काठमाडौं । नेष्डो समृद्ध लघुवित्तका संचालक विप्लव हमालको राजिनामा स्वीकृत भएको छ ।
कम्पनीको सञ्चालक समितिकोे शनिबार सम्पन्न १०४औ बैठकवाट सञ्चालक विप्लव हमालले आफ्नो व्यक्तिगत कारणबाट राजिनामा दिएको र सो राजिनामा स्वीकृत गरिएको कम्पनीले जनाएको छ ।

Artha Sanjal






