खल्तीबाट रु. ५० मा जित्नुहोस् रु. १ लाख ३५ हजारबराबरको ‘वान प्लस १० प्रो’
खल्ती डिजिटल वालेटले मात्र रु. ५० मा रु. १ लाख ३५ हजारबराबरको ‘वान प्लस १० प्रो’ जित्ने अफर फेरि पनि ल्याएको छ। यसका सथै हरेक दिन एकजना भाग्यशाली प्रयोगकर्ताले १ लाख खल्ती पोइन्ट्स जित्ने मौका पनि पाउनेछन्। प्रयोगकर्ताले यस अफरमा सहभागी हुनका लागि खल्ती एपको ‘फिचर्ड सर्भिसेस’मा गएर ‘खल्तीमा वान प्लस १० प्रो’ आइकनबाट रु….



