बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदै छ कारोबार?

काठमाडौं ।  नेपाली बजारमा सुनको मूल्य बढेको छ ।  बुधबार सुनको मूल्य तोलामा १०० रुपैयाँले बढेको हाे । नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार बुधबार छापावाला सुन प्रतितोला १ लाख ५० हजार ४०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। मंगलबार छापावाला सुन प्रतितोला १ लाख ५० हजार ३०० रुपैयाँमा खरिदबिक्री भएको थियो। यस्तै बुधबार चाँदीको मूल्य भने तोलामा…

Read More

इन्धनको मूल्य बढेसँगै हवाई भाडा बढ्यो

काठमाडाैं । हवाई भाडामा वृद्धि भएको छ । शनिबार हवाई इन्धनमा २ रुपैयाँ प्रतिलिटर वृद्धि गर्दा हवाई भाडामा ९० रुपैयाँसम्म वृद्धि भएको हो । हवाई इन्धनको साविक मूल्य १ सय २६ थियो । निगमले २ रुपैयाँ प्रतिलिटर बढाएपछि आन्तरिक वायुसेवा कम्पनीहरुले बिक्री गर्ने हवाई टिकटमा अधिकतम ९० रुपैयाँ वृद्धि गरेका हुन् । यो वृद्धि टिकट…

Read More

नेपालमै उत्पादित प्रिमियम गुणस्तरीय कजारिया टायल्स सर्वसुलभ उपलब्ध

काठमाडौं। नेपालको प्रमुख व्यापारिक तथा औद्योगिक समूह रमेश कर्प र भारतको कजारिया सिरामिक्स लिमिटेडको संयुक्त लगानीमा नवलपरासीमा अत्याधुनिक उद्योग स्थापना गरेर कजारिया ब्राण्डको टायल्स उत्पादन भइरहेको छ। कजारिया रमेश टायल्स लिमिटेडले २०७९ सालदेखि नवलपरासीमा अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक उद्योग स्थापना गरेर उत्पादन शुरु गरेको हो। हाल कजारिया ब्राण्डका ६००x६०० एमएम, ६०० x १२०० एमएम साइजमा ग्लेज…

Read More

एक हजारले बढ्यो सुनको मूल्य, चाँदीको मूल्य कति ?

काठमाडौं। नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज सुन प्रतितोला एक हजार रुपैयाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबारको बजारमा छापावाल सुन प्रतितोला एक लाख ४९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, यस दिन चाँदीको…

Read More

एक हजार २०० रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आज सुन प्रतितोला एक हजार २०० रुपैयाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । आईतबारको बजारमा छापावाल सुन प्रतितोला एक लाख ५० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै,…

Read More

घट्यो अण्डाको मूल्य

काठमाडौं । नेपाली बजारमा अन्डाको मूल्य घटेको छ । नेपाल लेयर्स कुखुरापालक संघकाअनुसार यसअघि कात्तिक २० गते तोकिएको भन्दा आजदेखि लागु भएको मूल्य घटेको छ । संघले २० कात्तिकमा मिडियम साइजको अन्डाको मूल्य प्रतिक्रेट ४ सय ९० रुपैयाँ थियो भने आजदेखि ४ सय ४० तोकिएको छ । यस्तै ठूलो अन्डाको मूल्य ४ सय ५५ रुपैयाँ…

Read More

सुनचाँदीको मूल्यमा गिरावट, अब प्रतितोला कति ?

कठमाडाैं । नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको छ । यस दिन सुन प्रतितोला ४०० रुपैयाँ र चाँदी तोलामा ५ रुपैयाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ५० हजार ९०० रुपैयाँमा कारोबार…

Read More

हाइलाइफ फुड्स र लुम्बिनी लायन्सबीच सहकार्य: एनपीएल सिजनमा क्रिकेट र स्वस्थ जीवनशैलीको उत्साह

काठमाडौं । हाईलाइफ फुड्सले नेपाल प्रिमियर लिग (एनपीएल)को लागि लुम्बिनी लायन्ससँग जर्सीमा सहकार्य गरेको छ । क्रिकेटको उत्साह र स्वस्थ जीवनशैली भन्ने मूल नारासहित यो कम्पनीले लुम्बिनी लायन्सप्रति समर्थन जनाउँदै सहकार्य गरेको हो । क्रिकेटमार्फत सम्पूर्ण युवाहरुलाई फिटनेश र टिमवर्कप्रति जागरुक गराउनुका साथै उक्त टिमलाई समर्थन गरेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा क्रिकेटलाई अघि बढाउन सम्झौता गरिएको…

Read More

उखुको समर्थन मूल्य निर्धारण, प्रतिक्विन्टल ५८५ रुपैयाँ

काठमाडौं । सरकारले उखुको समर्थन मूल्य निर्धारण गरेको छ । गत वर्षभन्दा २० रुपैयाँ वृद्धि गरी नयाँ समर्थन मूल्य निर्धारण गरिएको हो । मन्त्रिपरिषद्को बिहीबारको बैठकले उद्योगी (उखु मिल)ले किसानहरूलाई उपलब्ध गराउने रकम प्रतिक्विन्टल ५ सय ८५ रुपैयाँ पुर्‍याइएको हो । सरकारले उखु किसानलाई अनुदान बापत दिने रकमको भने निर्णय गर्न बाँकी छ । उखु…

Read More

एकैदिन एक हजार ६०० रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको मूल्य उकालो लागेको छ । शुक्रबार सुनको मूल्य तोलामा एक हजार ६०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ५० हजार ९०० रुपैयाँमा कारोबार भईरहेको छ। अघिल्लो कारोबार दिन बिहिबार छापावाला सुन प्रतितोला १ लाख ४९ हजार ३ सय…

Read More

एक महिनापछि बढ्यो कुखुराको मासुको मूल्य,प्रति के. जि कति ?

काठमाडौं । राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले ब्रोइलर कुखुराको मूल्य बढाएको छ । संघका अनुसार जिउँदो कुखराको मूल्य केजीमा १० रुपैया बढेर  प्रति केजी २३० रुपैया निर्धारण भएको छ। तयारी मासुको मूल्य भने प्रति केजी १५ रुपैयाँ बढेको छ। मासुको मूल्य प्रति केजी ३१५ रुपैयाँ पुगेको छ।

Read More

होटललाई उद्योग सरह विद्युत् उपलब्ध गराउन माग

काठमाडौ । देशभरिका होटल व्यवसायीको छाता संस्था होटल संघ नेपाल (हान) ले होटल क्षेत्रलाई उद्योग सरह विद्युत् उपलब्ध गराउन माग गरेको छ । संघका अध्यक्ष विनायक शाह नेतृत्वको टोलीले बिहीबार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कालाई भेटेर होटल क्षेत्रलाई उत्पादन मुलक उद्योगले पाएको विद्युत् छुट सरहको सुविधा दिन माग गरेको हो । हानले होटलमा विद्युतीय…

Read More

मोबाइल एपबाटै घर मर्मतसम्बन्धी सबै काम हुने

काठमाडाैं । नेपालमा घर सम्बन्धी सम्पूर्ण किसिमको सेवा दिने मोबाइल एप्लिकेशन सेवा एपले बिगत २ वर्षदेखि सेवा दिइरहेको छ । जसमा एउटा घरधनीलाई आवश्यक हुने सबै किसिमका सुबिधाहरुः घरभाडा सम्झौता, घरभाडा डायरीदेखि धारा बिजुली बनाउने कामदार र त्यस्ता कामको सुपरिवेक्षणका लागि प्राबिधिक इन्जिनियरसम्म बोलाउन सकिने फिचरहरु छन् । यस एपले बिशेषत काठमाण्डौ उपत्यकाभित्र सेवा दिइरहेको…

Read More

थप कानुनहरु संशोधन गर्दै लगानीको वातावरण बनाउनुपर्छः अध्यक्ष ढकाल

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले लगानीका लागि अझै केही कानुनहरू संशोधन गर्न जरुरी रहेको बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित ‘प्लाष्ट नेपाल २०२४’को समुदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले गत वैशाखमा लगानी सम्मेलनको समयमा एकैपटक अध्यादेशमार्फत् कानुन संशोधन भए पनि तिनको नियमावली र कार्यविधि तयार नभएकाले कार्यान्वयन हुन नसकेको गुनासो गरे । उनले हाल…

Read More

वर्ल्डलिंक कम्युनिकेसनले पायो नयाँ लाइसेन्स

काठमाडौं । २५ वर्षको अनुमति पत्रको म्याद सकिएपछि वर्ल्डलिंक कम्युनिकेसनले नयाँ लाइसेन्स प्राप्त गरेको छ । नेपाल दूरसञ्चार प्राधिकरणको सञ्चालक समिति बैठकले लाइसेन्स दिने निर्णय गरेको वर्ल्डलिंकले जानकारी दिएको छ । २५ वर्षे अवधि सकिएर पुनः लाइसेन्स पाउने वर्ल्डलिंक पहिलो इन्टरनेट सेवा प्रदायक हो । वर्ल्डलिंकले २०५५ चैतमा लाइसेन्स कर तथा राजस्व विवादले सरकारले पुनः…

Read More

घट्यो सुन-चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । सुनचाँदीको मूल्य घटेको छ । बिहीबारका दिन सुन प्रतितोला ३०० रुपैयाँ र चाँदी तोलामा ३० रुपैयाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाल सुन प्रतितोला एक लाख ४९ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै,…

Read More

सीजी ब्राण्डको विन्टर प्रोडक्ट्सहरु सार्वजनिक

काठमाडौं । सीजीले जाडो मौसमलाई लक्षित गर्दै आफ्नो नयाँ विन्टर प्रोडक्ट्सहरु सार्वजनिक गरेको छ । सीजीले हिटर, थर्मस, गिजर, वाटर डिस्पेन्सर, वासिङ्ग मेसिन, ए.सि. इत्यादि प्रोडक्टहरु बजारमा सर्वत्र उपलब्ध गराएको हो । तातो पानी पिउन सिजी र सिजी मेरिडियाको वाटर डिस्पेन्सर अनि वाटर हिटर छ भने पानी तातो राख्नलाई थर्मस तथा भ्याकुम फ्ल्याक्स पनि उपलब्ध…

Read More

जस्मिन पेन्टसको ब्राण्ड एम्बेस्डरमा पारस खड्का

काठमाडाैं। जस्मिन पेन्टसको ब्राण्ड एम्बेस्डरमा पारस खड्का नियुक्त भएका छन् । स्वदेशी उत्पादनहरुलाई थप ससक्त र बजारीकरण गर्नका लागि ब्यापार प्रवर्द्धन महत्वपूर्ण रहेको वर्तमान अबस्थामा यस कम्पनीले आफ्नो उत्पादनहरुलाई प्रवर्द्धन गर्ने उदेश्यका साथ नेपाली राष्ट्रिय क्रिकेट टोलीका पुर्व कप्तान पारस खड्कालाई ब्राण्ड एम्बेस्डरमा पारस खड्का नियुक्त गरेको हो । कम्पनीले आफ्नो बजार प्रवर्द्धनका लागि यस…

Read More

संगठनमा नरहेका व्यवसायीलाई सुन खरिदमा रोक नलगाउन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले व्यावसायिक संगठनमा नरहेका व्यावसायीलाई सुन खरिदमा रोक नलगाउन अन्तरिम आदेश दिएको छ । रिद्धिसिद्धि ज्वेलर्सका तर्फबाट सागर ढुंगानाले दिएको निवेदनमाथिको बहसपछि अदालतले यस्तो आदेश दिएको हो । आदेशमा भनिएको छ, ‘यसमा, व्यवसायीहरूको संघ संगठनमा आबद्ध सुनको कारोवार गर्ने अनुमति प्राप्त व्यवसायीहरूले मात्र सुन खरिद गर्न पाउने व्यवस्था गर्दा त्यस्तो संघ संगठनमा…

Read More

ब्लाक्क एण्ड डेक्करले ल्यायो आरामदायी मौसमका लागि आधुनिक समाधानहरू

काठमाडौं । ११४ बर्षको लामो ईतिहास बोकेको विश्वबिख्यात अमेरिकी नम्बर १ ब्रान्ड ब्लाक्क एण्ड डेक्करले यो जाडोको आधुनिक समाधान स्वरुप उपयोगी विभिन्न आधुनिक उपकरणहरू आकर्षक छुट सहित बजारमा ल्याएको छ । जाडो महिनामा घरायसी कार्य सहज र जनजीवन आरामदायी बनाउने उपायलाई मध्यनजरमा राखेर प्रिमियम ब्रान्ड ब्लाक्क एण्ड डेक्करले ओ।एफ।आर हिटर, पि।टि।सि हिटर, फ्यान हिटर, एअर…

Read More