मुक्तिनाथ विकास द्वारा १८.५% लाभांश प्रस्ताव

मुक्तिनाथ विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०७७/७८ का लागि लाभांश प्रस्ताव गरेको छ।

बैंक सञ्चालक समितिको शुक्रबार बसेको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापुँजी ४ अर्ब ८१ करोड १५ लाख ५० हजार ८०३.१८ रुपैयाँ कुल १८.५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो।

प्रस्तावित लाभांशमा १७.५७५ प्रतिशत बोनस सेयर र ३.३ प्रतिशतले हुन आउने ५३ करोड ८७ लाख ५६ हजार ०.९२५ रुपैयाँको नगद लाभांश (कर प्रयोजनार्थ) रहेका छन्।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीलाई वितरण गरिने बैंकले जनाएको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *