जिल्लाकाे राजविराज नगरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टीले जित गरेकाे छ। राजविराज नगरपालिका –१३ मा राप्रपाका अध्यक्ष पदका उम्मेदवार त्रिलोकी नाथ चौधरी ५६७ मत प्राप्त गरी वडा अध्यक्ष पदमा विजय भएका छन्।
यो बहुदलीय व्यस्थापछि राप्रपाकाे सप्तरीमा पहिलो जित हो।
Artha Sanjal






