घट्यो सुन चाँदीको मूल्य , कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । आज सुन चाँदीको मूल्य घटेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोलामा २२ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ५० हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार सुन प्रतितोला १ लाख ५३ हजार रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी प्रतितोला २० रुपैयाँले घटेर १ हजार…

Read More

घरजग्गा कारोबारलाई व्यवस्थित गर्न सरकार प्रतिबद्ध छ : अर्थमन्त्री पौडेल

कामठाडौं। नेपाल जग्गा तथा आवास विकास महासंघको तेस्रो महासभा शुक्रबार काठमाडौंको हिल्टन होटलमा भएको छ । महासंघको तेस्रो महासभाको उद्घाटन उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गरे। शुक्रबार काठमाडौंमा आयोजित नेपाल जग्गा तथा आवास विकास महासंघको तेस्रो महासभालाई सम्बोधन गर्दै उनले, जग्गा तथा आवासको विषयलाई राष्ट्र निर्माणको एउटा महाअभियानको महत्वपूर्ण अङ्गको रुपमा बुझ्नलाई आग्रह गरेका हुन्…

Read More

बढ्यो अन्डाको मूल्य

काठमाडौं । नेपाल लेयर्स कुखुरापालक संघले कुखुराको अण्डाको मूल्य बढाएको छ । आज संघको भर्चुअल माध्यमबाट बसेको बैठकले चितवनलाई आधारमानी शुक्रबारदेखि अण्डाको नयाँ मूल्य लागू गरेको हो । शुक्रबारबाट मध्यम अण्डाको मूल्य ४७० रुपैयाँ प्रतिक्रेट पर्नेछ । यस्तै ठूलो अण्डाको मुल्य प्रतिक्रेट ४८५ रुपैयाँ पुगेको हो । यसअघि २२ मंसिरमा संघले मध्यम अण्डाको मूल्य प्रतिक्रेट…

Read More

घट्यो सुन चाँदीको मूल्य , कतिमा हुँदैछ कारोबार ?

  काठमाडौँ । आज सुन चाँदीको मूल्य घटेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोलामा १२ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ५३ हजार रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुन प्रतितोला १ लाख ५४ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य पनि घटेको छ । आज…

Read More

चिनियाँ सरकारको समर्थनले डेयुन अटोमोटिभ्सलाई उत्पादन र सेवा नेपाली बजारमा निरन्तरता

काठमाडाैं । डेयुन अटोमोटिभ्सले चिनियाँ सरकारको बलियो समर्थनका साथ उत्पादन र सेवा निरन्तरता सुनिश्चित गर्ने भएको छ। डेयुन समूह, चीनको इलेक्ट्रिक गाडी (EV) उद्योगको एक प्रतिष्ठित कम्पनी हो, जसको उत्पादन पोर्टफोलियोमा हेवी ट्रक, हलुका ट्रक, कार, मोटरसाइकल र इन्जिनहरू समावेश छन्। डेयुन समूहले घरेलु र अन्तर्राष्ट्रिय स्तरमा एक बलियो प्रतिष्ठा बनाएको छ। २००४ मा वाणिज्यिक…

Read More

सुनचाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं। नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । हिजो तोलामा दुई हजार रुपैयाँले बढेको सुन आज भने स्थिर रहेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ५४ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, चाँदीको मूल्य पनि स्थिर रहेको छ । आज चाँदी प्रतितोला एक हजार…

Read More

आलु र भाङको बजारीकरण गर्दै निसी

बागलुङ । निसीखोला गाउँपालिकाले स्थानीय जातका आलु र भाङको प्रवर्द्धन र बजारीकरणमा जोड दिन थालेको छ । चालु आर्थिक वर्षदेखि आलु र भाङको प्रवर्द्धन गरेर किसानलाई तत्कालै आम्दानीसँग जोड्ने योजनासहित गाउँपालिकाले बजारीकरण गर्न थालेको हो । निसीखोला गाउँपालिकाका अधिकांश ठाउँमा आलु फल्छ । स्थानीय जातको आलु स्वादिलो हुने भएकाले काठमाडौँ, पोखरा, बुटवल र भैरहवामा यहाँको…

Read More

लगातार बढ्दै सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य निरन्तर उकालो लागि रहेको छ । मंगबार तोलामा दुई हजार १०० रुपैयाँले बढेको सुन आज पनि तोलामा दुई हजार रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ५४ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदी भने तोलामा एक हजार ९२५…

Read More

मुनाफा बाहिर लैजान नदिँदा विदेशी कम्पनी नेपालमा लगानी गर्न डराए : महामन्त्री थापा

काठमाडाैं। नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले विदेशी कम्पनीहरुले नेपालमा लगानी गरेर कमाएको मुनाफा बाहिर लैजान नदिँदा विदेशी कम्पनीहरु नेपालमा लगानी गर्न डराइरहको बताएका छन् । मंगलवार मानवअधिकार तथा शान्ति समाजले काठमाडौंमा आयोजना गरेको नागरिक संवाद कार्यक्रममा बोल्दै महामन्त्री थापाले यस्तो बताएका हुन । उनले नेपालले विदेशी लगानीकर्ताहरुले नेपालमा लगानी गरिदियोस् भन्ने चाहेर मात्र उनीहरु…

Read More

बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । सुनको मूल्य प्रतितोला २१ सय रुपैयाँ बढेको छ । मंगलबारका लागि प्रतितोला १ लाख ५२ हजार २ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । अघिल्लो दिन प्रतितोला १ लाख ५० हजार १ सय रुपैयाँ थियो । त्यस्तै चाँदीको मूल्य तोलामा ६० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १८६५ रुपैयाँ…

Read More

दुई सय १२ होटल, एकसय ३२ रिसोर्ट र २६ क्यासिनोलाई अनुमति

काठमाडौं । नेपालमा सुविधा सम्पन्न होटल, रिसोर्ट र क्यासिनोको संख्या बढ्दै गएको पाइएको छ । पर्यटन विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार आर्थिक वर्ष २०८०÷८१ मा होटल, रिसोर्ट र क्यासिना उल्लेखनीय वृद्धि भएको छ । विभागका अनुसार २ सय १२ होटल, १ सय ३२ रिसोर्ट र २६ क्यासिनोलाई सञ्चालन अनुमति प्रदान गरिएको छ । विभागका अनुसार,…

Read More

बढ्यो सुनको मूल्य,कतिमा हुँदैछ कारोबार ?

काठमाडाैं। नेपाली बजारमा सुनको मूल्य बढेकोे छ । यस दिन सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढेको छ भने चाँदीको मूल्य स्थीर अवस्थामा रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुन प्रतितोला एक लाख ५० हजार १ सय रुपैयाँमा खरिदबिक्री भइरहेको छ । आईतबार छापावाल सुन प्रतितोला एक लाख ४९ हजार…

Read More

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आज सुन तोलामा ४०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ४९ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार सुनको मूल्य तोलामा एक लाख ५० हजार १०० रुपैयाँमा खरिदबिक्री भइरहेको थियो । यता, चाँदीको…

Read More

सुनको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा ६०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ५० हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन भने सुनको मूल्य प्रतितोला एक लाख ५० हजार ७०० रुपैयाँ कारोबार भइरहेको थियो । यता, चाँदीको…

Read More

नेटा एक्स बन्यो सबै भन्दा धेरै बिक्रि हुने ईभि

काठमाडौं । चिनियाँ अटोमोबाइल कम्पनी नेटा एक्स लगातार दोस्रो महिना थाईल्यान्डमा सबैभन्दा धेरै बिक्रि हुने इलेक्ट्रिक एसयूभी बनेको छ। चिनको बहुचर्चित अटोमोबाईल निर्माता कम्पनी नेटा एक्सले लगातार दुई महिना थाईल्यान्डमा सबै भन्दा धेरै बिक्रि हुने एस युभि बनेर आफ्नो जितको श्रृङखला जारी राखेको हाे । थाईल्यान्डमा २०२४ अक्टोबर र नोभेम्बरमा बिक्रि भएका एस युभि हरुमा…

Read More

चिनियाँ अटोमोबाइल ब्रान्ड एक्सपेंग अब पोखरामा

काठमाडौं । नेपाली विद्युतीय सवारी साधनको वितरक सीजी मोटर्सले चिनियाँ अटोमोबाइल ब्रान्ड एक्सपेंगको पोखरामा भव्य रुपमा लञ्च गरेको छ । सीजी मोटर्सले अटोवेज प्रालिलाई पोखरा क्षेत्रका लागि आधिकारिक डिलरको रूपमा औपचारिक रूपमा घोषणा गरेको छ । यो लञ्चले नेपालमा एक्सपेंगको उपस्थिती थप विस्तार गरेको छ । जसले स्थानीय ग्राहकलाई अत्याधुनिक, वातावरणमैत्री सवारीसाधन र भरपर्दो सेवा…

Read More

तारागाँउ रिजेन्सी होटल्सको लाभांश घोषणा

काठमाडाैं । तारागाँउ रिजेन्सी होटलले सेयरधनीहरुलाई गत आर्थिक वर्षको नाफाबाट ११ प्रतिशत लाभांश वितरण गर्ने भएको छ। बिहीबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई कर बाहेक ११ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। प्रस्तावित लाभांश कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीहरुले पाउनेछन्। कम्पनीले पुस २५ गते वार्षिक साधारणसभा आह्वान गरेको छ।  

Read More

सुनको मूल्यमा लगातार वृद्धि, कतिमा हुँदैछ कारोबार?

काठमाडाैं। सुनको मूल्यमा पछिल्लो केहि दिनदेखि लगातार वृद्धि देखिएको छ। बिहीबार पनि सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार बिहीबार छापावाला सुन प्रतितोला १ लाख ५० हजार ७०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। बुधबार छापावाला सुन प्रतितोला १ लाख ५० हजार ४०० रुपैयाँमा खरिदबिक्री भएको थियो। यस्तै बिहीबार चाँदीको मूल्य भने…

Read More

नेपाली बजारको सर्वाधिक रोजाईमा नयाँ हुन्डाई क्रेटा

नेपालमा हुन्डाई गाडीको आधिकारिक वितरक, लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि.ले, नयाँ क्रेटाको बिक्रीमा उल्लेखनिय वृद्धि हासिल गरेको छ। भन्सार विभागद्वारा प्रकाशित कार्त्तिक महिनासम्मको पछिल्लो डाटा अनुसार नेपालभर नयाँ क्रेटाका ३५० युनिट वितरण भइसकेको छ। त्यसैगरी हुन्डाई नेपालका एक प्रतिनिधिको अनुसार ६०० युनिट नयाँ क्रेटाको बुकिङ्ग पनि भइसकेको र बढ्दो मागलाई सम्बोधन गर्न अब नयाँ बुकिङ्गहरूको लागि…

Read More

नेपाल टेलिकमद्वारा ‘मोबाइल प्वइन्ट अफ सेल रिचार्ज’मा बोनसको व्यवस्था

काठमाडाैं । नेपाल टेलिकमले मोबाइल प्वान्ट अफ सेल (एमपीओएस) रिचार्ज’मा बोनसको व्यवस्था गरेको छ। यो बोनस सुविधा १८ मङ्सिर २०८१ देखि आगामी पुस १७ गतेसम्म उपलब्ध हुनेछ। नेपाल टेलिकमका प्रिपेड तथा पोष्टपेड ग्राहकहरूले रिचार्ज कार्डको अतिरिक्त अन्य विभिन्न डिजिटल वालेटहरू जस्तै नेमस्ते पे, ई–सेवा, खल्ती, आइएमई पे आदि प्रयोग गरेर रिचार्ज गर्न सक्नेछन्। यस अवसरमा…

Read More