‘डिशहोम इन्टरनेट’को ब्रान्ड एम्बेसेडरमा दिव्या रायमाझी

काठमाडौँ। नेपालकै अग्रणी इन्टरनेट सेवा प्रदायक डिशहोम इन्टरनेटले प्रतिभाशाली तथा उदाउँदी नेपाली अभिनेत्री दिव्या रायमाझीलाई आफ्नो ब्रान्ड एम्बेसेडर नियुक्त गरेको छ । ब्रान्ड एम्बेसेडर सम्झौता कार्यक्रम हालै डिशहोमको कर्पोरेट कार्यालय, भैंसेपाटी मा सम्पन्न भएको हो । उक्त सम्झौतामा डिशहोम इन्टरनेटको तर्फबाट मुख्य बजार अधिकृत संजय प्रसाद राजभण्डारी र दिव्या रायमाझीले हस्ताक्षर गरे। चलचित्र क्षेत्रको नयाँ…

Read More

स्मार्टफोन शाओमी १४टी को मूल्य घट्यो, अबको मूल्य कति?

काठमाडौं । विश्वभर चर्चित प्रविधि ब्रान्ड शाओमीले आफ्नो प्रिमियम स्मार्टफोन शाओमी १४टी को मूल्य उल्लेख्य रुपमा घटाएको घोषणा गरेको छ । लाइकासँगको सहकार्यमा बनेको यो फोनमा अत्याधुनिक क्यामेरा र उच्चस्तरीय फ्ल्यागशिप प्रदर्शन रहेको छ । घटाइएको नयाँ मूल्यले नेपाली प्रविधि प्रेमीहरूलाई अझ सजिलो हुने भएको छ । शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मानस्वीले भने,…

Read More

एससिटीले ल्यायो ‘स्मार्ट जुलाइ’ अफर, बिगमार्टमा भुक्तानी गर्दा १० प्रतिशत छुट

काठमाडाैं । स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससिटी)ले नेपालको चेन स्टोर बिगमार्टमा एससिटी–युपिआई कार्ड प्रयोगकर्ताहरूका लागि स्मार्ट जुलाइ अफर ल्याएको छ । असार १७ देखि सुरू भएको यस अफर अन्तर्गत ग्राहकहरूले बिगमार्टमा एससिटी–युपिआई कार्डबाट भुक्तानी गर्दा एक पटकमा १० प्रतिशत, अधिकतम १०० रूपैयाँ छुट प्राप्त गर्नेछन् । यो छुट पाउन एससिटी–युपिआई कार्ड प्रयोग गरी पिओएस मेसिन मार्फतनै…

Read More

चीनले सुरु गर्यो एआईमा आधारीत रोबोट रेस्टुरेन्ट

काठमाडौं । पूर्वी चीनको हाङ्झाउ शहरमा एआई (कृत्रिम बुद्धिमत्ता) प्रविधिमा आधारित रोबोट प्रयोग गरिएको रेस्टुरेन्टले परीक्षण सञ्चालन सुरु गरेको छ । उक्त रेस्टुरेन्टमा एआई–सञ्चालित रोबोटिक आर्मले खाना पकाउनेदेखि पस्कीएर ग्राहकलाई दिने सम्मको काम गरिरहेको छ । रेस्टुरेन्टका कर्मचारीका अनुसार यहाँ १०० जना भन्दा बढी परिकार उपलब्ध छन् । रोबोटले कराईमा सामग्री खन्याउने, चलाउने र चलाएर…

Read More

सामसुङको नयाँ AI-Driven मा स्मार्टफोन अनुभवको सङ्केत

काठमाडौं । सामसङले नयाँ एआई–आधारित स्मार्टफोन अनुभवको संकेत दिएको छ । हालै सार्वजनिक गरिएका टिजरहरूमा कम्पनीले केही नयाँ र रोमाञ्चक फिचर आउन लागेको आभास दिएको छ । यद्यपि आधिकारिक विवरण खुलाइएको छैन, टिजरले डिस्प्ले इन्टेलिजेन्स, अन-डिभाइस एआई र नाइटोग्राफी फिचरमा सम्भावित सुधारतर्फ संकेत गरेको देखिन्छ । नेपालमा ग्यालेक्सी फ्ल्यागशिप फोनहरूको सफलतापछि सामसङले प्रयोगकर्ताको दैनिक अनुभवलाई…

Read More

भिभोको अहिलेसम्मकै ठूलो ब्याट्रीसहित वाई ३१ डि छिट्टै नेपाली बजारमा आउँदै

काठमाडौं । प्रयोगकर्ताको वास्तविक आवश्यकता केन्द्रमा राख्दै स्मार्टफोन विकास गर्दै आएको भिभोले अब आफ्नो अहिलेसम्मकै सबैभन्दा ठुलो ब्याट्रीसहितको नयाँ स्मार्टफोन भिभो वाई ३१डी सार्वजनिक गर्ने तयारीमा छ । मनोरञ्जन, व्यस्त यात्रा र निरन्तर कामका लागि डिजाइन गरिएको यो स्मार्टफोनले दैनिक प्रयोगमा लामो समयसम्म भरपर्दो साथ दिने कम्पनी अपेक्षा छ । सामान्यतया करिब ५००० एमएएच वरिपरि…

Read More

सामसङले सार्वजनिक गर्‍यो ग्यालेक्सी एस२६ सिरिज : अहिलेसम्मकै सबैभन्दा सहज ग्यालेक्सी एआई फोन

काठमाडौं । सामसङले आज नयाँ Galaxy S26 Series सार्वजनिक गरेको घोषणा गरेको छ, जसले स्मार्टफोनमा नयाँ परिवर्तनको महत्वपूर्ण कदम प्रतिनिधित्व गर्दछ। नवीनतम ग्यालेक्सी एआई प्रविधिद्वारा सञ्चालित, ग्यालेक्सी एस२६ सिरिज प्रयोगकर्ताको दैनिक जीवनसँग सहज रूपमा घुलमिल हुने गरी अझै सहज, व्यक्तिगत र बुद्धिमान मोबाइल अनुभव प्रदान गर्न डिजाइन गरिएको हो। Galaxy S26 Series को मूलमा रहेको…

Read More

हजुर एआई एप सार्वजनिक, ‘ठीकठाक’ मा उत्कृष्टलाई मासिक २५ हजार नगद पुरस्कार

काठमाडौं । नेपाली भाषामै केन्द्रित नयाँ डिजिटल एप ‘हजुर एआई’ सार्वजनिक गरिएको छ । ‘नेपालीका लागि, नेपालीद्वारा निर्मित’ भन्ने नारासहित विकास गरिएको उक्त एप आगामी फागुन १७ गतेदेखि औपचारिक रूपमा सञ्चालनमा आएको हो । नेपाली प्रयोगकर्तालाई लक्षित गर्दै ल्याइएको एपले सामाजिक सञ्जाल, अध्ययन, स्वास्थ्य र मनोरञ्जनलगायत बहुआयामिक सेवा एउटै प्लेटफर्ममार्फत उपलब्ध गराउने दाबी गरिएको छ…

Read More