हरितालिका तिज : पशुपतिमा व्रतालुहरूको नाचगान (तस्बिरसहित)

भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तिज पर्व आज हिन्दु नारीहरू शिव र माता पार्वतीको पूजा आराधना गरी मनाइरहेका छन् ।

तिजको दिन बिहानैदेखि पशुपति मन्दिरमा व्रतालुहरूले पुजा आराधना गरि नाच गान गर्दै रमाइलो गरिरहेका छन् । आज पशुपतिका चारवटै ढोका बिहान ३ बजेदेखि नै खुलेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *