विन नेपाल लघुवित्तको एफपीओ आइतबार बाँडफाँट हुने

काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्थाको थप सार्वजनिक निष्कासन (एफपीओ) आउँदो आइतबार बाँडफाँट गरिने भएको छ । धितोपत्र बिक्री प्रबन्ध नेपाल एसबीआई मर्चेन्ट बैंकिङको कार्यालयमा विन नेपाल लघुवित्तको एफपीओ बाँडफाँट हुनेछ । एफपीओ बाँडफाँट कार्यक्रममा बिहान ८ बजे राखिएको नेपाल एसबीआई मर्चेन्टले जनाएकाे छ । विन नेपाल लघुवित्तले गत चैत २१ गतेदेखि चैत २६…

Read More

गुराँस लघुवित्तको नाफा २० प्रतिशत बढ्यो

काठमाडाैं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । विवरण अनुसार चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा लघुवित्तले २ करोड ७१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २०.६२ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा…

Read More

विन नेपाल लघुवित्तको एफपीओ बाँडफाँट

काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्थाको एफपीओ आइतबार बाँडफाँट भएको छ । लघुवित्तले गत चैत २१ गतेदेखि २६ गतेसम्म निष्काशन तथा बिक्री खुला गरेको एफपीओ आज बाँडफाँट गरेको हो। लघुवित्तले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ५१ लाख २९ हजार २५० रुपयाँबराबरको ५१ हजार २९२.५० कित्ता एफपीओ निष्काशन गरेको थियो। सो निष्काशनमा कुल १९ लाख…

Read More

दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत २ वटा कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । आज स्वरोजगार र स्वाभिमान लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको हो । यी कम्पनीहरुले लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि वैशाख ११ गते बुक क्लोज गदैछन् । स्वरोजगार लघुवित्तले गत आवका लागि १३.५० प्रतिशत बोनस…

Read More

स्वरोजगार र स्वाभिमान लघुवित्तको बोनस सेयरमा मूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा स्वरोजगार र स्वाभिमान लघुवित्तको बोनस सेयरमा मूल्य समायोजन भएको छ । बुधबारको अन्तिम कारोबार मूल्यलाई आधार मानेर यी २ कम्पनीको मूल्य समायोजन गरिएको हो । जसमा स्वरोजगार लघुवित्तको १३.५० प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको हो । समायोजन पश्चात मूल्यमा ९६०.२४ रुपैयाँ कायम भएको छ ।

Read More

नेरुडे मिर्मिरे लघुवित्तको साढे ३ लाख कित्ता शेयर बिक्रीमा

काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाको साढे ३ लाख बढी कित्ता शेयर बिक्रीमा राखिएको छ। संस्थाको संस्थापक समूहको ३ लाख ५६ हजार ७०८ कित्ता शेयर बिक्रीमा राखिएको हो। यो शेयरमा अन्य व्यक्ति तथा संस्थाले खरिदका लागि निवेदन पेस गर्न सक्नेछन्। यसअघि संस्थाका संस्थापक शेयरधनीहरुलाई ३५ दिने सूचना निकालेर शेयर बिक्रीमा राखिएकोमा खरिद आवेदन नपरेपछि…

Read More

नेरुडे मिर्मिरे लघुवित्तको नाफा ७० प्रतिशतले घट्यो, प्रतिसेयर आम्दानी कति?

काठमाडाैं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफामा गिरावट आएको छ । संस्थाले चालु आवको तेस्रो त्रैमाससम्म ५ करोड ७९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ७०.८० प्रतिशतले कम हो । अघिल्लो आवको सोही अवधिसम्म भने संस्थाले १९ करोड ८३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।…

Read More

मातृभूमि लघुवित्तले एफपीओ जारी गर्न धितोपत्र बोर्डसँग माग्यो अनुमति

काठमाडौं । मातृभूमि लघुवित्त वित्तीय संस्थाले एफपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ । यस लघुवित्तले प्रतिकित्ता १०० रुपैयाँका दरले ११ लाख ४९ हजार ९८२.५९८ कित्ता सेयर बिक्री गर्न अनुमति मागेको हो । यसमा बिक्री प्रबन्धकको काम मुक्तिनाथा क्यापिटलले गर्नेछ । साविक किसान र जाल्पा सामुदायिक लघुवित्त मर्ज भएर मातृभूमि लघुवित्तको नामबाट कारोबार…

Read More

गणपति लघुवित्तको नाफामा उल्लेख्य सुधार

काठमाडाैं । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्म २ करोड ३३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा १७१.७१ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिसम्म संस्थाले ८५ लाख ७९ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो । संस्थाको खुद ब्याज आम्दानी ५४.१८ प्रतिशतले…

Read More

नेप्सेमा दुई कम्पनीको बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सोमबार आरएसडीसी लघुवित्त र नेपाल हाइड्रो डेभलपर्सको बोनस सेयर सूचीकृत भएको छ । सोमबार आरएसडीसी लघुवित्तको ९.५० प्रतिशतले हुन आउने कुल ८ लाख ९७ हजार १३३.५२ कित्ता र नेपाल हाइड्रो डेभलपर्सको ८ प्रतिशतले हुन आउने कुल २ लाख ८७ हजार ५५३.०८ कित्ता बोनस सेयर सूचीकृत भएको हो। नेप्सेमा…

Read More

इन्फिनिटी लघुवित्तको नाफा ९८.७४ प्रतिशतले घट्यो, खराब कर्जा १४ प्रतिशतमाथि

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। जस अनुसार  ६ लाख ६१ हजार रुपैयाँ  खुद नाफा कमाएको छ। गत वर्षको यसै अवधिसम्म करीब ५ करोड २६ लाख लाख रुपैयाँ खुद नाफा गरेको कम्पनीको यस वर्ष ९८.७४ प्रतिशतले खुद नाफा घटेको हो। यस वर्ष कम्पनीको खराब…

Read More

कालिका लघुवित्तको नाफासँगै प्रतिशेयर आम्दानी पनि बढ्यो

काठमाडौं ।  चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कालिका लघुवित्तको खुद नाफा बढेको छ । त्यस्तै यस अवधिमा कम्पनीको नाफासँगै प्रतिसेयर आम्दानी पनि बढेको छ । यसअवधिमा खुद नाफा १११.६७ प्रतिशतले बढेर ६ करोड ८० लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ३ करोड २१ लाख २६ हजार रुपैयाँ नाफा कमाएको थियो । समिक्षा…

Read More

मानुषी लघुवित्त ९३ लाख नाफामा, प्रतिसेयर आम्दानी कति?

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ९३ लाख ३१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्षको यसैअवधिमा भने कम्पनी ७२ लाख रुपैयाँ नोक्सानमा रहेको थियो । संस्थाको खुद ब्याज आम्दानी ३५.७१ प्रतिशत बढेर ७ करोड ७ लाख रुपैयाँ पुगेको छ । सञ्चालन नाफा १ करोड ३३…

Read More

महुली लघुवित्तको आम्दानी र नाफा दुवै बढ्यो

काठमाडाैं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफा र ब्याज आम्दानी दुवै बढेको छ । संस्थाले चालु आवको तेस्रो त्रैमाससम्म ४ करोड ५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको तेस्रो त्रैमासको तुलनामा २५.६३ प्रतिशतले बढी हो । अघिल्लो आवमा संस्थाले ३ करोड २२ लाख रुपैयाँबराबरको खुद नाफा कमाएको थियो…

Read More

सूर्योदय वोमी लघुवित्तको नाफामा वृद्धि

काठमाडाैं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा वृद्धि भएको छ । संस्थाले सार्वजनिक गरेको चालु आवको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार संस्थाले ७ करोड ८९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको सोहि अवधिको तुलनामा २४३.०६ प्रतिशतले बढी हो । अघिल्लो आवको सोहि अवधिमा संस्थाले २ करोड २९…

Read More

नेप्सेमा थपियो दुई कम्पनीको बोनस सेयर

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा नेपाल लाइफ इन्स्योरेन्स र आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको छ। जसमा नेपाल लाइफको ८२ लाख ७ हजार ९६६.५५ कित्ता र आत्मनिर्भर लघुवित्तको ९७ हजार ७१४.८१ कित्ता बोनस सेयर रहेको छ। यी दुवैले अघिल्लो वर्ष सेयरधनीहरुलाई वितरण गरेको बोनस सेयर सूचीकृत भएको हो। जसअनुसार अघिल्लो वर्ष नेपाल…

Read More

एनआईसी एशिया लघुवित्तद्वारा विभिन्न शाखामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडाैं । एनआईसी एशिया लघुवित्तले विभिन्न शाखामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले बैशाख २६ र २७ गते गण्डकी, लुम्बिनी र कर्णाली ३ वटै प्रदेशका बिभिन्न शाखाहरुमा वित्तीय साक्षरता कार्यक्रम, आधारभुत बाख्रापालन र सुन्तला खेती तालिम को आयोजना गरेको हो । तीनवटै प्रदेश शाखाहरु पाऊदुर ५१ जना, सिरानचौर ३८ जना, अमरापुरी ४५ जना,…

Read More

विजय लघुवित्तको नाफा १३५.३९ प्रतिशत बढ्यो

काठमाडौं । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । कम्पनीले चालु आवको चैत मसान्तसम्म ७ करोड ८० लाख रुपैयाँ खुद नाफा गरेको छ । यो गत वर्षको यसैअवधिको तुलनामा १३५.३९ प्रतिशतले धेरै हो । यसअवधिमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढ्दा नाफामा सुधार…

Read More

स्वावलम्बन लघुवित्तको ८४ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं। स्वावलम्बन लघुवित्तले संस्थापक सेयरधनीको नाममा रहेको ८४ हजार ६५ कित्ता संस्थापक सेयर बिक्री खुला गरेको छ । यसमा कम्पनीका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । कम्पनीले प्रतिकित्ता सेयरको न्यूनतम मूल्य ४२५ रुपैयाँ तोकेको छ । सेयर खरिद गर्न इच्छुक संस्थापकले आज बिहीबार (जेठ १ गते) बाट ३५ दिन भित्र कम्पनीको केन्द्रीय कार्यालय…

Read More

सेन्ट्रल फाइनान्सको वार्षिक साधारण सभा आज, यस्ता छन् एजेन्डा

काठमाडौं । सेन्ट्रल फाइनान्सको वर्षिक साधारण सभा आज जेठ ४ गते आइतबार बस्दैछ । सभा, सेन्ट्रलको केन्द्रीय कार्यालय, कुपण्डोल ललितपुरमा बिहान १० बजे सुरु हुनेछ । कम्पनीले यो वर्ष लाभांश प्रस्ताव नगरी एजीएम बोलाएको हो । यसकारण, यो पटक सेयरधनीको हाल खाली हुनेछ । सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण…

Read More