नेप्सेमा दुई लघुवित्त संस्थाका बोनस सेयर सूचिकृत

काठमाडौं । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा दुई लघुवित्त वित्तीय संस्थाका बोनस सेयरहरू सूचिकृत भएका छन्। नेप्सेमा सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको ६ प्रतिशत बोनस वापत ६ लाख २६ हजार १९९.७९ कित्ता र सर्पोट लघुवित्त वित्तीय स.स्थाको १३.७७५ प्रतिशत बोनस वापत १ लाख ४८ हजार २४५.०९ कित्ता बोनस सेयर सूचिकतृ भएको हो । सूचिकृत भएको सो शेयर अब भोलिबाट दोस्रो बजारमा कारोबार गर्न सकिनेछ ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *