विन नेपाल लघुवित्तले माग्यो कर्मचारी, कसरी दिने आवेदन ?
काठमाडाैं। विन नेपाल लघुवित्त वित्तीय संस्थाले विभिन्न पदमा कर्मचारी माग गरेको छ। कम्पनीले कर्जा विभागका कनिष्ठ अधिकृत, सुपरभाईजर, सूचना प्रविधि विभागका सुपरभाईजर, शाखा प्रबन्धक, सहायक, कनिष्ठ सहायक र कनिष्ठ सहायक प्रशिक्षार्थीका लागि कर्मचारी मागेको हो। योग्यता पुगेका इच्छुक उम्मेदवारहरूले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति (फागुन २२ गते) देखि १५ दिन भित्र कम्पनीको…



