प्रभु मनि ट्रान्सफरको फेस्टिभ अफरः प्रभुले दिन्छ प्रत्येक दिन १ जनालाई ७ हजार

चाडपर्व नजिकिए संगै प्रभु मनि ट्रान्सफरले ग्राहकका लागि बम्पर फेस्टिभ अफर ल्याएको छ ।

यो सिमित समयावधिको मात्र प्रभु मनि ट्रान्सफरले फेस्टिभ अफर सार्वजनिक गरेको हो । प्रभु मनि ट्रान्सफरले दसैँ, तिहार र छठको अवसरमा ‘प्रभु छ साथमा, नगद उपहार हातमा’ योजना सार्वजनिक गरेको छ ।

यो योजना अन्तर्गत हरेक दिन १ जना व्यक्तिले ७ हजारका दरले रकम जित्न सक्ने पनि मनि ट्रान्सफरले बताएको छ । यो योजना असोज १४ (सेप्टेम्बर ३०) देखि कात्र्तिक २४ (नोभेम्बर १० ) सम्म संचालन हुने प्रभु मनि ट्रान्सफरले जनाएको छ ।

प्रकाशित : ८ आश्विन २०७८, शुक्रबार

Leave a Reply

Your email address will not be published. Required fields are marked *