दशैं लगत्तै सानिमा बैंकले ब्याजदर घटायो

काठमाडौं । दशैं बिदा लगत्तै सानिमा बैंकले ब्याजदर घटाएको छ । आइतबार बैंकले नयाँ ब्याजदर सार्वजनिक गर्दै घटेको जानकारी दिएको हो । बैंकले सार्वजनिक गरेको नयाँ व्याजदर अनुसार मुद्दति निक्षेपमा अधिकतम ८ दशमलव ५१ प्रतिशत तोकिएको छ । यस अघि बैंकले मुद्दति निक्षेपमा ९।५१ प्रतिशत तोकेको थियो । मुद्दति निक्षेपमा ब्याजदर घटेसँगै ऋणको समेत ब्याजदर…

Read More

दसैंमा पनि खुल्ने यी हुन् बैंकहरू, कुनको शाखा कति बेला खुल्छ ?

बैंकहरुले दसैंमा पनि सेवाग्राहीलाई सेवा–सुविधा दिने भएका छन् । बैंकहरुले निश्चित स्थानका शाखाहरूमा समयसीमा तोकेर बैंकिङ सेवा दिने जनाएका छन् । एनआइसी एशिया बैंक बागमती प्रदेशः बैंक खुल्ने– बिहान ११ देखि दिउँसो २ बजेसम्म सप्तमी बागबजार, भक्तपुर (सूर्यविनायक), ग्वार्को कलंकी, महाराजगंज, नारायणगढ अष्टमी कर्पोरेट शाखा, पेप्सीकोला, सातदोबाटो, बौद्ध सामाखुसी, हेटौंडा नवमी    पुल्चोक, बनेपा, सुकेधारा,…

Read More

लुटेरा समूहले बैंकमा गोली चलाए, सुरक्षागार्ड घाइते

लुटेराको एक समूहले मोरङको धनपालथान गाउँपालिका कर्सियामा बैंक लुट्ने प्रयास स्वरुप गोली चलाएको छ । कार्सिया बजारमा रहेको सिटिजन्स बैंकको शाखा कार्यालयमा भारतीय लुटेरा समूहले गोली चलाएको हो । सोमबार दिउँसो सिटिजन्स बैंकको कर्सिया शाखामा रकम लुट्ने उद्देश्यले छिरेको समूहलाई सुरक्षागार्डले रोक्न खोज्दा गार्डलाई लुटेरा समूहले चलाएको गोली लागेको थियो । उनलाई उपचारका लागि अस्पताल…

Read More

ग्लोबल आईएमई बैंकले गर्यो १३.५० प्रतिशत लाभांश प्रस्ताव

वाणिज्य बैंकहरुमा सबैभन्दा ठूलो ग्लोबल आईएमई बैंकले आफ्ना सेयरधनीहरुलाई गत आर्थिक वर्ष २०७७र७८ को मुनाफाबाट अधिकतम १३.५० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । सोमबार बिहान बसेको बैंकको सञ्चालक समितिको बैठकले हालको चुक्ता पुँजीको १० प्रतिशत बोनस शेयर र ३.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यद्यपि, उक्त लाभांश भने बैंकको साधारणसभाबाट…

Read More

इन्भेष्टमेण्ट बैंकको शाखा बाराको सिम्रौनगढमा

नेपाल इन्भेष्टमेण्ट बैंकले ८८ औं शाखा बाराको सिम्रौनगढ नगरपालिकामा बिस्तार गरेको छ । नयाँ शाखाको उद्घाटन सिम्रौनगढका मेयर बिजयशंकर यादव र प्रबन्धक सुशीलकुमार श्रेष्ठले गरेका हुन् । सिम्रौनगढ शाखाले ग्राहकहरुलाई वित्तीय पहुँच पुर्याउने र वित्तीय साक्षरता लाई फराकिलो पार्ने उद्देश्यले स्थानीय मागलाई पूर्णरुपमा पूरा गर्ने जनाएको छ । बैंकले ८७ शाखा, १३० एटीएमहरू, २० एक्सटेन्सन…

Read More

सानिमा बैंकको तीन नयाँ शाखा विस्तार

सानिमा बैंकले थप तीन नयाँ शाखा विस्तार गरेको छ । बैंकले कपिलवस्तुको जीतपुर, काठमाडौंको मध्येबानेश्वर र भक्तपुरको बोडेमा बैंक कार्यालय स्थापना गरी बैंकिङ सेवा विस्तार गरेको हो । जीतपुर कार्यालयको उद्धघाटन प्रदेश सभा सांसद विष्णु पन्थी, वाणगंगा नगरपालिकाका मेयर पंकज थारु, र बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन कुमार दहालले संयुक्त रुपमा गरेका हुन् । त्यस्तै,…

Read More

बैंक फाइनान्सको मौलाउँदो ठगी धन्दा, अर्थ र सहकारी मन्त्रालय मौन

बैंक फाइनान्स अर्थात जुनैपनि वित्तिय संस्थाहरुले घरजग्गा धितो राखेर ऋण लिएकाहरुलाई आफुखुसी व्याज बढाउने गरेको छन् । ऋणीलाई जानकारी नै नगराई कर्जाको व्याज बुद्धि गर्ने जस्ता काम वित्तीय संस्थाहरुले गरिरहेका छन् । ऋणीलाई किस्ता तिर्न गाह्रो बनाइदिन वित्तिय संस्थाहरुले यस्तो रणनिति अपनाएको हुन् । वित्तिय संस्थाहरुले व्याजदर घटाएर, किस्ता तिर्ने अवधि बढाउनुको सट्टा यस्तो कार्य…

Read More

परिसंघले भन्योः तरलता समस्या समाधान गर्न सरकार र राष्ट्र बैंक चनाखो हुनुपर्यो

बैंक तथा वित्तीय संस्थामा तरलताको दबाब बढ्दै गएको र ब्याजदरमा समेत वृद्धि भइरहेकोमा नेपाल उद्योग परिसंघको ध्यानाकर्षण भएको छ । बैंकहरुमा तरलता र ब्याजदरमा परेको चापप्रति नेपाल सरकार र नेपाल राष्ट्र बैंक चनाखो भइ तत्कालका लागि समस्या टार्न आग्रह गर्दै परिसंघले ध्यानाकर्षण भएको जनाएको हो । हाल बैंक तथा वित्तीय संस्था र उद्योगीहरूसँगको छलफलमा बजारमा…

Read More

नबिल बैंकको दसैं धमाका अफर, १५ सय रुपैयाँसम्म क्यासब्याक

नबिल बैंकले चाडवाड लक्षित ‘नबिल दसैं धमाका अफर’ ल्याएको छ । यस अफरअन्तर्गत नबिल बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकहरुले बिग मार्ट, दराज र किरानामा कार्ड प्रयोग गरेबापत क्यासब्याक पाउन सक्नेछन् । बैंकले ल्याएको अफरबमोजिम ग्राहकहरुले बिग मार्टमा १० प्रतिशत छुट वा अधिकतम ३ सय रुपैयाँसम्म क्यासब्याक पाउनेछन् । यो अफर घटस्थापनाको दिनदेखि…

Read More

माछापुच्छ्रे बैंकको २३ औं बार्षिक साधारण सभा घोषणा

माछापुच्छ्रे बैंकले आगामी कार्तिक २६ गते बैंकको २३औं वार्षिक साधारण सभा गर्ने निर्णय गरेको छ । हिजो नेपाल राष्ट्र बैंकले प्रस्तावित लाभांश स्वीकृत गरे सँगै वैंकको सञ्चालक समितिले वार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो । बैंकले शेयरधनीलाई सञ्चित मुनाफाबाट रु. १ अर्ब २० करोड बोनस शेयर र रु. ६ करोड ३३ लाख नगद लाभांश…

Read More

नेपाल बैंक र टेलिकमबीच सम्झौता, विशेष सुविधासहितको २ खाता संचालनमा

नेपाल बैंक लिमिटेडले बडादशैं, तिहार र छठको अवसर पारेर दुईवटा विशेष सुविधासहितको बचत खाताहरु सञ्चालनमा ल्याएको छ । नेपाल बैंकमा सो खाताहरु खोल्ने ग्राहकलाई विशेष सुविधाका प्याकेजहरु दिने गरी नेपाल बैंक र नेपाल टेलिकमबीच सम्झौता भएको छ । सम्झौतामा टेलिकमका चिफ कमर्सियल अफिसर प्रतिभा बैद्य र बैंकका तर्फबाट चिफ फाईनान्स अफिसर होम बहादुर खड्काले हस्ताक्षर…

Read More

सानिमा बैंकको नयाँ शाखा विराटनगरको कञ्चनबारीमा

सानिमा बैंकले विराटनगरको कञ्चनबारीमा नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन वरिष्ठ कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) ले संयुक्त रुपमा गरे । उद्घाटन समारोहमा मह जोडीले विराटनगरको कञ्चनबारीमा सानिमा बैंकको शाखा संचालनमा आएसँगै उक्त क्षेत्रका बासिन्दालाई सहज बैंकिङ्ग सेवा मिल्ने बताउँदै बैंकको सफलताको शुभकामना व्यक्त गरे । त्यस्तै,…

Read More

प्रभु मनि ट्रान्सफरको फेस्टिभ अफरः प्रभुले दिन्छ प्रत्येक दिन १ जनालाई ७ हजार

चाडपर्व नजिकिए संगै प्रभु मनि ट्रान्सफरले ग्राहकका लागि बम्पर फेस्टिभ अफर ल्याएको छ । यो सिमित समयावधिको मात्र प्रभु मनि ट्रान्सफरले फेस्टिभ अफर सार्वजनिक गरेको हो । प्रभु मनि ट्रान्सफरले दसैँ, तिहार र छठको अवसरमा ‘प्रभु छ साथमा, नगद उपहार हातमा’ योजना सार्वजनिक गरेको छ । यो योजना अन्तर्गत हरेक दिन १ जना व्यक्तिले ७…

Read More

नबिलको नयाँ योजनाः दशैंका निक्षेपकर्तालाई ९.२६% ब्याज

नबिल बैंकले दशैं छेको पारेर नयाँ योजना ल्याएको छ । बैंकले दशैं लक्षित योजना भन्दै निक्षेपकर्तालाई ९.२६ प्रतिशत ब्याज दिने घोषणा गरेको छ । बैंकले एक विज्ञप्ति जारी गर्दै असोज १ गतेबाट लागू हुने गरी नयाँ दरमा ब्याज उपलब्ध गराउने जनाएको छ । १ बर्षभन्दा माथिको निक्षेप राख्नेले यो ब्याज पाउने छन् । बैंकले बचतमा…

Read More

निषेधाज्ञा खुलेपछि बैंकको ऋण लगानी बढ्यो

५ असोज, काठमाडौं । निषेधाज्ञा खुला भएसँगै बैंक तथा वित्तीय संस्थाहरुको कर्जा लगानी पनि बढेको छ । पछिल्लो एक सातामा मात्रै २७ वाणिज्य बैंकहरुले ९ अर्ब रुपैयाँभन्दा धेरै कर्जा लगानी गरेका छन् । संघले दिएको जानकारीअनुसार हालसम्म वाणिज्य बैंकहरुको २९ खर्ब १३ अर्ब रुपैयाँ ऋण लगानीमा रहेको छ । भदौ २६ सम्म यी बैंकहरुको ऋण…

Read More

नेपालीले विदेशबाट डिजिटल वालेटमार्फत रेमिट्यान्स पठाउन सक्ने

५ असोज, काठमाडौं । अब विदेशमा काम गर्ने श्रमिकहरुले डिजिटल पेमेन्टमार्फत रेमिट्यान्स पठाउन सक्ने भएका छन् । नेपाल राष्ट्र बैंकले रेमिट्यान्स कम्पनीहरुलाई नेपाली कार्यरत रहेका देशमा सञ्चालनमा रहेका डिजिटल पमेन्ट गर्ने संस्था (डिजिटल वालेट सञ्चालक) सँग आवद्ध भई यस्तो सेवा सुरु गर्न निर्देशन दिएको हो । राष्ट्र बैंकको यो निर्देशनसँगै अब विदेशमा रहेका नेपालीहरुले डिजिटल…

Read More

प्रधानमन्त्री अनुदार भइरहने, हामीले थपडी बजाइदिनुपर्ने

२८ साउन, काठमाडौं । धादिङका ३२ वर्षका एक पुरुषको मंगलबार काठमाडौंको ह्याम्स अस्पतालमा मृत्यु भयो । नीलकण्ठ नगरपालिका –१४ धुवाँकोटका उनको मृत्यु भएको भोलिपल्ट बुधबार मात्र कोरोना संक्रमण पुष्टि भयो । संक्रमितको बुधबार नै अन्त्येष्टि गर्ने खबर पाएपछि हामी पशुपति आर्यघाटको विद्युतीय शवदाह गृहमा पुग्यौं । दिउँसो चार बजेसम्म शवदाह गृह क्षेत्र सुनसान थियो ।…

Read More

एप्पल सिइओ बल्ल बने डलर अर्बपति, किन छ कम सम्पत्ति ?

काठमाडौं । विश्वकै सबैभन्दा मूल्यवान कम्पनी बन्न सफल एप्पलका सिइओ टिम कुक पहिलो पटक डलर अर्बपति बन्न सफल भएका छन् । एप्पल कम्पनीको शेयर मूल्यमा भएको बढोत्तरीसँगै कुकको सम्पत्ति १ अर्ब डलर नाघेपछि उनी विश्वका अर्बपतिहरुको सूचिमा अटाउन सफल भएका हुन् । एप्पल कम्पनीमा उनको झण्डै साढे ८ लाख कित्ता शेयर छ भने गत वर्ष…

Read More