एनएमबि लघुवित्तले लाभांश वितरण नगर्ने

काठमाडौं । एनएमबि लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ ।

लघुवित्तको फागुन २३ गते बसेको सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षका लागि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

साथै, बैठकले वित्तीय विवरण प्रकाशन गर्न स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक समक्ष पेस गर्ने निर्णय पनि गरेको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *