राप्रपाका मन्त्रीहरुले प्रधानमन्त्रीलाई बुझाए राजीनामा

काठमाडौँ । राप्रपाका मन्त्रीहरुले प्रधानमन्त्री प्रचण्डलाई राजीनामा बुझाएका छन् । राप्रपाको तर्फबाट सरकारमा सहभागी भएका उपप्रधान तथा उर्जा, जलस्रोत तथा सिचाइमन्त्री राजेन्द्र लिङ्देन, सहरी विकासमन्त्री विक्रम पाण्डे, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधान र उर्जा, जलस्रोत तथा सिचाइ राज्यमन्त्री दीपकबहादुर सिंहले संयुक्त राजीनामा पत्र बुझाएका हुन् । राप्रपाको आज बसेको कार्यसम्पादन र संसदीय दलको…

Read More

राप्रपा भित्रै अल्पमतमा अध्यक्ष लिङ्देन,गणतन्त्र स्वीकारेपछि पार्टी २ कित्तामा

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)काे महाधिवेशनको म्याण्डेटविपरीत संघीय गणतन्त्र सुदृढीकरण गर्ने भन्दै सरकारको न्यूनतम साझा कार्यक्रममा अध्यक्ष राजेन्द्र लिङदेनले हस्ताक्षर गरेपछि पार्टीभित्र असन्तुष्टि थप चुलिएकाे छ । अध्यक्ष लिङ्देनविरुद्ध महाधिवेशन प्रतिनिधिहरु अनुशासन समितिमा उजूरी गर्ने तयारीमा छन् । राप्रपाको विधानअनुसार महाधिवेशन सर्वोच्चतम अधिकारसम्पन्न निकाय हो । यद्यपि संवैधानिक राजसंस्था, हिन्दूराज्य र दुई तहको राज्य…

Read More

राप्रपाका बिक्रम पाण्डे बिरुद्ध अख्तियार पुग्यो सर्वोच्चमा, रहला त सांसद पद ?

राप्रपाका नव निर्वाचित सांसद बिक्रम पाण्डेविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा सर्वाेच्चमा पुनरावलोकन गरेको छ । सिक्टा सिंचाई भ्रष्टाचार प्रकरणमा मुद्दा पुनरावलोकन भएको हो । उक्त मुद्दामा पाण्डे लगायत सबैलाई बिशेष अदालतले सफाई दिएको हो । भ्रष्टाचार भएको पर्याप्त प्रमाणलाई नजरअन्दाज गरी सफाइ दिइएको भन्दै अख्तियार सर्वोच्च पुगेको हो । सिक्टा सिचाईमा दुई अर्ब…

Read More

सप्तरीमा राप्रपाकाे पहिलो जित

जिल्लाकाे राजविराज नगरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टीले जित गरेकाे छ। राजविराज नगरपालिका –१३ मा राप्रपाका अध्यक्ष पदका उम्मेदवार त्रिलोकी नाथ चौधरी ५६७ मत प्राप्त गरी वडा अध्यक्ष पदमा विजय भएका छन्। यो बहुदलीय व्यस्थापछि राप्रपाकाे सप्तरीमा पहिलो जित हो।

Read More

झापाको हल्दीबारीमा राप्रपाको शानदार जित

झापाको हल्दिवारी गाउँपालिका अध्यक्षमा राप्रपाका रविन्द्र लिङ्देन निर्वाचित भएका छन्। लिङ्देन दोस्रो कार्यकालका लागि अध्यक्षमा विजयी भएका हुन्। उपाध्यक्षमा पनि राप्रपाकै लक्ष्मीदेवी मैनाली विजयी भएकी छन्। लिङ्देनले ५८५६ मत ल्याए भने उनका प्रतिस्पर्धी एमालेका डम्बर गिरीले ४२०५ मत मात्र पाए । यस्तै उपाध्यक्षमा निर्वाचित मैनालीले ४४१९ मत ल्याइन् भने उनकी प्रतिस्पर्धी एमालेकी शान्तिदेवी गौतमले ३६९७…

Read More

काठमाडौंको शङ्खरापुर नगरपालिकाको मेयरमा राप्रपाका रमेश नापित

काठमाडौंको शङ्खरापुर नगरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका रमेश नापित मेयरमा विजयी भएका छन्। निर्वाचन अधिकृत सीता निरौला फुयालका अनुसार नापित विजयी भएका हुन् ।  राप्रपाले मेयर सहित ३ वडामा जीत हासिल गरेको छ । उनले निकटतम प्रतिस्पर्धी काँग्रेस र नेकपा एस गठबन्धनका उम्मेदवार एलपी श्रेष्ठ, एमालेका कृष्णलाल बजगाईं र माओवादी केन्द्रका मधु केसीलाई पराजित गरेका…

Read More

यी हुन् राप्रपाले जितेका स्थान, कुन-कुन पालिकामा अग्रता ?

  राप्रपाले उपमहानगरपालिकसहित केही पालिकाको प्रमुख र उपप्रमुख पदमा सुुरुदेखि अग्रता लिइरहेको छ ।  राप्रपाले दमक नगरपालिका, हेटौंडा उपमहानगरपालिका, कपिलवस्तुको शिवराज नगरपालिका, काठमाडौंको शंखरापुर नगरपालिका, सिद्धार्थनगर नगरपालिका, धनुषाको गणेशमान चारनाथ नगरपालिका, झापाको हल्दिबारी गाउँपालिका, रुपन्देहीको रोहिणी गाउँपालिका, कैलालीको कैलारी गाउँपालिकामा अग्रता लिइरहेको छ । यी हुन् राप्रपाले जितेका स्थान : १. नवलपरासीको रामग्राम नगरपालिका–९ को…

Read More

काठमाडौंको शंखरापुरका दुई वडामा राप्रपा विजयी, मेयरमा समेत अगाडि

काठमाडौं । शंखरापुर नगरपालिकाका दुई वटा वडा राप्रपाले जितेको छ । मेयरमा पनि राप्रपाका रमेश नापित अगाडि छन् । शंखरापुरका १० मध्ये ८ वटा वडाको मतगणना सकिएको छ । जसमध्ये ४ वटा वडामा कांग्रेस, २ वटामा राप्रपा र एउटामा माओवादी केन्द्रले विजय हासिल गरेका छन् । अब वडा नं. ५ र ६ को गणना हुन बाँकी…

Read More

बैतडी सुर्नया-२ मा राप्रपाकाे प्यानल नै विजयी

बैतडीको सुर्नया गाउँपालिका वडा नं  २  मा राप्रपाका उम्मेदवार विजयी  भएका छन् । राप्रपाबाट गणेश बहादुर विष्ट ३ सय मत लिएर प्यानल सहित  विजयी  भएका हुन् । उनका निकटतम प्रतिद्धन्द्धी स्वतन्त्रका उम्मेदवार हर्क पाण्डेले २ सय ३८ मत ल्याएका छन् । यस्तै नेपाली  काँग्रेसका कृष्ण बहादुर पाण्डेले १ सय ५० .माओवादीका पूर्ण बहादुुर  विष्टले १ सय ५५…

Read More

कांग्रेसको गढमा राप्रपाको प्यानल नै विजयी

नेपाली कांग्रेसको गढ मानिने पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका वडा नम्बर ७ मा राप्रपाको प्यानल विजयी भएको छ । राप्रपाका वडा नम्बर ७ का अध्यक्ष उम्मेदवार उमेश कार्कीको प्यानल नै निर्वाचित भएको हो । कार्कीले ९ सय ७० मतल ल्याएर निर्वाचित हुँदा कांग्रेसका गोपाल क्षेत्रीले ६ सय ५ मत ल्याएका हुन् । त्यहाँ यसअघिको निर्वाचनमा नेपाली कांग्रेसको प्यानलनै…

Read More

रुपन्देहीको ओमसतियामा राप्रपाको अग्रता

रुपन्देहीको ओमसतिया गाउँपालिकामा राप्रपा अगाडि देखिएको छ । वडा नम्बर १ को एक हजार मतगणना हुँदा राप्रपा ४२२ मतसहित अग्रस्थानमा रहेको छ । यस्तै नेकपा एमालेले २०५ मत ल्याएको छ भने कांग्रेसले ९९ र जसपाले ६३ मत ल्याएको छ ।

Read More