काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ । बुधबार सुनको मूल्य तोलामा १०० रुपैयाँले बढेको हाे ।
नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार बुधबार छापावाला सुन प्रतितोला १ लाख ५० हजार ४०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। मंगलबार छापावाला सुन प्रतितोला १ लाख ५० हजार ३०० रुपैयाँमा खरिदबिक्री भएको थियो।
यस्तै बुधबार चाँदीको मूल्य भने तोलामा २० रुपैयाँल बढेर प्रतितोला १ हजार ८६५ रुपैयाँमा कारोबार भइरहेको महासँघले जनाएको छ। मंगलबार चाँदी प्रतितोला १ हजार ८४५ रुपैयाँमा खरि।दबिक्री भएको थियो।
Artha Sanjal
अर्थ सन्जाल