Ajay Pandi

Essay Writing Service: Write My Essay Requests Accomplished By Professionals

This will assist us perceive and apply your writing type whereas preserving the standard of the professionally written paper. While availing of an essay writing service, nobody wants to get caught. Rest assured that this might not be the case whenever you order a paper from us. We keep your information safe and never share…

Read More

Fast Essay Writing Service Quality Essay

Great communication and follows all instructions fastidiously thanks in your assistance on such a short notice You delivered…. Though my paper was good, there were some cases of mistypes. Other than that, my paper appeared to correspond with instructions given. In fact, we need to give you the finest worth attainable as a end…

Read More

परमादेश सरकारका देशभक्त मन्त्रीलाई टुकी बालेर खोज्दै छु : गोकुल बास्कोटा

नेकपा एमालेका नेता एवं पूर्वमन्त्री गोकुल बास्कोटाले नेपाली भूमिमा भारतले सडक बनाइरहँदा सरकार चुप लागेर बसेको भन्दै आलोचना गरेका छन् । प्रेस चौतारी नेपाल चितवन शाखाले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै बास्कोटाले आफ्नै भूमिमा विदेशीले बाटो बनाउँदा पनि गैर देशभक्तहरूको परमादेशको सरकार चुप लागेर बसेको आरोप बताए । तत्कालीन एमाले सरकारका विरुद्ध बोल्न पाइन्छ…

Read More

डिफेन्डिङ च्याम्पियन गण्डकी आर्मीसँग पराजित

त्रिभुवन आर्मी क्लबले गण्डकी प्रदेशलाई पराजीत गरेको छ । बिहीबार भएको प्रतिस्पर्धात्मक खेलमा आर्मीले ३-१ को सेटले डिफेण्डिङ च्याम्पियन गण्डकीलाई हराएको हो । आर्मीको फाईनल प्रवेश जीवितै छ । पहिलो सेटमा आर्मी २५-१५ स्कोरले आफ्नो पक्षमा पा¥यो । दोस्रो सेट जित्दै गण्डकीले लय समात्यो । दोस्रो सेट २०-२५ सेटमा गुमाएको आर्मीले तेस्रो सेट २५-१५ को…

Read More

मेगा बैंकबाट भक्तपुर जिल्लामा सिसिटिभी जडान गर्न सहयोग

मेगा बैंक नेपाल लिमिटेडले भक्तपुर जिल्लाका महत्वपूर्ण स्थानहरुमा सिसिटिभी जडान गर्न आर्थिक सहयोग गरेको छ । मेगा बैंक नेपाल लिमिटेडकी सिइओ अनुपमा खुञ्जेलीले बैंकको केन्द्रीय कार्यालय राइजिङ मलमा एक समारोहबीच भक्तपुर जिल्ला सिसिटिभी जडान समितिका पदाधिकारीलाई सिसिटिभी खरिदका लागि दुई लाख पचास हजार रुपैंयाको चेक हस्तान्तरण गरेकी छिन् । सो अवसरमा उक्त समितिका संयोजक प्रदिप…

Read More

अस्ट्रेलियामा कोभिडः दुई सातामा १० लाख संक्रमित

अस्ट्रेलियाका कोभिड संक्रमितको संख्या दिनप्रति दिन बढिरहेको छ । कोभिडको नयाँ भेरियन्ट देखिएसँगै संक्रमितको सख्ंया पनि दिनहुँ बढिरहेको छ । विहीबार एकै दिन एक लाख ४७ हजारमा कोभिड देखिएको छ । यो संख्या अस्ट्रेलियाका कोभिड देखिएपछिको अहिलेसम्मकै उच्च हो । संक्रमितमध्ये ९२ हजार जना न्यु साउद वेल्स (एनएसडब्लू) का छन् । पछिल्लो दुई सातामा अस्ट्रेलियामा…

Read More

नेपाल बंगलादेश बैंकको शेयर तत्काल कसैलाई पनि बिक्रि नगर्न अदालतको आदेश

काठमाडौँ जिल्ला अदालतले आई।एफ।आई।सि।बैकको नाममा रहेको नेपाल बंगलादेश बैंकको शेयर तत्काल कसैलाई पनि बिक्रि नगर्न आदेश दिएको छ । जिल्ला अदालतका न्यायधीश रामचन्द्र पौडेलको एकल इजलाशले यस्तो आदेश जारी गरेको हो । सनराइज बैंकका अध्यक्ष मोतीलाल दुगडले नेपाल बंगलादेश बैकको प्रमुख संस्थापक शेयरधनी आई।एफ।आई।सि।बैक र नेपाल बंगलादेश बैंकलाई विपक्षी बनाएर काठमाडौँ जिल्ला अदालतमा पुस २६…

Read More

नारायणहिटी संग्रहालयकाे ठेक्कादेखि विवादसम्मकाे अन्तरकथा

नारायणहिटी दरबार संग्रालयमा बतास समूहले बनाइरहेको ‘क्याफ्टेरिया’ भत्काउन आदेश दिएको दुई दिनपछि सरकारले भाडा कर लिएको पाइएकाे छ । २० पुसमा क्याफटेरिया भत्काउन आदेश दिएको सरकारले बतास समूहसँग गत १ असारदेखि मंसिरसम्मको भाडा रकम लिएको खुलासा भएको हो । ‘कानुनसम्मत रुपमा ठेक्का पाएर मैले नारायणहिटी संग्रालयमा क्याफटेरिया बनाएको थियो, अचानक मन्त्रीज्यूको मौखिक आदेश भन्दै भत्काउने काम…

Read More

बैंक खाता खोल्न हिँडेकी वृद्धाको बाटो मै मृत्यु

बैंक खाता खोल्न हिँडेकी ६० बर्षीया वृद्धाको बीच बाटो मै मृत्यु भएको छ । कालीकोट जिल्लाको पलाँता गाउँपालिका–३ पनेराकी टिउकी बमको बैंक जाने क्रममा बाटोमै मृत्यु भएको हो । पालिकाले बैंक खाता नभइ वृद्धभत्ता नदिने भनेपछि उनी खाता खोल्न करिब १० किलोमिटर टाढाको थिर्पु जादै थिइन । सोही क्रममा वृद्धाको ज्यान गएको हो । १०…

Read More

निजी जग्गामा लगाइएको रुखलाई नगदेबाली सहर बिक्री गर्न पाउनुपर्ने माग

किसानले आफ्नो खेतमा धान फलाएर बेच्दा कृषि ज्ञान केन्द्रलाई सोध्नु नपर्ने, आफ्नो जमिनमा रुख लगाएर बेच्दा डिभिजन वन कार्यालयलाई किन सोध्नुपर्ने ?’ यो प्रश्न पारिवारिक निजी वन संघका केन्द्रीय अध्यक्ष जोगराज गिरीको हो । पारिवारिक निजी वन संघ नेपाल जिल्ला शाखा इलामले सदरमुकाममा आयोजना गरेको ‘पारिवारिक निजी वनको सम्भावना र चुनौती’ विषयक अन्तरक्रियामा  गिरीले संविधानप्रदत्त…

Read More

लोपोन्मुख जडीबुटी सतुवा खेतीमा युवाको आकर्षण

लमजुङको मर्स्याङ्दी गाउँपालिका–७ छिनखोलाका अजय तामाङ अहिले लोपोन्मुख जडीबुुटी संरक्षणमा लागेका छन् । उनले गाउँका बेरोजगार युवालाई समेत जडीबुटी संरक्षणमा लाग्न प्रेरित गदै बाँझो रहेका जग्गामा सतुवा, वन लसुन र टिमुरका विरुवा रोपेका छन् । सतुवाखेतीमा लागेसँगै मर्स्याङ्दी  गाउँपालिकाका–१० जना युवाहरू आपसमा मिलेर एक वर्षअगाडि लालीगुराँस बहुउद्देश्यीय कृषि तथा जडीबुटी सहकारी संस्था दर्ता गरेका छन् ।…

Read More

प्राइम कमर्सियल बैंक लिमिटेडको १४ औं वार्षिक साधारणसभा सम्पन्न

आज प्राइम कमर्सियल बैंक लिमिटेडको १४ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । बैंक सञ्चालक समितिका अध्यक्ष श्री राजेन्द्रदास श्रेष्ठज्यूको अध्यक्षतामा सम्पन्न साधारणसभाले सञ्चालक समितिले सिफारिस गरेबमोजिम आर्थिक वर्ष २०७७।७८ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई १६५ का दरले हुने रु। २५७।३२ करोड बराबरको बोनस सेयर तथा चुक्ता पुँजीको ०।६३१३ प्रतिशत नगद लाभांश (कर समायोजनार्थसमेत) दिने निर्णय…

Read More

शतप्रतिशत लाभांश वितरण गर्ने हिमालयन डिष्टिलरीकाे घोषणा

हिमालयन डिष्टिलरी लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई शतप्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको ७५ प्रतिशत बोनस सेयर र २५ प्रतिशत नगद लाभांश गरी कुल १०० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । उक्त लाभांश प्रस्ताव पारित गर्न कम्पनीले २८ पुसमा २१औँ वार्षिक साधारणसभा आह्वान गरेको छ…

Read More

नारायणी डेभलपमेन्ट बैंकको हकप्रदमा आजदेखि आवेदन खुला

नारायणी डेभलपमेन्ट बैंकले आज बुधबारदेखि हकप्रद सेयर निष्कासन गरेकाे छ । बैंकले हाल कायम १ कित्ता सेयर बराबर १ कित्ता सेयरको अनुपातमा हकप्रद सेयर निष्कासन गरेको हो । बैंकले एक सय रुपैयाँ अंकित दरका १३ करोड १२ लाख ३३ हजार ८०० रुपैयाँ बराबरको १३ लाख १२ हजार ३३८ कित्ता हकप्रद जारी गरेकाे हाे । बैंकले जारी…

Read More

नेप्सेमा आज चार कम्पनीको सेयर मूल्य समायोजन

नेपाल स्टक स्क्स्चेन्ज एक्स्चेन्ज( नेप्से)मा चार कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले बुधबार एनएमबी बैंकको १२ दशमलव ५० प्रतिशत, नेपाल एसबीआई बैंकको तीन दशमलव ५० प्रतिशत, छिमेक लघुवित्तको २७ प्रतिशत र गणपति लघुवित्तको १९ प्रतिशत बोनस सेयरपछिको मूल्य समायोजन गरेको हो । यी चारवटै कम्पनीले साधारणसभा तथा लाभांश प्रयोजनार्थ बुधबारदेखि बुक क्लोज गरेका छन्…

Read More

सुनको मूल्य तोलामा ४०० ले घट्याे, चाँदीको भाउ १० रुपैयाँले वृद्धि

साताको चौथो दिन बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ९३ हजार रुपैयाँ कायम भएकोमा बुधबार ४०० रुपैयाँले घटेर प्रतितोला ९२ हजार ६०० रुपैयाँ कायम भएको हो । बुधबार छापावाल सुन प्रति १० ग्राम ७९ हजार ३९० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । त्यसैगरी,…

Read More

चन्द्रागिरी हिल्सको साधारणसभा २९ पुसमा, लगानीकर्ताले सेयर नपाउने

चन्द्रागिरी हिल्सले २९ पुसमा १२औं वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव प्रस्ताव नै नगरी चन्द्रगिरी हिल्सको कार्यालय थानकोटमा बिहान ११ बजे सभा आह्वान गरेको हो । सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन पेस हुनेछ । गत आर्थिक वर्षको नाफा-नोक्सान हिसाव तथा नगद प्रवाह विवरणमाथि पनि छलफल गर्नेछ। साथै, सभामार्फत सर्वसाधारण समूहबाट…

Read More

चार महिनामा १५० मेगावाटको विद्युत लोड स्वीकृति, २१० मेगावाटको जिआइएस सम्पन्न हुने चरणमा

नेपाल विद्युत प्राधिकरणले चालू आर्थिक वर्ष २०७८/७९को पहिलो चार महिनामा १० उद्योगहरूलाई विद्युत आपूर्तिका लागि करिब १५०.५ मेगावाटको लोड स्वीकृत गरेको छ । सात वटा उद्योगहरूलाई करिब १११ मेगावाट विद्युत उपलब्ध गराउन ग्रिड प्रभाव अध्ययन गरिएको छ । साथै, पाँचवटा उद्योगहरूले माग गरेको करिब ९८.८ मेगावाटको जिआइएसको प्रक्रियामा रहेको छ । लोड स्वीकृत, जिआइएस सम्पन्न र…

Read More