ज्योति विकास बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत

ज्योति विकास बैंकको ऋणपत्र नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ।

बैंकको ‘९ प्रतिशत ज्योति विकास बैंक बन्ड २०८७’ नेप्सेमा सूचीकृत भएको हो। यो ऋणपत्रको १ हजार रुपैयाँ अंकित दरका कुल १५ लाख इकाइ सूचीकृत भएको छ।

यो ऋणपत्रमा लगानीकर्ताले वार्षिक ९ प्रतिशत ब्याज पाउँछन्। ब्याजको भुक्तानी अर्धवार्षिक रुपमा हुनेछ।

यो ऋणपत्र २०८७ सालमा परिपक्व हुनेछ

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *