नेपाल लाइफद्वारा ‘छुट्ला है छुट’ योजना सार्वजनिक

काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ‘छुट्ला है, छुट’ योजना सार्वजनिक गरेको छ । यो योजना अन्तर्गत यस कम्पनीका बीमितहरुले भुक्तानी गर्नुपर्ने नविकरण बीमाशुल्क भुक्तानी नगरि १८० दिन भन्दा माथि व्यतित भएका बीमालेखहरुमा २०८१ फागुन १५ देखि २०८२ जेठ १३ गते सम्म नविकरण बीमाशुल्क भुक्तानी गरी सुचारु गरेमा बीमालेख…

Read More

नेशनल लाईफ इन्स्यारेन्सको ३८औं बार्षिकोत्सव सम्पन्न

काठमाडौं । नेशनल लाइफ इन्स्यारेन्स कम्पनीले आफ्नो ३८ औं बार्षिकोत्सव समारोह सप्ताहव्यापी रुपमा विभिन्न कार्यक्रम गरी भव्य रुपमा सम्पन्न गरेको छ । कम्पनीको ३८ औं बार्षिकोत्सवको अवसरमा कम्पनीमा आवद्ध बीमित, अभिकर्ता एवं कर्मचारी वर्गहरु र शुभेच्छुकहरु प्रति प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले हार्दिक आभार व्यक्त गर्दै यस शुभ अवसरमा कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत मातृ…

Read More

आज अन्तिम दिन नेपाल माइक्रो इन्स्योरेन्सको आईपिओमा कति पर्‍यो आवेदन?

काठमाडाैं। नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओमा आज अन्तिम दिन १९ लाख ९७७ जनाले २ करोड ४४ लाख ८३ हजार २२० कित्ता खरिदको लागि आवेदन दिएका छन्। जुन १३.२७ गुणा बढी हो। मागभन्दा बढी आवेदन परेकै कारण यो आइपीओ पनि गोलाप्रथाबाट बाँडफाँट हुनेछ। जसमा भाग्यमानी १ लाख ८४ हजार ५०० आवेदकले १० कित्ताका दरले शेयर पाउनेछन्। कम्पनीले…

Read More

सानिमा रिलायन्स लाइफले डाक्यो साधारण सभा, लाभांश प्रस्ताव मुख्य एजेन्डा

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्सुरेन्सले चैत ८ गते वार्षिक साधारण सभा गर्ने भएको छ । सभा अनमोल बेंक्वेट, शंखमुल काठमाडौंमा विहान ११ बजे सुरु हुनेछ । कम्पनीले सभामा गत आर्थिक वर्ष २०८०–८१ को नाफाबाट सेयरधनीलाई १.२४८९ प्रतिशत बोनस सेयर र ८ प्रतिशत नगद वितरण गर्ने प्रस्ताव पेश गर्नेछ । यस्तै, कम्पनीको वार्षिक प्रतिवेदन, नाफा…

Read More

हिमालयन एभरेष्ट इन्सुरेन्सको साधारण सभा फागुन २७ गते: यी हुन् मुख्य एजेन्डा

काठमाडौं । हिमालयन एभरेष्ट इन्सुरेन्स लिमिटेडले  वार्षिक साधारण सभा फागुन २७ गतेका लागि बोलाएको छ । सभा बानेश्वर अनमोल ब्यांकेट शंखमुल काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । साधारण सभामा गत वर्षको नाफाबाट ८.७५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पेश हुनेछ ।  सभामा आर्थिक वर्ष २०८०–८१ को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह…

Read More

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले डाक्यो वार्षिक साधारणसभा

काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले आफ्नो दोस्रो वार्षिक साधारणसभा आह्वान गरेको छ। कम्पनीको सञ्चालक समितिको बैठकले आगामी चैत ११ गते विराटनगरको होटल एयरपोर्टमा बिहान ११ बजेबाट साधारणसभा सञ्चालन गर्ने निर्णय गरेको हो। सभाले नियमनकारी निकायबाट कम्पनीको अधिकृत पुँजी, जारी पुँजी र चुक्ता पुँजी वृद्धि गर्ने निर्देशन आएमा सोसम्बन्धमा कार्य गर्न सञ्चालक समितिलाई नै अख्तियारी…

Read More

एलआइसी नेपालले लिलामीमा नपरेको सेयरको पैसा फागुन १९ गतेदेखि फिर्ता गर्ने

काठमाडाैं। लाइफ इन्सुरेन्स कर्पाेरेसन (एलआइसी) नेपालले लिलामी बाँडफाँटमा नपरेको सेयरको पैसा फागुन १९ गतेदेखि फिर्ता दिने भएको छ। यो रकम आवेदकले लिलामी आवेदन फारममा उल्लेख गरेको बैंक खातामा क्लियरिङ हाउसको कनेक्ट आईपीएसमार्फत फिर्ता प्राप्त हुनेछ। यदि आवेदकको खातामा रकम जम्मा नभएमा, बिक्री प्रबन्धक एसबीआई मर्चेन्ट बैंकिङको कार्यालय, लेखनाथमार्ग, ठमेल, काठमाडौंमा सम्पर्क गर्न कम्पनीले आग्रह गरेको…

Read More

नेपाल लाइफद्वारा ‘छुट्ला है छुट’ योजना सार्वजनिक

काठमाडाैँ ।  नेपाल लाइफ इन्स्योरेन्स  बिमा कम्पनीले ‘छुट्ला है, छुट’ योजना सार्वजनिक गरेको छ। यस योजना अन्तर्गत यस कम्पनीका बीमितले भुक्तानी गर्नुपर्ने नवीकरण बिमाशुल्क भुक्तानी नगरि १८० दिनभन्दा माथि व्यतित भएका बिमालेखमा  फागुन १५ देखि ०८२ जेठ १३ गतेसम्म नवीकरण बिमाशुल्क भुक्तानी गरी सुचारु गरेमा बिमालेख नवीकरण गर्दा लाग्ने विलम्ब शुल्कमा ५० प्रतिशत छुट प्रदान…

Read More

सिटिजन लाइफद्वारा साधारण सभा आह्वान, बुक क्लोज कहिले ?

काठमाडौँ। सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले १८ औं वार्षिक साधारण सभाको मिति तय गरेको छ । फागुन १६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आगामी चैत १५ गते काठमाण्डौको नक्सालमा रहेको आम्रपाली ब्याङक्वेटमा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो । सभामा कम्पनीको सञ्चालक समितिद्वारा गत आवका लागि प्रस्तावित २६.९८ प्रतिशत बोनस सेयर…

Read More

सिटिजन लाइफले बोलायो साधारणसभा

काठमाडौं । सिटिजन लाइफ इन्स्यारेन्सले आगामी चैत १५ गते वार्षिक साधारणसभा गर्ने भएको छ । सभा आम्रपाली ब्यांकेट, भाटभटेनी, नक्साल, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । सभामा कम्पनीले २६.९८ प्रतिशत बोनस सेयर र १.४२ प्रतिशत नगद लाभांश (कर तिर्न) वितरण गर्ने प्रस्ताव पेश गर्नेछ । यस्तै, सभा प्रयोजनका लागि फागुन २८ गते बुक क्लोज…

Read More

बिमा प्राधिकरणका अध्यक्ष सिलवालले पाए सफाइ, के हुन्छ नवनियुक्त अध्यक्ष ओझाको पद?

काठमाडौँ। बिमा प्राधिकरणका अध्यक्ष रहेका सूर्य सिलवालले भ्रष्टाचार मुद्दामा सफाइ पाएका छन्। विशेष अदालतका सदस्यहरू रामवहादुर थापा, मुरारी श्रेष्ठ र तेजनारायण सिंहको संयुक्त इजलासले उनमाथिको आरोप पुष्टि नहुने ठहर गर्दै सफाइ दिएको हो । सिलवालमाथि मुद्दा चलिरहेकै बेला सरकारले गत सातामात्र बीमा प्राधिकरणको अध्यक्षमा सरद ओझालाई नियुक्त गरेको छ । सिलवालले सफाइ पाएसँगै उनी पुनर्वहाली…

Read More

सानिमा रिलायन्स लाइफको १५ लाख ६३ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौ। सानिमा रिलायन्स लाइफ इन्सुरेन्स लिमिटेडले संस्थापक सेयरधनीहरुको नाममा रहेको १५ लाख ६३ हजार ४८५ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । इच्छुक संस्थापक सेयरधनीले आज (फागुन १९ गते) बाट ३५ दिन भित्र कम्पनीको केन्द्रीय कार्यालय, नक्साल काठमाडौंमा के कति सेयर खरिद गर्ने सोको व्यहोरा खुलाइ आवेदन दिनु पर्नेछ । सेयर भाउ भने बिक्रेताले तोके…

Read More

सानिमा रिलायन्स लाइफ इन्सुरेन्सको १५ लाख ६३ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले सेयरधनीहरुको नाममा रहेको १५ लाख ६३ हजार ४८५ कित्ता सेयर बिक्रीमा ल्याएको छ । उक्त सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आज (फागुन १९ गते) बाट ३५ दिन भित्र कम्पनीको केन्द्रीय कार्यालय, नक्साल काठमाडौंमा के कति सेयर खरिद गर्ने सोको व्यहोरा खुलाइ…

Read More

ओरिएण्टल इन्स्योरेन्सद्वारा सेल्फ हेल्प ग्रुप फर सेरेब्रल पल्सीलाई आर्थिक सहयोग

काठमाडौं । दि ओरिएण्टल इन्स्योरेन्स कम्पनी लिमिटेडद्वारा सामाजिक उत्तरदायित्व अर्न्तगत नगद रु १० लाख रुपैयाको आर्थिक सहयोग प्रदान गरेको छ । मष्तिस्कघातका कारण सामान्य जीबन यापन गर्न असमर्थ बालबच्चाहरुको संरक्षण तथा शिक्षा दिक्षाको विशेष ब्यबस्था गरी पिडित बच्चाहरुको उद्धार कार्य गरिरहको सामाजिक संस्था self help group for cerebral palsy nepal, ललितपुरलाई पिडित बालबच्चाहरुको शारिरिक अभ्यास…

Read More

अपुग कागजात पेश गरी दाबी रकम लिन शिखर इन्स्योरेन्सको आग्रह

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले गत मंसिर १६ देखि फागुन १५ गतेसम्म परेको दाबी निवेदनमा अपुग कागजात पेश गरी दाबी रकम बुझीलिन बीमितलाई आग्रह गरेको छ। कम्पनीले उक्त अवधिमा परेको विभिन्न दाबीहरूमा कि कागजात नपुगेर कि बीमित वा बीमितका प्रतिनिधि सम्पर्कमा नआएर भुक्तानी दिन नसकिएको जनाएको छ। कम्पनीले  बीमितहरूलाई आगामी ३५ दिनभित्र अपुग कागजात…

Read More

आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको ८० हजार कित्ता सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्सुरेन्स कम्पनीले आजदेखि ८० हजार कित्ता संस्थापक सेयर लिलामीमार्फत बिक्री खुला गरेको छ। संस्थापक सेयरधनीका साथै अन्य व्यक्ति र संस्थाले पनि यस लिलामीमा बोलपत्र पेश गर्न सक्नेछन्। सेयरको प्रतिकित्ता मूल्य न्यूनतम २११ रुपैयाँ तोकिएको छ। लगानीकर्ताले सोही मूल्यलाई आधार मानेर लिलामीमा सहभागी हुन सक्नेछन्। आवेदन दिने अन्तिम मिति फागुन २७ गतेसम्म…

Read More

बोनस शेयर बापतको कर तिर्न सानिमा रिलायन्सको आग्रह

काठमाडौं । सानिमा रिलयान्स लाइफ इन्स्योरेन्स लिमिटेडले गत असोज २३ गतेको साधारणसभाले पारित गरेको बोनस शेयर बापतको कर तिर्न शेयरधनीहरूलाई आग्रह गरेको छ। सभाले चुक्ता पूँजीको आधारमा १८ दशमलव ३८११ प्रतिशत बोनस शेयर वितरणको प्रस्ताव पारित गरेको थियो। यसका लागि कम्पनीले बोनस शेयरको ५ प्रतिशत कर बापतको रकम तिर्न आग्रह गरेको हो। कम्पनीले  कर तिरेको…

Read More

नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओ बिहीबार बाँडफाँट हुने

काठमाडौं । नेपाल माइक्रो इन्सुरेन्सको आईपीओ बिहीबार (फागुन २२ गते) बाँडफाँट हुने तय भएको छ । बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटलका अनुसार बिहीबार बिहान ८.३० बजे आफ्नै कार्यालय लाजिम्पाट काठमाडौंमा आईपीओ बाँडफाँट गर्ने तयारी गरिएको छ । नेपाल माइक्रोको आईपीओमा मागभन्दा १३.२७ गुणा बढी आवेदन परेको छ । यसर्थ गोलाप्रथाबाट आईपीओ बाँडफाँट हुनेछ । यसमा…

Read More

आजबाट क्रेस्ट माइक्रो लाइफले आईपीओ बिक्री खुल्ला

काठमाडाैं। क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले आज फागुन २२ गतेदेखि प्राथमिक सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ। कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात दोस्रो चरणमा १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता आईपीओ सर्वसाधारणका लागि विक्री खुला गरेको हो। कम्पनीले आफ्नो जारी पूँजी ७५ करोड रुपैयाँको ३० प्रतिशतले…

Read More

पहिलो दिन कतिले दिए क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको आईपीओमा आवेदन ?

काठमाडौं। क्रेष्ट माइक्रो लाइफ इन्सुरेन्सको आईपीओमा ५८ करोड ५८ लाख ६१ हजार रुपैयाँ बरबरको आवेदन परेको छ । सीडीएसका अनुसार आज (फागुन २२ गते) साँझ ५ः०७ बजेसम्ममा ६ लाख ६५ हजार ४८८ जनाले ५८ लाख ५८ हजार ६१० कित्ताका लागि आवेदन दिएका छन्। यो आवेदन मागभन्दा ३.१८ गुणा बढी हो । क्रेष्ट माइक्रोले सर्वसाधारणका लागि…

Read More