हारबाट नआत्तिऔँ, नेतृत्वले राजीनामा होइन रणनीतिक सुधारको बाटो रोज्नुपर्छ – काँग्रेस नेता केसी
काठमाडौँ। नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले निर्वाचनमा हुने हार र जितलाई लोकतान्त्रिक प्रक्रियाको एक स्वाभाविक हिस्साको रूपमा स्विकार्न आग्रह गरेका छन्। विश्व राजनीतिका प्रतिष्ठित नेताहरूको उदाहरण दिँदै उनले निर्वाचनमा पराजित हुनु मात्रै नेतृत्व असफल हुनु नभएको तर्क गरेका छन्। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै केसीले दोस्रो विश्वयुद्ध जिताउने बेलायती प्रधानमन्त्री विन्स्टन चर्चिल, खाडी युद्ध…



