एक महिनापछि बढ्यो कुखुराको मासुको मूल्य,प्रति के. जि कति ?

काठमाडौं । राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले ब्रोइलर कुखुराको मूल्य बढाएको छ ।

संघका अनुसार जिउँदो कुखराको मूल्य केजीमा १० रुपैया बढेर  प्रति केजी २३० रुपैया निर्धारण भएको छ।

तयारी मासुको मूल्य भने प्रति केजी १५ रुपैयाँ बढेको छ। मासुको मूल्य प्रति केजी ३१५ रुपैयाँ पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *