पूर्वमन्त्री गुप्ताको निवेदनमाथि सर्वोच्चमा सुनुवाइ हुँदै

काठमाडौं । पूर्वमन्त्री राजकुमार गुप्ताको निवेदनमाथि सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ । कास्कीको लिचीवारि घुस प्रकरणमा विशेष अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएपछि सो उपर गुप्ताले सर्वोच्च अदालतमा निवेदन दिएका हुन् । गुप्ताको निवेदन सर्वोच्च अदालतका न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र श्रीकान्त पौडेलको संयुक्त इजलासमा सुनुवाइका लागि पेसी तोकिएको छ । यसअघि सर्वोच्च अदालतले पूर्वमन्त्री गुप्ताको…

Read More

रास्वपाका दुई सांसदविरुद्ध सर्वोच्चमा रिट, विजय घोषणा र प्रमाणपत्र बदर गर्न माग

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ। सिन्धुली क्षेत्र नं १ बाट निर्वाचित धनेन्द्र कार्की र उदयपुर क्षेत्र नं २ बाट निर्वाचित सूर्यबहादुर तामाङविरुद्ध मंगलबार रिट दायर भएको हो। सिन्धुली १ का एमाले उम्मेदवार प्रदीपकुमार कटुवाल र उदयपुर २ का नेकपा एमालेकै उम्मेदवार अम्बरबहादुर रायमाझीले उनीहरूलाई निर्वाचित…

Read More

पेट्रोलियम पदार्थमा सहुलियत दिन कांग्रेस महामन्त्री पौडेलको आग्रह

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले मध्यपूर्वमा देखिएको द्वन्द्वको असरस्वरुप देशमा महँगी वृद्धिको भयावह समस्या देखिन सक्ने भन्दै त्यसलाई रोक्न पेट्रोलियम पदार्थमा सहुलियत दिन सरकारसँग आग्रह गरेका छन् । समस्या केही समयका लागि रहिरहने शंकेत देखिएको भन्दै उनले यसले यातायात मात्र नभएर सबैतिर यसकै बहानामा भयावह मूल्यवृद्धि हुने खतरा रहेको बताएका हुन् । ‘विगत…

Read More

रास्वपाको अभिमुखीकरणमा आज रविले सम्बोधन गर्ने, बालेन्द्र नजाने!

काठमाडौँ ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नव निर्वाचित सांसदका लागि आयोजना गरेको दुईदिने आवासीय अभिमुखीकरणमा आज सभापति रवि लामिछानेले सम्बोधन गर्ने भएका छन् । ललितपुरको ग्वार्कोस्थित होटेल रोयल टुलिपमा मंगलबार उपसभापतिद्धय स्वर्णिम वाग्ले र डीपी अर्यालले कार्यक्रमको उद्घाटन गरेका थिए । अभिमुखीकरणको पहिलो दिन सभापति लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह  सहभागी भएनन् । महामन्त्री…

Read More

रास्वपाको अभिमुखीकरण कार्यक्रमको दोस्रो दिन के भने सांसदहरुले ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले आफ्नो भूमिका केवल बोल्नेमात्र नभई काममार्फत परिणाम दिनुपर्ने बताएका छन् । रास्वपाको अभिमुखीकरण कार्यक्रमको दोस्रो दिन सञ्चारकर्मीहरूसँग कुरा गर्दै सांसद आशिका तामाङले सांसदको जिम्मेवारी भाषणमा सीमित नरहेको बताइन् । उनले जनताले ठूलो विश्वासका साथ जिताएको हुँदा बोल्दैमा मात्रै विकास, सुशासन वा भ्रष्टाचार अन्त्य सम्भव नहुने उल्लेख गरिन्…

Read More

कुनै गुट बनाउनु पर्दैन, घण्टी मुनी सबै अटाउन सक्छौँ : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीभित्र एकता, निडरता र देश केन्द्रित राजनीति आवश्यक रहेको बताएका छन् । बुधबार रास्वपाको अभिमुखीकरण कार्यक्रमको दोश्रो दिनलाई सम्बोधन गर्दै उनले गुटगत राजनीति त्याग्न आग्रह गर्दै सबै कार्यकर्ता एउटै छानामुनि एकताबद्ध हुनुपर्नेमा जोड दिएका हुन् । ‘आँखामा जुन पट्टि आउँछ अब त्यो पट्टि हामीले खोल्नुपर्छ…

Read More

रवि लामिछानेको निर्देशन–मन्त्री बन्छु’ भन्दै मिडिया ट्रायल नगर्नुस्

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मन्त्रिमण्डलमा कसलाई पठाउने र नपठाउने भन्ने अहिलेसम्म कुनै निर्णय नगरिएको बताएका छन् । पार्टीका सांसदहरूको दुई दिने अभिमुखीकरण कार्यक्रमको समापन समारोहलाई बुधबार सम्बोधन गर्दै लामिछानेले यस्तो बताएका हुन् । ‘तपाईँहरूमध्ये यो हलमा भएको कोही न कोही साथीहरू मन्त्रालय सम्हाल्ने साथीहरू हुनुहुन्छ । तर, कृपया मन्त्री बनाइदिनुस्…

Read More

कांग्रेसले डाक्यो केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय समिति बैठक चैत ६ गते शुक्रवार दिउँसो १ बजेका लागि बोलाइएको छ । पार्टी कार्यालय सानेपामा बस्ने बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं प्रदेश सभापतिहरूको उपस्थितिका लागि अनुरोध गरिएको छ । बैठकमा चुनावी समीक्षासहितका एजेण्डामा छलफल हुने बताइएको छ ।  

Read More

समानुपातिक सांसदलाई भोलि प्रमाणपत्र दिइने

काठमाडौं । निर्वाचन आयोगले भोलि बिहान साढे ११ बजे प्रतिनिधिसभाको निर्वाचनमा निर्वाचित १ सय १० जना समानुपातिक सांसदलाई प्रमाणपत्र दिने भएको छ । आायोगका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट ५७ जना, नेपाली कांग्रेसबाट २० जना, नेकपा (एमाले)बाट १६ जना, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बाट ९ जना, श्रम संस्कृति पार्टी (श्रसपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट ४–४…

Read More

कांग्रेस सभापति गगन थापाले दिए राजीनामा, केन्द्रीय कार्यसमिति बैठकले के गर्ला?

काठमाडौं : गगन थापा ले प्रतिनिधिसभा निर्वाचनमा पराजयपछि नैतिक जिम्मेवारी लिँदै सभापति पदबाट राजीनामा दिएका छन्। उनले उपसभापति विश्वप्रकाश शर्मा लाई राजीनामा बुझाएको बताइए पनि पार्टीले औपचारिक पुष्टि गरेको छैन। राजीनामाबारे चैत ६ मा बस्ने केन्द्रीय कार्यसमिति बैठकमा छलफल हुने जनाइएको छ। राजीनामा स्वीकृत गर्ने वा नगर्ने निर्णय भने बैठकले गर्नेछ। निर्वाचनमा कमजोर प्रदर्शनपछि पार्टीभित्र…

Read More

‘यो हारको जिम्मेवार तपाईं हुनुहुन्थेन गगन दाइ’

काठमाडौँ। नेपाली कांग्रेसका नेता सचिन तिमिल्सिनाले पार्टी सभापति गगन थापा चुनावी हारको जिम्मेवार नरहेको बताएका छन्। उनले पार्टीको पछिल्लो दशकको सञ्चालन पद्धति, जनतासँग पूर्ण रूपमा विच्छेद भएको सम्बन्ध, मनपरी गठबन्धन, भ्रष्टाचारका आरोप र मूल्यहीन राजनीति जिम्मेवार रहेको भन्दै यस्तो बताएका हुन्। ‘यो हारको जिम्मेवार तपाईं हुनुहुन्थेन दाइ, हाम्रो पार्टीको पछिल्लो दशकको सञ्चालन पद्धति थियो, जनतासँग पूर्ण…

Read More

जुनसुकै देशमा निर्वाचन बाहेक अन्य विकल्प नै छैन् : आयुक्त भण्डारी

काठमाडौं । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन गर्न बाहेक अरू विकल्प नभएको बताएका छन् । समानुपातिकतर्फ निर्वाचित सांसदलाई प्रमाणपत्र प्रदान कार्यक्रम पछि बोल्दै आयुक्त भण्डारीले भड्किएका मुलुकलाई अनुशासन र लयमा समेट्न निर्वाचन गर्ने बाहेक अरू विकल्प नभएको हुन् । उनले भने, ‘निर्वाचन बाहेक अरू विकल्प नभएकाले भड्किएका मुलुकले अनुशासन र लयलाई एउटा लयभित्र…

Read More

आफूहरुलाई प्रभावकारी र परिणामुखी बनाउन हामी तयार छौं : सांसद विश्वकर्मा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रिमा विश्वकर्माले अघिल्ला राजनीतिक दलहरूले समानुपातिक प्रणालीको अभ्यास गर्दा समग्र राजनीतिलाई नै वितृष्णा र पेसामुखी बनाएको टिप्पणी गरेकी छन् । बिहीबार निर्वाचन आयोगले प्रदान गरेको समानुपातिक सांसदहरुलाई प्रमाणपत्र ग्रहणपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले अहिलेको आवश्यकता राजनीतिक अभ्यासलाई सुसंस्कृत बनाउने भएको उल्लेख गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा) यस दिशामा अघि बढिरहेको…

Read More

काठमाडौं महानगर र स्वास्थ्य संस्थाहरुबीच सहकार्य सम्झौता

काठमाडौं । काठमाडौं महानगरपालिका र थापाथली परोपकार तथा प्रस्तुती गृह, नेपाल आँखा अस्पताल र नेपाल रेडक्रस सोसाइटीबीच सम्झौता भएको छ । स्वास्थ्य तथा सामुदायिक सहयोग सम्बन्धी काम गर्न बिहीबार सम्झौता भएको हो । उक्त सम्झौतापछि काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले स्वास्थ्यजन्य फोहर व्यवस्थापनका लागि विभिन्न हेल्प सेन्टरहरूसँग सहकार्य गरेको बताइन् । ‘हामीलाई काम गर्नका…

Read More

कुमारी घरको छानो तत्काल जीर्णोद्धार गरिसक्न डंगोलको निर्देशन

काठमाडौं । काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले यस वर्षको बर्खा याम सुरु हुनुअघि कुमारी वहाल (कुमारी घर) को छानो जीर्णाेद्धार गरिसक्न निर्देशन दिएकी छन् । विहीबार छानो जीर्णोद्धार कार्यको अनुगमन गर्र्दै उनले कुमारी घरसँग सम्बन्धित धार्मिक, सांस्कृतिक तथा सामाजिक पक्षमा असर नहुनेगरी समयमा काम सक्न निर्माण पक्षलाई निर्देशन दिएकी हुन् । बोलपत्रमार्फत छानिएको निर्माण…

Read More

मतपत्रको केमिकल जाँच गरौं: एमाले नेता तामाङ

काठमाडौँ। नेकपा (एमाले)का नेता शेरबहादुर तामाङले प्रतिनिधि सभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई प्राप्त भएको मतको विश्लेषण गर्नुपर्ने माग गरेका छन्। रिपोटर्स क्लब नेपालले गरेको साक्षातकार कार्यक्रममा उनले रास्वपाले अभुतपूर्व मत ल्याएको देखिएपनि यसको कारण भने खोज्न बाँकी रहेको बताए। ‘रास्वपाले राम्रो जनमत प्राप्त गरेको छ। दुई तिहाईको सफलता प्राप्त गरेको छ। जनताले पनि…

Read More