारा आईपीओ निष्कासन योजना सार्वजनिक

काठमाडौं । एलोन मस्कको रकेट तथा भू–उपग्रह कम्पनी स्पेसएक्सले बुधबार आफ्नो लामो समयदेखि रोकिएको प्रारम्भिक सार्वजनिक निष्कासन (आइपीओ) को योजना सार्वजनिक गर्दै कम्पनीको वित्तीय अवस्था र नेतृत्व प्रणालीबारे विस्तृत विवरण बाहिर ल्याएको छ । सीएनएनको प्रतिवेदन अनुसार कम्पनीले यसअघि गोप्य राखिएका सञ्चालक समिति सदस्य, बिक्री, नाफा, खर्च र व्यावसायिक मोडेलका विवरणहरू पहिलो पटक प्रस्तुत गरेको…

Read More

ट्रम्पले भने– इजरायलमा मेरो लोकप्रियता ९९ प्रतिशत छ, प्रधानमन्त्री बन्न सक्छु

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल–इरान सम्बन्ध, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूसँगको संवाद र मध्यपूर्वको सुरक्षा अवस्थाबारे दिएका पछिल्ला टिप्पणीले अन्तर्राष्ट्रिय राजनीतिक वृत्तमा ध्यान तानेको छ। पत्रकारहरूसँगको कुराकानीमा ट्रम्पले आफू र नेतान्याहूबीच इरानसँग सम्बन्धित सुरक्षा रणनीति र सम्भावित सैन्य कारबाहीबारे गम्भीर छलफल भएको बताएका छन्। उनका अनुसार, इजरायलका प्रधानमन्त्री नेतान्याहूले अमेरिका वा ट्रम्पको चाहनासँग मिल्ने निर्णयहरू गर्ने…

Read More

एफएनसीसीआईका अध्यक्ष अन्जनको पहिलो निर्णयमै अदालतको ब्रेक, निर्वाचन रोक्न आदेश

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अध्यक्ष अन्जन श्रेष्ठले गरेको पहिलो निर्णयमै उच्च अदालत पाटनले रोक लगाएको छ। अदालतले आगामी जेठ ८ गते तय गरिएको वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्षको निर्वाचन स्थगित गर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो। अध्यक्ष श्रेष्ठले वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष चयन नगरी सदस्य मनोनयन प्रक्रिया अघि बढाएको भन्दै महासंघका पूर्वउपाध्यक्ष…

Read More

बजेट तर्जुमाबारे मन्त्रालयहरूसँग समितिको छलफल

काठमाडौं । विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट तर्जुमाका सम्बन्धमा विभिन्न मन्त्रालयहरूसँग छलफल गरिएको छ। आर्थिक वर्ष २०८३/०८४ को बजेट तर्जुमाका विषयमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि, वन तथा पर्यावरण मन्त्रालय, युवा, श्रम तथा रोजगार मन्त्रालय तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग छलफल गरिएको हो। बुधबार…

Read More

१० महिनामा कर्णालीको बिकास खर्च २१.५३ प्रतिशतमात्रै

सुर्खेत । चालु आर्थिक बर्षको १० महिनामा कर्णाली प्रदेश सरकारले बिकास खर्च २१.५३ प्रतिशतमात्रै छ । बैशाख मसान्तसम्म कर्णाली सरकारले कूल बजेटको २९.३ प्रतिशत खर्च गरेकोमा बिकास खर्च जम्मा २१.५३ प्रतिशत मात्रै छ । यही अवधीमा चालुतर्फको बजेट खर्च ४१.३७ प्रतिशत रहेको छ । गत वर्ष यही अवधिमा प्रदेश सरकारले ३२.६५ प्रतिशत बजेट खर्च गरिसकेको…

Read More

वैदेशिक रोजगारीका नाममा हुने ठगी र अनियमितताप्रति सरकार ‘जिरो टोलरेन्स’ नीतिमा छ : श्रम मन्त्री यादव

काठमाडौं । युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले वैदेशिक रोजगारीका नाममा हुने ठगी, शोषण र अनियमितताप्रति सरकार ‘जिरो टोलरेन्स’ नीतिमा रहेको बताएका छन् । बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै मन्त्री यादवले वैदेशिक रोजगारीसँग सम्बन्धित विगतका करिब ४० हजारभन्दा बढी फछ्र्योट नभएका उजुरीलाई वर्गीकरण गरी समयसीमा निर्धारण गरेर समाधान गर्ने नीति लिइएको जानकारी दिए…

Read More

निजी क्षेत्रको छाता संगठनमै बेथितिका चाङ्ग: पूर्व अध्यक्षमाथि आर्थिक अनियमिताको आरोप

काठमाडौं । निजी क्षेत्रको प्रभावशाली एवंम् छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चन्द्रप्रसाद ढकालको कार्यकालमा महासंघको सचिवालयभित्र व्यापक बेथिति र अनियमितता भएको पाइएको छ । ढकालको कार्यकालमा महासंघ संस्थागत मर्यादाविपरीत व्यक्ति केन्द्रित स्वार्थको अखडा बनेको तथ्य प्राप्त अनियमिताका विवरणहरुले समेत देखाएका छन् । ढकालले आफ्नो कार्यकालमा संस्थालाई निजी कम्पनीझैँ चलाएको, आर्थिक अनुशासन विपरीत…

Read More

झन्डै ३० खर्ब पुग्यो सार्वजनिक ऋण

काठमाडाैं । नेपालको सार्वजनिक ऋण करिब ३० खर्ब रुपैयाँ नजिक पुगेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयकाअनुसार चालु आर्थिक वर्ष २०८२/८३ को वैशाख मसान्तसम्म कुल सार्वजनिक ऋण २९ खर्ब ७५ अर्ब रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको असार मसान्तसम्म यो ऋण २६ खर्ब ७४ अर्ब रुपैयाँ थियो । चालु आव वैशाख मसान्तसम्म सार्वजनिक ऋणमा ५…

Read More

मधेश प्रदेशको ४९ अर्बभन्दा बढीको लेखापरीक्षण सम्पन्न, २ अर्ब ९१ करोडको परीक्षण हुन सकेन

जनकपुरधाम । मधेश प्रदेश सरकारको ४९ अर्ब ६९ करोड ३९ लाख रुपैयाँको लेखापरीक्षण सम्पन्न भएको छ । महालेखा परिक्षकको प्रतिवेदन अनुसार यस वर्ष मधेश प्रदेशका मन्त्रालय तथा मातहतका १३४ सरकारी निकायको ४५ अर्ब ७० करोड ७४ लाख रुपैयाँ र १६ वटा समिति तथा संस्थाको ३ अर्ब ९८ करोड ६४ लाख रुपैयाँ गरी सहित सो रकम…

Read More

प्रेस स्वतन्त्रतालाई कसैले पनि कुण्ठित गर्न सक्दैन : सञ्चारमन्त्री

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री डा.विक्रम तिमिल्सिनाले प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध रहेको बताएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री तिमिल्सिनाले प्रेस स्वतन्त्रता संविधानले सुनिश्चित गरेको अधिकार भएकाले कसैले पनि त्यसलाई कुण्ठित गर्न नसक्ने बताए । उनले भने, ‘प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिवद्ध छ । यो कोही सरकारको…

Read More

कर्णालीको मौलिकतामा नीति, कार्यक्रम र बजेट बनाउन सुझाव

सुर्खेत । कर्णाली प्रदेशसभाका सदस्यहरुले आगामी बर्षको निती तथा कार्यक्रम र बजेट कर्णालीको मौलिकता र आवश्यकतामा बनाउन सरकारलाई सुझाव दिएका छन् । उनीहरुले आकर्षक कार्यक्रमभन्दा पनि कार्यान्वयनमुखि निती बनाउन सरकारको ध्यानाकर्षण गराएका हुन । कर्णाली प्रदेशसभामा सरकारले प्रस्तुत गरेको आगामी बर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताको छलफलमा भाग लिँदै प्रदेशसभा सदस्यहरुले सरकारलाई सुझाव दिएका हुन्…

Read More

महालेखाको गम्भीर खुलासा: ७५ करोड सीधै विदेश पठाई ३.८६ करोड कर छली

काठमाडौं । भौतिक पूर्वाधार क्षेत्रसँग सम्बन्धित एक वैदेशिक ठेक्कामा गम्भीर वित्तीय अनियमितता र कर छली भएको तथ्य सार्वजनिक भएको छ । महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको ६३ औँ वार्षिक प्रतिवेदनमा एक गैरबासिन्दा व्यक्तिले नेपालमा प्राप्त गरेको ठेक्का रकम कर नतिरी सोझै विदेश पठाएको उल्लेख गरिएको छ । प्रतिवेदनअनुसार गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रअन्तर्गत सञ्चालित आयोजनासँग सम्बन्धित…

Read More

आफ्नै भाषा र आफ्नै पूर्ण दस्ताबेज अनुमोदित गराउनलाई अर्को चुनाव कुर्नुपर्छ : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसद्मा प्रस्तुत बजेटका सिद्धान्त र प्राथमिकताहरू जनताबाट अनुमोदित एजेन्डा र दर्शन अनुरूप नै आएको स्पष्ट पारेका छन्। मंगलबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले आफ्नै भाषा र आफ्नै पूर्ण दस्ताबेज अनुमोदित गराउनलाई अर्को चुनाव कुर्न पर्ने जवाफ दिएका हुन् । उनले भने, ‘जनताबाट अनुमोदित भाषा, शैली,…

Read More

यी हुन् मन्त्रिपरिषद् बैठकका सात निर्णय

काठमाडाैँ । मन्त्रिपरिषद् बैठकले विभिन्न सात वटा निर्णय गरेकाे छ । मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्काे कार्यालय सिंहदरबारमा बसेकाे बैठकले विभिन्न सात वटा निर्णय गरेकाे हाे । नगरपालिका राजस्व अभिवृद्धि परियोजनाको लागि स्वीट्जरल्याण्ड सरकारबाट प्राप्त हुने ६.११६ मिलियन स्वीस फ्याङ्क अनुदान स्वीकार गर्ने निर्णय गरिएकाे सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पाेखरेलेल जानकारी दिए। १. नगरपालिका राजस्व…

Read More

स्विजरल्याण्ड र चीनको अनुदान स्वीकृत गर्ने मन्त्रिपरिषद्‌को निर्णय

काठमाडौँ। नेपाल सरकारले स्विजरल्याण्ड र चीन सरकारबाट प्राप्त हुने वैदेशिक अनुदान सहायता स्वीकृत गर्ने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्वाधार विकास र स्थानीय तहको राजस्व अभिवृद्धिका लागि प्राप्त हुने दुई ठूला अनुदान प्रस्तावलाई पारित गरेको हो। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार अर्थ मन्त्रालयको सिफारिसमा यी अनुदानहरू स्वीकार गर्ने…

Read More

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बजेट तर्जुमाका सम्बन्धमा मन्त्रालयहरुसँग छलफल

काठमाडौं । राष्ट्रिय सभा अन्तर्गत रहेको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट तर्जुमाका सम्बन्धमा मन्त्रालयहरुसँग छलफल गरिएको छ । मंगलबार बसेको समितिको बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आगामी आर्थिक वर्षको बजेट मन्त्रालयलाई प्राप्त भएको ‘बजेट सिलिङ’ कै आधारमा तर्जुमा गरिरहेको जनाएको छ । . समितिको बैठकमा बोल्दै मन्त्रालयका…

Read More

मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन्। मंगलबार दिउसो ४ बजे सिंहदरबारमा बस्नेगरी बैठक आह्वान भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दियो । बैठकमा समसामयिक विषय र सरकारको काम कारबाही तथा अन्य विषयमा छलफल हुने बताइएको छ ।   ।

Read More