अर्थसन्जालमा प्रकाशित लेखका सम्बन्धमा सिन्सियर को-अपरेटिभ भनाई

सिन्सियर को-अपरेटिभले अर्थ सञ्जाल डट कममा गत फागुन ६ गते प्रकाशित लेखमा कुनै सत्यता नभएको बताएको छ । अर्थ सञ्जालले फागुन ६ गते “नयाँ दक्सीको दता प्राकेया अघि बढसँगै सिन्सियर को-अपरटिभको उडयो होश, पर्दाभित्र बसेर उचाल्दै ट्याक्सी व्यवर्सायी !” शिर्षकको एउटा लेख प्रकाशन गरेको थियो ।

हामीले लेखकको निजी विचार प्रकाशित गरेका  विषयमा, एक व्यक्तिको व्यक्तिगत विचार भनी संस्थाको ख्याती तथा इज्जतलाई ख्याल नगरिएको भन्दै संस्थाले ध्यानाकर्षण जनाएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *