बादल र सवेन्द्र खनाल मुछिएको ज्यानमुद्दामा अनुसन्धान अघि बढाउन सर्वोच्चको परमादेश

काठमाडौं। सर्वोच्च अदालतले नेकपा माओवादीको विप्लव समूहका कार्यकर्ता कुमार पौडेलको हत्यामाथि छानविन गर्न आदेश दिएको छ। अब सो आदेशसँगै अब प्रहरीले तत्कालीन गृहमन्त्री रामबहादुर थापा (बादल), प्रहरी महानिरिक्षक सवेन्द्र खनाल, तत्कालीन प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउत लगायत विरुद्ध परेको किटानी जाहेरीमाथि अनुसन्धान हुने छ। कुमारको हत्यापछि उनकी आमा दुर्गादेवी पौडेलले संलग्नहरुमाथि अनुसन्धान गरी कारबाही गर्नुपर्ने…

Read More

शेखर कोइरालाको निर्वाचन खर्चको विवरण सार्वजनिक, २२ लाख ३१ हजार

काठमाडौं । मोरङ क्षेत्र नम्बर ६ बाट उम्मेदवार बनेका कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो निर्वाचन खर्च विवरण बुझाएका छन्। कोइरालाले निर्वाचनमा २२ लाख ३१ हजार ८८ रुपैयाँ ६९ पैसा खर्च गरेको विवरण प्रदेश तथा जिल्ला निर्वाचन कार्यालय मोरङमा बुझाएका हुन्। कोइरालाले चुनावमा सबैभन्दा ठूलो रकम प्रचारप्रसार सामग्री छपाइमा खर्च भएको उल्लेख गरेका छन्। मतदाता…

Read More

ज्ञानेन्द्र शाहीको चुनावी खर्च साढे २० लाख

काठमाडौं । राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीले आफ्नो चुनावी खर्च विवरण सार्वजनिक गरेका छन् । शाहीले चुनावमा २० लाख ५५ हजार रुपैयाँ खर्च भएको विवरण आयोगमा बुझाएका हुन् । उनले सवारी साधन र इन्धनमा सबैभन्दा बढी ५ लाख ९० हजार खर्च भएको उल्लेख गरेका छन् भने पालिका स्तरीय भेटघाट र आमसभामा ३ लाख ५० हजार, स्पिकर,…

Read More

रवि लामिछानेको निर्देशनपछि रास्वपाको सचिवालय बैठक स्थगित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आइतबार बस्ने तय गरिएको छ। यसअघि आजका लागि बोलाइएको बैठक स्थगित गर्दै भोलि बिहानका लागि सारिएको हो। पार्टी निकट स्रोतका अनुसार बैठक बिहान १० बजे वनस्थली स्थित पार्टी कार्यालयमा आयोजना हुनेछ। रास्वपा को सचिवालय बैठकमा प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि समानुपातिकतर्फका उम्मेदवारहरूको सिफारिससम्बन्धी विषयलाई मुख्य…

Read More

इराकको बग्दादस्थित अमेरिकी दूतावासमा आक्रमण

एजेन्सी । इराकको राजधानी बग्दादस्थित अमेरिकी दूतावासमा शनिबार आक्रमण भएको सुरक्षा स्रोतहरूले बताएका छन् । बग्दादमा इरान समर्थित शक्तिशाली समूह काताइब हेजबुल्लाहलाई लक्षित गरी दुई वटा आक्रमणमा एक कमान्डरसहित यसका तीन सदस्यको मृत्यु भएको केही समयपछि दूतावासमा आक्रमण भएको थियो। लामो समयदेखि अमेरिका र इरानबीचको छद्म युद्धको मैदान रहेको इराकलाई फेब्रुअरी २८ मा इरानमाथि अमेरिका र…

Read More

रास्वपाको सचिवालय बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालयको बैठक आज बस्ने भएको छ । यसअघि शनिबार नै बस्ने भनिएको बैठक सभापति रवि लामिछाने अस्वस्थ भएपछि आजको लागि सारिएको थियो । बैठक बिहान १० बजे पार्टी कार्यालय वनस्थलीमा बस्ने बताइएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को समानुपातिक उम्मेदवार सिफारिस र वरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको…

Read More

नियुक्त नहुँदै बालेन्द्र साहले बनाए ‘प्रधानमन्त्री’को इमेल

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साहले आफ्नो आधिकारिक फेसबुक पेजमा ‘प्रधानमन्त्री’को इमेल समावेश गरेका छन् । आधिकारिक रूपमा प्रधानमन्त्री नियुक्त नहुँदै उनले बालेन फर पीएम नेपाल (balenforpmnepal@gmail.com) नामको इमेल सामाजिक सञ्जालमा समावेश गरेका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टीले सुविधाजनक बहुमत ल्याइसँगै बालेन नेपालको प्रधानमन्त्री बन्ने तयारीमा छन् । रास्वपाको विधानअनुसार बालेन्द्र…

Read More

कालोसूचीमा रहेका तामाङ रास्वपा उदयपुर-२ बाट सांसद निर्वाचित

विराटनगर । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा उदयपुर क्षेत्र नम्बर–२ बाट विजयी भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सूर्यबहादुर तामाङ कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेको तथ्य सार्वजनिक भएको छ। निर्वाचनमा तामाङले १४ हजार ८ सय २ मत प्राप्त गर्दै विजयी भएका थिए। तर कर्जा सूचना केन्द्रको विवरणअनुसार तामाङ र उनी सञ्चालक रहेको मकालु कान्जिरोवा अटो…

Read More

एमालेले टुंगो लगायो समानुपातिक सांसद, को-को परे ?

काठमाडौं । नेकपा एमालेले समानुपातिक सांसदको नाम टुंगो लगाएको छ । शनिबार भक्तपुरको गुण्डुस्थित अध्यक्ष केपी शर्मा ओलीको निवासमा बसेको सचिवालय बैठकले समानुपातिकतर्फको १६ जना सांसदको नाम टुंगो लगाएको हो । आदिवासी–जनजातितर्फ भूमिका सुब्बा, गंगादेवी श्रेष्ठ, रामबहादुर थापा मगर र कुलभक्त शाक्य गरी चार जना रहेका छन् । त्यसैगरी, यशोदा कुमारी बराल, टुकाभद्रा हमाल, खस…

Read More

माथिल्लो तहका नेताबाट लान्छना लगाउने र घृणायुक्त अभिव्यक्तिप्रति योगेश भट्टराइको आपत्ति

काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टीका माथिल्ला तहका नेताबाट लान्छना लगाउने, घृणायुक्त अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । सामाजिक सञ्जालमा उनले पार्टीका माथिल्लो तहबाटै आफू र पार्टी नेतामाथि अनर्गल लान्छना लगाउने, घृणायुक्त अभिव्यक्ति दिने तथा मिथ्या सूचना सम्प्रेषण गर्ने काम भइरहेको दाबी गरेका हुन् । ‘एक अर्काप्रति नकारात्मक टिप्पणी र घृणाजन्य अभिव्यक्ति अशोभनीय हुन्छ,’…

Read More

समानुपातिक सांसद छान्दै राप्रपा: एजेन्डाप्रति न्याय गर्ला या पुरानै प्रवृत्ति दोहोर्‍याउला?

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले समानुपातिकतर्फका सांसदको नाम टुंग्याउन आइतबार कार्यसम्पादन समिति बैठक बोलाएको छ। निर्वाचन आयोगले दिएको कोटा अनुसार प्रतिनिधि सभाका लागि सांसद सिफारिस गर्न पार्टीको बैठक बिहान ११ बजेदेखि पार्टी कार्यालयमा बस्ने महामन्त्री राजेन्द्र गुरुङले जानकारी दिएका छन्। यसपटक समानुपातिकतर्फ राप्रपाले जम्मा चार सीट प्राप्त गरेकाले कसलाई संसदमा पठाइन्छ भन्ने विषयमा पार्टीभित्र…

Read More

रविको मुद्दाको सुनुवाइ पहिलो नम्बरमा

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने विरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा फिर्ता गर्ने महान्यायाधीवक्ताको निर्णयविरुद्ध परेको रिट निवेदन माथि आजदेखि सुनुवाइ हुँदैछ। सर्वोच्च अदालतमा आज न्यायाधीशद्वय सारङ्गा सुवेदी र सुनिल कुमार पोखरेलको संयुक्त इजलासको पहिलो नम्बरमा पेशी तोकिएको छ। यसअघि सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र श्रीकान्त पौडेलको संयुक्त इजलासले…

Read More

रास्वपा बैठक सुरू, सभापति लामिछाको सहभागिता ‘भर्चुअल’

काठमाडौँ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सचिवालय बैठक आज वनस्थलीस्थित केन्द्रीय कार्यालयमा सुरू भएको छ। केहीबेर अघि सुरु भएको बैठकमा पार्टी सभापति रवि लामिछाने भर्चुअल माध्यमबाट सहभागी भएका छन्। स्वास्थ्य अवस्थाका कारण रवि बैठकमा प्रत्यक्ष रूपमा उपस्थित हुन नसकेको सचिवालयले जनाएको छ। आजको बैठकले समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारहरूको अन्तिम नामावली तय गरी निर्वाचन आयोगलाई बुझाउने निर्णय…

Read More

रास्वपाले टुंग्यायो सामानुपातिक सूचीबाट ४८ महिला र ९ पुरुष

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक निर्वाचन प्रणालीबाट सांसद बन्ने ५७ जनाको नामावली टुंगो लगाएको छ । आज बसेको सचिवालय बैठकले ४८ महिला र ९ पुरुषको नामावली टुंगो लगाएको प्रवक्ता मनिष झाले जानकारी दिए । उनका अनुसार खासआर्यबाट १७, आदिवासी जनजातीबाट १६, मधेशी ९, दलित ८, थारु ४ र मुस्लिम समुदायबाट ३ जनाको नाम…

Read More

रास्वपाले टुंगो लगायो ५७ जना समानुपातिक सांसद, को- को परे ?

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिकतर्फका ५७ सांसदको नामावली टुंगो लगाएको छ। आइतबार पार्टी कार्यालयमा च:मतीमा बसेको सचिवालय बैठकले ५७ जनाको नामावली टुंगो लगाएको हो। पार्टी सभापति रवि लामिछाने भने स्वास्थ्य अवस्थाको कारण बैठकमा उपस्थित नभएर भर्चुअल भएका थिए। बैठकले ४८ जना महिला र ९ जना पुरुषको नामवली निर्वाचन आयोगमा सिफारिस गर्ने निर्णय गरेको पार्टी…

Read More

रास्वपाबाट थारू क्लस्टरमा ६ मध्ये चार जना सांसद बन्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक तर्फ बन्दसूची थारू क्लस्टरमा रहेका छ मध्ये चार जना प्रतिनिधिसभा सदस्य हुने भएका छन् । रास्वपाले निर्वाचन आयोगमा बन्द सूची पेस गर्दा थारू क्लस्टरमा पुरुष र महिला ३/३ जना नाम समावेश गरेको छ । पुरुषबाट सुरेन्द्र चौधरी, प्रेमलाल चौधरी, गोविन्द बहादुर थारु छन् भने महिलाबाट गीता चौधरी,…

Read More

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा समानुपातिक सूचीबारे छलफल हुदै

काठमाडौँ । प्रतिनिधि सभाको निर्वाचनपछि पहिलो पटक नेपाली कांग्रेसको बैठक बसिरहेको छ । पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठक अहिले पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवन, बीपीनगर, ललितपुरमा बसिरहेको हो । दिउँसो १ बजेका लागि डाकिएको बैठक खराब मौसमबीच एक घण्टा ढिला गरी सुरू भएको हो । बैठकले समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारहरूमध्ये दलले प्राप्त गरेको सिट…

Read More

प्राप्त जनमतलाई उज्यालो यात्राको मूल्यवान बीउका रूपमा ग्रहण गर्छौं : उज्यालो नेपाल पार्टी

काठमाडौं । उज्यालो नेपाल पार्टीले प्रतिनिधिसभा निर्वाचन, २०८२ को समग्र समीक्षा तथा आगामी राजनीतिक कार्यदिशा निर्धारण गर्न दुई दिने विशेष समीक्षा कार्यक्रम गरेको छ । फागुन २९ र ३० गते पार्टीको केन्द्रीय कार्यालयमा भएको छलफलमा अधिकांश वक्ताहरुले प्राप्त जनमतलाई हारको रूपमा नलिई भविष्यको उज्यालो यात्राको मूल्यवान बीउका रूपमा ग्रहण गर्नुपर्ने धारणा राखेका थिए । पार्टीका…

Read More

कांग्रेसले टुङ्ग्यायो समानुपातिक सांसद बन्ने २० जनाको नाम

काठमाडौं । नेपाली कांग्रेसले समानुपातिकतर्फ बन्दसूचीबाट २० जनाको नाम निर्वाचन आयोगमा बुझाउने निर्णय गरेको छ। आइतबार बसेको सो पार्टीको कार्यसम्पादन समितिको बैठकले सिफारिस भएका ती नामहरू आजै आयोगमा बुझाउने निर्णय गरेको प्रवक्ता देवराज चालिसेले जानकारी दिए । आदिवासी जनजातीबाट ६, खसआर्यबाट ६, थारु, दलित, मधेसी, मुस्लिम र पिछडिएको क्षेत्रबाट एक एक गरी ५ जनाको नाम…

Read More

राप्रपाले समानुपातिक सांसद टुंग्यायो, पार्टीभित्र व्यापक असन्तुष्टि

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले समानुपातिक उम्मेदवारको टुंगो लगाएको छ। आज केन्द्रीय कार्यालय धुम्बराहीमा बसेको कार्यसम्पादन समिति बैठकले ४ जना समानुपातिक सांसदको टुङ्गो लगाएको हो। राप्रपाले खस आर्यबाट भरत गिरीको नाम सिफारिस गरेको एक नेताले बताए। त्यस्तै मुस्लिम क्लस्टरबाट ताहिर अलीलाई सांसद बनाउने निर्णय गरिएको छ। त्यसैगरी महिला कोटाबाट सरस्वती लामा र खुस्बु ओलीलाई…

Read More