काठमाडौंको शङ्खरापुर नगरपालिकाको मेयरमा राप्रपाका रमेश नापित

काठमाडौंको शङ्खरापुर नगरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका रमेश नापित मेयरमा विजयी भएका छन्।

निर्वाचन अधिकृत सीता निरौला फुयालका अनुसार नापित विजयी भएका हुन् ।  राप्रपाले मेयर सहित ३ वडामा जीत हासिल गरेको छ ।

उनले निकटतम प्रतिस्पर्धी काँग्रेस र नेकपा एस गठबन्धनका उम्मेदवार एलपी श्रेष्ठ, एमालेका कृष्णलाल बजगाईं र माओवादी केन्द्रका मधु केसीलाई पराजित गरेका छन् ।

अन्य फलोअप केहीबेरमा आउनेछ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *