निफ्रालाई नगद लाभांश वितरणमा रोक, बोनस सेयर दिने प्रस्ताव

नेपाल राष्ट्र बैंकले नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को नगद लाभांश वितरण गर्ने प्रस्तावलाई रोक लगाएको छ । बैंकले पहिलो पटक घोषणा गरेको ८.५ प्रतिशत नगद लाभांश दिने प्रस्तावलाई राष्ट्र बैंकले हेरफेर गरिदिएको हो । २० अर्ब रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीले ८.५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेकोमा राष्ट्र बैंकले त्यसलाई रोकेर बोनस सेयर दिन सक्ने…

Read More

ग्लोबल आईएमई बैंकले गर्यो १३.५० प्रतिशत लाभांश प्रस्ताव

वाणिज्य बैंकहरुमा सबैभन्दा ठूलो ग्लोबल आईएमई बैंकले आफ्ना सेयरधनीहरुलाई गत आर्थिक वर्ष २०७७र७८ को मुनाफाबाट अधिकतम १३.५० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । सोमबार बिहान बसेको बैंकको सञ्चालक समितिको बैठकले हालको चुक्ता पुँजीको १० प्रतिशत बोनस शेयर र ३.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यद्यपि, उक्त लाभांश भने बैंकको साधारणसभाबाट…

Read More

खसीबोकाको मूल्य प्रतिकिलो ६४० रुपैयाँ

दशैँका लागि किनबेच हुने खसीबोकाको मूल्य तय भएको छ । दशैँ तिहारजस्ता चाडपर्वका लागि सुपथ मूल्य पसल सञ्चालन गर्दै आएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यस वर्षको दशैँका लागि खसीबोकाको मूल्य एक किलोको ६४० रुपैयाँ तोकेको छ । कम्पनीले काठमाडौँको थापाथलीमा रहेको आफ्नै कार्यालय परिसरमा प्रतिकिलो ६५० रुपैयाँ मूल्यमा बिक्री गर्ने तय गरेको खसी,…

Read More

दशैंमा उपत्यका छाड्नेको सङ्ख्या बढ्न थाल्यो

नेपालीको महान् चाड बडादशैं नजिकिएसँगै उपत्यका छाड्ने यात्रुको सङ्ख्या बढ्न थालेको छ । यही असोज १ देखि सात गतेसम्म भित्रिने र बाहिरिने यात्रु बराबर थिए । अहिले भने बाहिरिने यात्रु बढिरहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । काठमाडौँ भित्रिने र बाहिरिने यात्रुको सङ्ख्या विष्लेषण गर्दा अहिलेसम्म औपचारिकरुपमा एक लाख बढी यात्रु काठमाडौँबाट बाहिरिएका छन्…

Read More

युरोपको विश्वकप छनौटमा इङल्याण्डको दोस्रो जित

युरोपको विश्वकप छनौट अन्तर्गत इङल्याण्डले एन्डोरामाथि फराकिलो जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा समुह आइमा रहेको इङल्याण्डले एण्डोरालाई ५-० गोल अन्तरले पराजित गरको हो । इङल्याण्डको जितमा बेन चिलवेल, बुकायो साका, टामी अब्राहिम, जेम्स वार्ड प्रोवेज र ज्याक ग्रीलिशले एक एक गोल गरेका थिए । यो जितपछि इङल्याण्डले समुह आईमा ७ खेलमा छैटौ…

Read More

शिवम् सिमेन्टले दिने भयो अहिलेसम्म कै उच्च लाभांश

शिवम् सिमेन्टले अहिलेसम्म कै सर्वाधिक उच्च २९ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ। सोहि निर्णय अनुरुप कम्पनीले अनुमोदनका लागि आगामी कात्तिक १६ गते कम्पनीको साधारण सभा हुने भएको छ । कम्पनीले अघि सारेको प्रस्ताव सभाले अनुमोदन गर्‍यो भने चुक्ता पुँजीको २९ प्रतिशत नगद लाभांश बाँड्ने कम्पनीको योजना कार्यान्वयनमा आउने छ। हाल शिवम् सिमेन्टको चुक्ता…

Read More

शिक्षा क्षेत्रको विकासका लागि योजनामा लगानी बढाइन्छ: जनार्दन शर्मा

अर्थमन्त्री जनार्दन शर्माले शिक्षा क्षेत्रको विकासका लागि फाइलमा नभएर योजनामा लगानी बढाउने बताएका छन् । शिक्षाका लागि राष्ट्रिय अभियान नेपालले शनिबार राजधानीमा गरेको कार्यक्रममा उहाँले पहुँचका भरमा फाइल देखाएर बजेट पार्ने परिपाटीको अन्त्य गरिने बताए । अर्थमन्त्रि शर्माले भने ‘फाइलमा लगानी गरेर अनुत्पादक भयो, त्यस्तो लगानी गरेर हुँदैन । पहुँचका भरमा एउटाले फाइल ल्याउँछ ।…

Read More

ग्लोबल आइएमई लघुवित्तको २८ प्रतिशत बोनस शेयर वितरण गर्ने घोषणा

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष ०७७/७८ को मुनाफाबाट २८ प्रतिशत बोनस शेयर वितरणको प्रस्ताव गरेको छ । ग्लोबल आइएमई लघुवित्तले हाल कायम चुक्तापूँजी ४३ करोड १७ लाख १० हजार रुपैयाँको आधारमा उक्त बोनस शेयर वितरणको प्रस्ताव गरेको हो । कम्पनीको असोज १९ गतेको सञ्चालक समितिको बैठले प्रस्ताव गरेको यो लाभांश नेपाल…

Read More

इन्भेष्टमेण्ट बैंकको शाखा बाराको सिम्रौनगढमा

नेपाल इन्भेष्टमेण्ट बैंकले ८८ औं शाखा बाराको सिम्रौनगढ नगरपालिकामा बिस्तार गरेको छ । नयाँ शाखाको उद्घाटन सिम्रौनगढका मेयर बिजयशंकर यादव र प्रबन्धक सुशीलकुमार श्रेष्ठले गरेका हुन् । सिम्रौनगढ शाखाले ग्राहकहरुलाई वित्तीय पहुँच पुर्याउने र वित्तीय साक्षरता लाई फराकिलो पार्ने उद्देश्यले स्थानीय मागलाई पूर्णरुपमा पूरा गर्ने जनाएको छ । बैंकले ८७ शाखा, १३० एटीएमहरू, २० एक्सटेन्सन…

Read More

सानिमा बैंकको तीन नयाँ शाखा विस्तार

सानिमा बैंकले थप तीन नयाँ शाखा विस्तार गरेको छ । बैंकले कपिलवस्तुको जीतपुर, काठमाडौंको मध्येबानेश्वर र भक्तपुरको बोडेमा बैंक कार्यालय स्थापना गरी बैंकिङ सेवा विस्तार गरेको हो । जीतपुर कार्यालयको उद्धघाटन प्रदेश सभा सांसद विष्णु पन्थी, वाणगंगा नगरपालिकाका मेयर पंकज थारु, र बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन कुमार दहालले संयुक्त रुपमा गरेका हुन् । त्यस्तै,…

Read More

बैंक फाइनान्सको मौलाउँदो ठगी धन्दा, अर्थ र सहकारी मन्त्रालय मौन

बैंक फाइनान्स अर्थात जुनैपनि वित्तिय संस्थाहरुले घरजग्गा धितो राखेर ऋण लिएकाहरुलाई आफुखुसी व्याज बढाउने गरेको छन् । ऋणीलाई जानकारी नै नगराई कर्जाको व्याज बुद्धि गर्ने जस्ता काम वित्तीय संस्थाहरुले गरिरहेका छन् । ऋणीलाई किस्ता तिर्न गाह्रो बनाइदिन वित्तिय संस्थाहरुले यस्तो रणनिति अपनाएको हुन् । वित्तिय संस्थाहरुले व्याजदर घटाएर, किस्ता तिर्ने अवधि बढाउनुको सट्टा यस्तो कार्य…

Read More

फलामे छडको मूल्य ४ रुपैंयाँ घटाउन संघको निर्देशन, उद्योगीहरुको आपत्ति

नेपाल फलामे छड उत्पादक संघले प्रतिकेजी ४ रुपैंयाँ मूल्य घटाएर छड बिक्री गर्न उद्योगीहरुलाई अनुरोध गरेको छ । संघका अध्यक्ष साहिल अग्रवालले शुक्रबार एक विज्ञप्ति प्रकाशित गरी सरकारले ल्याएको बजेटको प्रावधान अनुसार फलामे छडको मूल्य घटाउन अनुरोध गरेका हुन् । सरकारले बजेटमार्फत स्पन्ज आइरनमा दिएको भन्सार छूट तथा स्थानीय फलामे उत्पादनमा अन्तशुल्क नलाग्ने व्यवस्थाको स्वागत…

Read More

सुमार्गीको थप शंकास्पद धन : अरु पाँच कम्पनी ट्याक्स हेभन मुलुकमा भेटियो

कानुन छलेर अनौपचारिक माध्यमबाट रकम विदेश पुर्‍याउने, त्यहाँ कम्पनी खडा गर्ने र ती कम्पनीबाट फेरि प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) भन्दै नेपालमा पैसा ल्याउने कार्यमा संलग्न अजेयराज सुमार्गीको अफशोर कारोबारका थप विवरण फेला परेका छन् । अमेरिकाको वासिङटन डीसीस्थित अन्तर्राष्ट्रिय खोज पत्रकारहरूको संयन्त्र ‘इन्टरनेसनल कन्सोर्टियम अफ इन्भेस्टिगेटिभ जर्नालिस्ट’ (आईसीआईजे) ले विश्वभरका १४० भन्दा बढी सञ्‍चारमाध्यमको सहकार्यमा…

Read More

‘एमसीसी’ संसदबाट पास गरी कार्यान्वयनमा लैजान निजी क्षेत्रको जोड

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) संसदबाट अनुमोद गरी कार्यान्वयनमा लैजान निजी क्षेत्रका तीन ठूला संगठनले जोड दिएका छन् । नेपालमा विद्युत प्रशारण लाइन र सडक पूर्वाधार निर्माणका लागि अमेरिकाले दिएको अनुदान सहयोग सम्झौता ४ बर्षदेखि अलपत्र परेको भन्दै नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले संसदबाट अनुमोदन गरि…

Read More

माछापुच्छ्रे बैंकको २३ औं बार्षिक साधारण सभा घोषणा

माछापुच्छ्रे बैंकले आगामी कार्तिक २६ गते बैंकको २३औं वार्षिक साधारण सभा गर्ने निर्णय गरेको छ । हिजो नेपाल राष्ट्र बैंकले प्रस्तावित लाभांश स्वीकृत गरे सँगै वैंकको सञ्चालक समितिले वार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो । बैंकले शेयरधनीलाई सञ्चित मुनाफाबाट रु. १ अर्ब २० करोड बोनस शेयर र रु. ६ करोड ३३ लाख नगद लाभांश…

Read More

नेपाल बैंक र टेलिकमबीच सम्झौता, विशेष सुविधासहितको २ खाता संचालनमा

नेपाल बैंक लिमिटेडले बडादशैं, तिहार र छठको अवसर पारेर दुईवटा विशेष सुविधासहितको बचत खाताहरु सञ्चालनमा ल्याएको छ । नेपाल बैंकमा सो खाताहरु खोल्ने ग्राहकलाई विशेष सुविधाका प्याकेजहरु दिने गरी नेपाल बैंक र नेपाल टेलिकमबीच सम्झौता भएको छ । सम्झौतामा टेलिकमका चिफ कमर्सियल अफिसर प्रतिभा बैद्य र बैंकका तर्फबाट चिफ फाईनान्स अफिसर होम बहादुर खड्काले हस्ताक्षर…

Read More

विश्व बैंकको प्रक्षेपणः नेपाल सरकारको लक्ष्यभन्दा कम आर्थिक बृद्धि

नेपालको आर्थिक बृद्धिदर सरकारले लिएको लक्ष्य भन्दा कम हुने विश्व बैंकले प्रक्षेपण गरेको छ । चालू आर्थिक वर्षमा सरकारले राखेको बजेटमा ७ प्रतिशत आर्थिक बृद्धिको लक्ष्य लिएपनि बैंकले ३.९ प्रतिशत मात्रै आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको हो । विश्व बैंकले बिहीबार ‘साउथ एसिया इकोनोमी फोकस’ सार्वजनिक गर्दै गत वर्ष १.८ प्रतिशत मात्र आर्थिक वृद्धि भएको…

Read More

खसी, बोका, कुखुरा र राँगाको मासुको मूल्य निर्धारण, प्रतिकिलो कति ?

मासु व्यवसायीहरुले दशैँका लागि खसी तथा बोकाको मासुको मूल्य निर्धारण गरेका छन्। चाडपर्वको मौका छोपीे आफूखुशी मूल्य लिनुभन्दा एकरुपता ल्याउन मूल्य निर्धारण गरिएको व्यवसायीहरुले बताएका हुन्। आन्द्राभुँडी राखिएको मासु प्रतिकिलो एक हजार, बोसो राखिएकाको एक हजार २०० र ह्याकुलासहित रोजाइ ९ग्राहकले रोजेअनुसार०को मूल्य एक हजार ३०० निर्धारण गरिएको हो । यस्तै कुखुराको मासु प्रतिकिलो ३…

Read More

आज बजारमा कति छ सुनको मुल्य ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज स्थिर रहेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य प्रतितोला ८९ हजार ८ सयमा कारोबार भएकोमा आज पनि सोहि मूल्य कायम भएको हो । महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ८९ हजार ८ सय रहेको छ भने तेजावी सुनको मूल्य ८९ हजार ३५० रहेको छ…

Read More

निक्षेप संकलनभन्दा कर्जा विस्तारमा बैंकहरुको जोड, कर्जा लगानी ३ गुणाले बृद्धि

पछिल्लो समय वाणिज्य बैंकहरूले तरलता अभावकै वावजुद निक्षेप संकलन भन्दा कर्जा लगानीमा जोड दिएका छन् । नेपाल बैंकर्स संघको तथ्यांक अनुसार वाणिज्य बैंकहरूले निक्षेपको तुलनामा कर्जा लगानी ३ गुणा भन्दा बढीले विस्तार गरेका छन् । कर्जा लगानीमा जोड दिएका बैंकहरुले असोज पहिलो साताको तथ्यांक अनुसार निक्षेप संकलन भदौ मसान्तको तुलनामा ९ अर्ब रुपैंयाँले मात्रै बढाएका…

Read More