एनआईसी एशिया बैंकद्वारा नयाँ ब्याजदर सार्वजनिक

एनआईसी एशिया बैंक लिमिटेडले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले विभिन्न खातामा वैशाख १ गतेबाट लागू हुने गरी नयाँ ब्याजदर सार्वजिक गरेको हो ।

बैंकले बचत खातामा न्यूनतम ५.४० प्रतिशतदेखि अधिकतम ८.४० प्रतिशतसम्म ब्याज निर्धारण छ । बैंकले व्यक्तिगत मुद्दति निक्षेपको ब्याज ९.९९ प्रतिशत र संस्थागतमा ७.९९ प्रतिशत ब्याज कायम गरेको छ ।बैंकले रेमिट्यान्स बचत खाता र मुद्दति खातामा क्रमश ८.४० र १०.९९ प्रतिशत ब्याज दिने छ ।

बैंकको आधार दर १४.९९ प्रतिशत रहेको छ ।

No description available.

Leave a Reply

Your email address will not be published. Required fields are marked *