अर्थ राजनीति समाचाररुपन्देहीको ओमसतियामा राप्रपाको अग्रता ३१ बैशाख २०७९, शनिबार १२:१४May 14, 2022 रुपन्देहीको ओमसतिया गाउँपालिकामा राप्रपा अगाडि देखिएको छ । वडा नम्बर १ को एक हजार मतगणना हुँदा राप्रपा ४२२ मतसहित अग्रस्थानमा रहेको छ । यस्तै नेकपा एमालेले २०५ मत ल्याएको छ भने कांग्रेसले ९९ र जसपाले ६३ मत ल्याएको छ । Artha Sanjal Post navigation Previous: स्थानीय चुनावमा कम मत खस्नुको कारण : राजनीतिक दलप्रतिको वितृष्णाNext: इलामको देउमाई मतगणनास्थलमा उग्र विवाद : प्रहरीद्वारा हवाईफायर Leave a Reply Cancel replyYour email address will not be published. Required fields are marked *Comment * Name * Email * Website Save my name, email, and website in this browser for the next time I comment.
अहिंसा, मैत्री, करूणा र प्रज्ञाको सन्देशलाई व्यवहारमा उतार्न सकेमात्र दिगो शान्ति र समृद्धिको आधार निर्माण हुन्छ : राष्ट्रपति अर्थ सन्जाल१७ बैशाख २०८३, बिहीबार १३:०८April 30, 2026 0
नेपाल टेलिकमद्वारा दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिमार्फत मोबाइल सेवा विस्तार अर्थ सन्जाल१७ बैशाख २०८३, बिहीबार १३:०५April 30, 2026 0